| प्रवास | 
  • मुख्य समाचार

    अन्तत: कोरोना भाइरसको उद्गमस्थल चीनको वुहानमा ७६ दिनपछि लकडाउनको अन्त्य

     एजेन्सी/चैत२६/विश्वव्यापी महामारीको रुप लिएको नोवेल कोरोना भाइरस संक्रमणको सुरुवाति इपिसेन्टर तथा उद्गम स्थल चीनको वुहान सामान्य जनजीवनमा फर्किन थालेको छ । कोरोना भाइरसको संक्रमण नियन्त्रणमा आएसँगै वुहानमा विगत ७६ दिनदेखिको लकडाउन अन्त्य भएको छ । ७६ दिनपछि वुहानले आफ्नो सीमा खुला गरेको छ । तर केही प्रतिबन्धहरु भने कायमै छन् । संक्रमण पुनः फैलिन सक्ने…

    Read More
  • चितवन सेरोफेरो

    चितवनमा लक डाउन अझ कडा बनाईने।

    जिल्ला विपद् व्यवस्थापन समिति चितवनले लकडाउनलाई थप कडा पार्ने निर्णय गरेको छ । प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईको अध्यक्षतामा आज (मंगलबार) बसेको बैठकले लकडाउनलाई थप कडाइ गर्ने लगायतका निर्णय गरेको हो । विपद् व्यवस्थापन समितिका निर्णयहरु यसप्रकार रहेका छन्। मिति २०७६ चैत्र २५ गते वसेको जिल्ला विपद् व्यवस्थापन समिति चितवनका निर्णयहरु (ड्राफ्ट कपी) कोभिड १९…

    Read More
  • अपराध/दुर्घटना

    कूटनीतिक नियोगकै गाडी दुरुपयोग गरेर कालोबजारी गर्ने अग्रवालमाथि कस्तो कारबाही होला ?

    जहिलेपनि देश अप्ठेरो अवस्थामा परेको बेला कालोबजारी गर्ने अपराधीहरू सल्बलाउने गर्दछन्। यस्तो संकटको घडीमा कालोबजारी मौलाउने गरेको छ । संकटको समयमा यसरी कालोबजारी गर्ने प्रवृति गलत हो भन्ने थाहा हुँदाहुँदै पनि केही उद्योगी व्यवसायी लालचमा आई कालोबजारी जस्तो अपराध गर्न पछि पर्दैनन्। हो अहिले मुलुकमा कोराना भाइरसको कारण लक डाउनको संकटपूर्ण अवस्थामा केही कालोबजारियहरुले मौका…

    Read More
  • चितवन सेरोफेरो

    फेसबुकबाट प्रत्यक्ष प्रसारण गरेर बार्षिकोत्सब

    चितवन/भरतपुर अस्पतालको ५७ औं बार्षिकोत्सब अस्पतालको आधिकारीक धारणा फेसबुक पेजबाट प्र्रत्यक्ष प्रसारण मार्फत सार्बजनीक गरेर आज मनाईएको छ । संघिय अस्पताल बनेर बिकास समितिले समेत पूर्णता पाएको अबस्थामा बिगतको भन्दा बिशेष कार्यक्रम गर्ने तयारी गरिएको भए पनि कोरोना संक्रमणका कारण प्रत्यक्ष प्रसारण मार्फत अस्पतालका धारणा सार्बजनीक गरि बार्षिकोत्सब मनाईएको हो । सो अबसरमा अस्पताल बिकास…

    Read More
  • चितवन सेरोफेरो

    भरतपुर अस्पतालको अध्यक्षमा डा.भोजराज अधिकारी नियुक्त

    काठमाडौँ । भरतपुर अस्पताल विकास समितिको अध्यक्षमा डा.भोजराज अधिकारी नियुक्त भएका छन् ।भरतपुर अस्पताल केन्द्रीय अस्पतालको मातहतमा गएपछि पहिलोपटक अध्यक्ष नियुक्ती गरिएको हो । डा.अधिकारीले नारायणी अनलाइनसंग कुराकानी गर्दै भने–‘अस्पताल संघीय अस्पतालको मातहतमा गएपछि अध्यक्षमा मलाई नियुक्ती गरिएको जानकारी पाएको छु ।’ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज (मंगलबार) मन्त्रीस्तरीय निर्णय गर्दै डा.अधिकारीलाई आज अध्यक्षमा नियुक्त…

    Read More
  • मुख्य समाचार

    जीवन र भ्रम

    अनुकुलतामा अभ्यस्त मानवजातिहरुको वदलिदो परिवेश सँगै देखिएको अस्वाभाविकताहरुको भ्रम चिरिएको छ । भ्रममा वाँचेको हुन्छ, सजिव प्राणी, त्यसमा पनि सवैभन्दा भ्रमको अनुसरणमा अभ्यस्त मानवजातिहरु भ्रममा वाच्न जति सहज छ, यथार्थतामा सायद त्यति सहज नहोला । जन्मेदेखि नै सपनामा रम्नेहरु जव जीवनका पलहरु सँग जुध्न नसकि निरन्तरित जीवनमा अभ्यस्त हुन विवश वन्दछ, तव जीवनका भ्रमहरुको अवगत…

    Read More
  • मुख्य समाचार

    ९१३ विदेशी नागरिकको उद्धार,आ आफ्नै देश गए।

    –सिवी अधिकारी२०७६ चैत १६ आइतबार काठमाडौँ, १६ चैत (रासस)/सरकारले विभिन्न मुलुकका ९१३ विदेशी नागरिकको उद्धार गरेको छ । लकडाउनका कारण विभिन्न पर्यटकीय गन्तव्यमा रोकिएका उनीहरुलाई शुक्रबार र शनिबार हवाई उद्धार गरी काठमाडौँ ल्याइएको नेपाल पर्यटन बोर्डले जनाएको छ । धेरैलाई जहाज र कतिपयलाई बसबाटै ल्याइएको थियो । लुक्ला, पोखरा, मुस्ताङलगायत गन्तव्यबाट पर्यटकको उद्धार गरिएको थियो…

    Read More
  • चितवन सेरोफेरो

    भरतपुर अस्पताललाई रोटरीको सहयोग

    चितवन/ रोटरी क्लब अफ रत्ननगरले भरतपुर अस्पताललाई पिपिई लगाएतका सामाग्रीहरु सहयोग गरेको छ । कोरोना भाईरस (कोभिड १९) का कारण चिकित्सकलाई उपचारमा सहज होस भनेर क्लबले ५० थान पिपिई र १ सय ५० थान ग्लोब्स उपलव्ध गराएको हो । क्लबका अध्यक्ष बिपिन पोख्र्रेलले आज अस्पतालमा आयोजित कार्यक्रममा भरतपुर अस्पतालका प्रमुख मेडीकल सुपरिटेण्डेन्ट डा. श्रीराम तिवारीलाई…

    Read More
  • चितवन सेरोफेरो

    भरतपुरको कोरोना अस्पताललाई रोयल फर्मासिटिकलको औषधि सहयोग

    चितवन,चैत १६/भरतपुर कोरोना विशेष (अस्थाई) अस्पताललाई रोयल फर्मासिटिकलले औषधि सहयोग गरेको छ । भरतपुर १६ मा रहको फर्मासिटिकलले ३६ हजार सिटाफाष्ट ट्याबलेट र १६ हजार रोल्सेट ट्याब्लेट सहयोग गरेको हो । रोयल फर्मासिटिकलका अध्यक्ष प्रेम थापा र प्रबन्ध निर्देशक केशव प्रसाद लामिछानेले सो औषधि हस्तान्तरण गर्नुभयो । प्रबन्ध निर्देशक लामिछानेले बजारमा अभाव रहेको औषधि कोरोना…

    Read More
  • मुख्य समाचार

    लकडाउन लम्ब्याउने सरकारको तयारी, मन्त्रिपरिषद् बैठक बाट निर्णय हुदै ।

    काठमाडौं/सरकारले कोरोना भाइरस संक्रमण (कोभिड १९)रोकथाम तथा नियन्त्रणका लागि गरेको एक साता लामो लकडाउन फेरि थप एकसाता लम्ब्याउने तयारी गरेको बुझिएको छ। आज आइतबार साँझ ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको मन्त्रिपरिषद् बैठकले नेपालमा बढेको कोरोनाको जोखिमलाई मध्येनजर गर्दै लकडाउन कम्तीमा थप एक साता र बढीमा १५ दिनसम्म लम्ब्याउने तयारी गरेको बुझिएको छ सरकारले…

    Read More