अन्तर्राष्ट्रिय नारि दिवसको अवसरमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न
शुक्रराज आचार्य/नारी दिवस महिला जागरूकता सम्बन्धी दिवस हो । यो ८ मार्चमा विश्वभर मनाइन्छ । नेपालमा पनि ११० औं अन्तर्राष्ट्रिय नारी दिवस विभिन्न कार्यक्रम गरि मनाईदै छ । यसै अवसर पारेर भरतपुर महानगरपालिका वडा नम्बर चौधको सहयोग र श्री शिवनगर गरिबी निवारण साना किसान सहकारी संस्थाको आयोजनामा आज बुधबार हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ…
Read More