भरतपुर विमानस्थल बिस्तार हुँदै, नयाँ अत्याधुनिक टर्मिनल भवन शिलान्यास
चितवन/मुलुकको केन्द्रभागमा अवस्थित चितवनको भरतपुर विमानस्थल बिस्तार हुने भएको छ। देशकै मध्यभाग एवं तेस्रो पर्यटकीय गन्तब्य, मेडिकल सिटी र आर्थिक तथा राजनीतिको पनि केन्द्र बन्दै गएको कारण भरतपुर विमानस्थल विस्तार र नयाँ टर्मिनल भवन बन्ने भएको हो। नेपाल नागरिक उड्डयन प्राधिकरणले नयाँ भवन बनाउने तयारी अगाडि बढाएको छ । आज विहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले…
Read More




