Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति | 
  • रवि लामिछानेका सवारी चालक घरको छतबाट खसेर गम्भीर घाइते

    चितवन/राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेका सवारी चालक छतबाट खसेर गम्भीर घाइते भएका छन् । आज बिहान लामिछानेको चितवनको भरतपुर महानगरपालिका–११ मा रहेको घरको छतबाट खसेर सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–३ का ३९ को शम्भु भन्ने दिल बहादुर थापा घाइते भएका हुन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार उनको खुट्टामा र टाउको चोट चोट लागेको र उनी…

    Read More
  • के प्रहरी कार्यालय अबैध मिटरब्याजको रकम उठाउने अखडा हो ? 

    सुर्य बराल/चितवन/पछिल्ला केही महिनायता जिल्ला प्रहरी कार्यालय चितवनमा दैनिक जसो चेक अनादार(चेक बाउन्स)को धेरै मुधा आउने गरेको छ । चेक बाउन्स र लेनदेनका मुधाहरुको कारण जिप्रकामा सर्बसाधरणको ठुलो भिड लाग्ने गर्दछ । चेक बाउन्स र लेनदेनका अधिकांश केशहरु अबैध मिटरब्याज र अबैध ढुकुटीको हुने गरेको समेत खुल्नमा आएको छ । प्रहरीले चेक बाउन्सको केश हेर्ने…

    Read More
  • अपराध/दुर्घटना

    मिटरब्याजीलाई प्रशय नदेउ !

    मुलुक गणतन्त्रमा गएको पनि दशकौं भईसक्यो तर अझै देशभर सामन्तबादी शैलीका चर्का मिटरब्याजी धन्दाहरु खुलम खुल्ला सञ्चालनमा छ । अझ अगाडी भन्दा कुनै न कुनै रुपमा तिनैं मिटरब्याजीहरु देशका धेरै जिल्लामा बिभिन्न मुखुण्डो लगाएर आफ्ना अबैध धन्दा निर्बाद सञ्चालन गरिरहेका छन् तर राज्य, प्रशासनयन्त्र मौंन र मुकदर्शक मात्र होईन तिनै मिटरब्याजीका सहयोगीयन्त्र बनिरहेको आजको यथार्थता…

    Read More
  • भरतपुर महानगरपालिका प्रमुख र चिनियाँ राजदूत बीच शिष्टाचार भेटवार्ता !

    चितवन/भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालसँग नेपालका लागि चिनियाँ राजदूत चेन सोङले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । भरतपुर महानगरपालिकामा बिहीबार भएको भेटवार्तामा आपसीहित, दुई देशबीचको सम्बन्ध, भरतपुरसँग भगिनी सम्बन्ध भएका सहर, विकासमा भरतपुर र चीनबीच गर्न सकिने सहकार्यको बारेमा छलफल भएको थियो । महानगरपालिका प्रमुख रेनु दाहालले मित्र राष्ट्र चीन र नेपालको दौत्य सम्बन्ध कायम भएसँगै…

    Read More
  • मुख्य पृष्ठ

    शरीर मजूबत बनाउने खाना।

    मांसपेशी मजबूत बनाउन केही घण्टा जिममा बिताएर मात्र हुँदैंन, सही डाइट योजना पनि आवश्यक हुन्छ। खानपानमा राम्ररी ध्यान दिएमा मांसपेशी मजबूत हुनुका साथै शरीर आन्तरिक रुपमा समेत बलियो बन्छ। यहाँ मांसपेशी मजबूत बनाउन सहयोग गर्ने केही खानाका बारेमा उल्लेख गरिएको छ । गोलभेंडा : गोलभेंडामा लाइकोपीन नामक पदार्थको मात्रा धेरै हुन्छ। लाइकोपीन बिरुवामा पाइने एक…

    Read More
  • भरतपुर अस्पतालमा नक्कली पीसीआर रिपोर्ट बनाएको बारे प्रहरी अनुसन्धान शुरु

    चितवन/चितवनको भरतपुर अस्पतालमा नक्कली कोरोना रिपोर्ट बनाएको पाइएको छ । अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट प्रा.डा.कृष्णप्रसाद पौडेलका अनुसार अस्पतालको लेटरप्याड र डिजिटल हस्ताक्षर प्रयोग गरेर नक्कली कोरोना रिपोर्ट बनाएको हो । डा. पौडेलले अस्पतालको लेटरप्याड र हस्ताक्षर दुरुपयोग गरेर पीसीआर परीक्षणको नक्कली रिपोर्टहरु तयार पारिएको बताए । अस्पतालले गत माघ १३ गतेदेखि अहिलेसम्म अस्पतालमा कोभिड १९ को…

    Read More
  • मुख्य पृष्ठ

    नेपालगन्जमा चक्रे मिनललाई एके ४७ को सुरक्षा

    चक्र भनिने चर्चित डन मिलन गुरुङ चक्रे (मिलन) शान्ति सुरक्षालाई चुनौती दिँदै आधुनिक घातक हतियार (एके-४७) को सुरक्षा घेरामा देखिएका छन् । दुई दिनअघि (आइतबार) नेपालगन्जको सिद्धार्थ होटलमा देखिएका चक्रे मिलन घातक हतियारको सुरक्षा घेरामा देखिएका हुन् । उनी आफ्ना सहयोगीका साथ एक होटलबाट बाहिर निस्कँदै गर्दा उनको सुरक्षाका लागि खटिएका एक युवकले उक्त आधुनिक…

    Read More
  • अपराध/दुर्घटना

    पब्लिक कम्पनी अब अख्तियारको क्षेत्राधिकारमा

    काठमाडौँ /सार्वजनिक सेवा प्रवाह गर्ने पब्लिक कम्पनी अब अख्तियारको क्षेत्राधिकारमा आउने भएका छन्। पब्लिक कम्पनीलाई अख्तियारको क्षेत्राधिकारमा पर्ने गरी विधेयक पारित भएका हुन्। २०७६ माघदेखि राष्ट्रिय सभामा विचाराधीन अख्तियार दुरुपयोग अनुसन्धान आयोग र भ्रष्टाचार निवारण ९पहिलो संशोधन० विधेयक सोमबार पारित भएका हुन्। राष्ट्रिय सभाबाट पारित विधेयक प्रतिनिधि सभाले पनि पारित गरेमा अख्तियारको अधिकार क्षेत्र बढ्नेछ।…

    Read More
  • अपराध/दुर्घटना

    नेपाल ट्रस्टको जग्गामा रजाइँ !

    काठमाडौं/नेपाल ट्रस्टको मातातीर्थ, महादेवस्थान, थानकोट, सतुंंगल र इचंगुनारायणमा रहेका १ सय ७३ रोपनी जग्गा व्यक्ति (मोही) का नाममा वितरण गरिएका छन्। बाबुराम भट्टराई प्रधानमन्त्री भएका बेला मालपोत कार्यालय कलंकीले २०७० असार ७ गते ती जग्गामा मोही कायम गराएको थियो। त्यतिबेला सबैभन्दा बढी साविक थानकोट र महादेवस्थान गाविसमा रहेको ट्रस्टको १ सय २ रोपनी ३ आना…

    Read More
  • चितवन सेरोफेरो

    न्यू होप नमस्ते ईन्भेष्टमेन्टको अध्यक्षमा दिपेश श्रेष्ठ

    चैत्र २८/चितवन/चितवनका युवा व्यवसायीको व्यवसायिक समुह न्यू होप ईन्भेष्टमेन्टको अध्यक्षमा दिपेश श्रेष्ठ चयन भएका छन । कम्पनीको सोमबार सम्पन्न पहिलो साधारण सभा तथा अधिवेशनबाट श्रेष्ठ सर्वसम्मत चयन भएका हुन् । कम्पनीको सचिव पदमा भुपेन्द्र कर्माचार्य चयन भएका छन भने सदस्यहरुमा मनोज रानाभाट, गोपाल भट्टराई, र सचिववदन भण्डारी चयन भएका हुन् । यस्तै ग्रुपको सल्लाहकारमा दिपेश…

    Read More