| प्रवास | 
  • २ नं. प्रदेशका जिल्लाहरुमा खुलेआम तस्करी ! प्रहरी प्रशासन किन मुकर्दशक ?

    सुर्य बराल/ बिरंगञ्ज /२१ फागुण/२ नं. प्रदेशका जिल्लाहरु अर्थात पुर्बि तथा मध्य तराईमा यतिखेर ब्यापक मात्रमा तस्करीको धन्धा मौलाईरहेको छ । नियामक निकायहरुको आखाँ छली केही भ्रष्ट्र प्रहरीहरुसँगको मिलेमतोमै खुलेआम तस्करी भईरहेको हो । २ नं. प्रदेश अन्र्तगतका जिल्लाहरु सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सामा केही महिनादेखि खुलमखुल्ला तस्करी मौलाईरहेपनि प्रहरीका उपल्लो…

    Read More
  • अर्थ वाणिज्य

    अर्थतन्त्रमा कोरोनाको असरबारे अध्ययन शुरू

    सरकारले कोरोना भाइरसले मुलुकको अर्थतन्त्रमा पार्ने असरका बारेमा अध्ययन शुरू गरेको छ । अर्थमन्त्री तथा सरकारका प्रवक्ता डा। युवराज खतिवडाका अनुसार अर्थ मन्त्रालयले एउटै टोलीले बनाएर यसको आर्थिक असरका बारेमा अध्ययन गर्न थालेको छ । बिहीवार सरकारको नियमित पत्रकार सम्मेलनमा खतिवडाले नेपाल राष्ट्र बैंकले समेत यसबारेमा थप अध्ययन गरिरहेको बताए । खतिवडाका अनुसार कारोनाका असरका…

    Read More
  • मुख्य समाचार

    कोरोनाको त्रासः ‘यो होली अबिर को टीका मात्र लगाएर मनाउनुस्’

    कोरोना भाइरस सङ्क्रमण विश्वव्यापी बन्दै गएको र नेपालमा समेत उच्च जोखिम रहेकाले यसपालिको फागु पर्व मनाउँदा सतर्क हुनुपर्ने भएको छ । कोरोना सङ्क्रमणको जोखिम चिसोमा बढी हुने र धेरै मानिस जमघट हुँदा सर्ने सम्भावना बढी हुने भएकाले फागुमा पानीका लोला हान्ने, पिचकारीले छ्याप्ने र ठूलो जमघटका साथ रङ दल्ने÷खेल्ने काम नगर्न आग्रह गरि एको छ…

    Read More
  • अपराध/दुर्घटना

    सार्बजनिक स्थानमा रक्सीका होड्रिङ्गबोर्ड राख्दा महानगरलाई कति फाईदा ?

    सुर्य बराल/चितवन /देशकै केन्द्रभागमा रहेको चितवनको नारायणगढ पुलचोकमा रहेको एउटा घरको छतमाथीको यो होड्रिङ्गबोर्डमा खुकरी रमको ठुलो ब्यानर देखिन्छ । भरतपुर महानगरले केही पैसाको लागी जनस्वास्थ्य र जनचेतनामा पार्ने असरको ख्यालै नगरी यो बोर्ड यसरी सार्बजनिक स्थलमा राख्न दिएको हो । नारायाण्गढको पुलचोकमा मात्र होईन महानगरको शहिदचोक, लायन्सचोक, बसपार्क लगाएतका क्षेत्रमा बिभिन्न ब्राण्डका यस्तै होड्रिङ्गबोड…

    Read More
  • मुख्य समाचार

    विभूषण अब वर्षमा ९५ जनाले मात्र पाउने, प्रदेशले दिन नपाउने

    सरकारले विभूषणसम्बन्धी नयाँ ऐन ल्याउने तयारी गरेको छ । संख्या तोकेर र छनोट कार्य पारदर्शी बनाई विभूषणलाई ओजपूर्ण बनाउने उद्देश्यसहित नयाँ ऐन ल्याउन लागिएको हो । गृह मन्त्रालय र कानुन आयोगले बनाएको नयाँ ऐनको मस्यौदामा छलफल अघि बढाइएको छ । ऐनको मस्यौदामा बुधबार सरोकारवालासँग छलफल गरिएको छ । पहिलोपटक ऐनमा विभूषणको संख्या तोक्न लागिएको हो । एक वर्षमा बढीमा ९५…

    Read More
  • अर्थ वाणिज्य

    कोरोना त्रासदी लम्बिए आर्थिक वृद्धि पाँच प्रतिशतभन्दा तल

    काठमाडौं/चीनबाट फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण विश्व अर्थतन्त्रमा देखापरेको असरले नेपालको आर्थिक वृद्धिदर पनि थप खस्कने देखिएको छ। कोरोना भाइरस अहिलेसम्म ७० भन्दा बढी मुलुकमा फैलिएको छ। अर्थतन्त्रबारे अध्ययन–अनुसन्धान गर्ने अन्तर्राष्ट्रिय निकायहरुले कोरोना भाइरसका कारण यो वर्ष विश्व अर्थतन्त्रमा करिब १.५ प्रतिशत विन्दुले कमी आउने अनुमान गरेका छन्। नेपालको अर्थतन्त्रको आकार सानो छ। तर…

    Read More
  • मुख्य समाचार

    कोरोना आतंक छिट्टैं अन्त हुँदै : चीनले पत्ता लगायो कोरोनाविरुद्धको भ्याक्सिन

    एजेन्सी /विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस कोविड(१९) को भ्याक्सिन चिनियाँ सेनाले बनाएको छ । ७० भन्दा बढी देशमा फैलिएको कोरोनाले विश्वलाई नै आतंकित बनाइरहेका बेला चिनियाँ सेनाको मेजर जनरलको टीमले उक्त भ्याक्सिन बनाएको हो । चिनियाँ सेना, पीपुल्स लिबरेशन आर्मी मेडिकल विशेषज्ञ शेन वेईको नेतृत्वमा एक महिनादेखि वुहानमा भ्याक्सिन बनाउने काम थालेको थियो ।…

    Read More
  • एल एण्ड टी ब्राण्डका स्वीच तथा स्वीच गियर नेपालमा

    काठमाडौं/क्षमादेवी ग्रुपले एल एण्ड टी ब्राण्डका स्वीच तथा स्वीच गियर नेपालमा भित्र्याएको छ । नेपालका लागि आधिकारिक विक्रेता नियुक्त भएसंगै क्षमादेवी ग्रुपले एल एण्ड टी ब्राण्डका मोडुलर स्वीच र स्वीच गेयरहरु नेपाली बजारमा ल्याएको हो । काठमाण्डौंको सोल्टी क्राउन प्लाजामा सोमबार डिलर मिट कार्यक्रमको आयोजना गरी भारतमा उत्पादन भएको उक्त मोडुलर स्वीच तथा स्वीच गेयर…

    Read More
  • अर्थ वाणिज्य

    चितवनमा कोरोना हल्लाको असर:भरतपुर महोत्सव स्थगित

    चितवन । भरतपुर ९ मा रहेको केन्द्रीय बस टर्मिनल नजिकै राष्ट्रिय सहकारी बोर्डको खाली चौरमा सञ्चालन गरिएको प्रथम भरतपुर साँस्कृतिक महोत्सव २०७६ स्थगित गरिएको छ । चिनबाट फैलिएको कोरोना भाइरस (कोभिड–१९)को उच्च सतर्कताका लागि स्थानीय प्रशासनले गरेको अनुरोधका आधारमा महोत्सव स्थगित गरिएको आयोजकले जनाएको छ । भरतपुर बजार व्यवस्थापन समितिका अध्यक्ष एवम् महोत्सव मूल समिति…

    Read More
  • चितवन सेरोफेरो

    पत्रकार वसन्त पराजुलीको कथासङ्ग्रह कुमाताको विमोचन हुँदैं

    भरतपुर । आख्यानकार एवं पत्रकार वसन्त पराजुलीको कथासङ्ग्रह ‘कुमाता’ को आगामी सोमवार विमोचन हुने भएको छ । यर्थाथवादी सामाजिक विषयवस्तुका कथाहरु समेटिएको कुमाता कथासङग्रहलाई अक्षर समूह चितवनले एक कार्यक्रमका विच विमोचन गर्न लागेको समूहका अध्यक्ष प्रभाकर पण्डितले जानकारी दिनुभयो । द नारायणी रिसोर्ट गैँडाकोटमा आयोजना हुने विमोचन कार्यक्रमको प्रमुख अतिथि लघु कथा समाज नेपालका अध्यक्ष…

    Read More