Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति | 
  • मुख्य पृष्ठ

    नेपालमा बन्द भए सूचीकरण नभएका सामाजिक सञ्जाल

    काठमाडौँ/दूरसञ्चार सेवा प्रदायक कम्पनीले सरकारको निर्देशनअनुसार नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल निष्क्रिय पारेका छन् । नेपाल टेलिकम, एनसेलले नेपाल दूरसञ्चार प्राधिकरणको पत्रपश्चात दर्ता नभएका सामाजिक सञ्जाल देशभर निष्क्रिय पारेका हुन् । नेपाल टेलिकमले एक सूचनामार्फत नेपालमा सूचीकरण नभई सञ्चालनमा रहेका सामाजिक सञ्जाल प्लेटफर्महरू निष्क्रिय गराउन पत्र लेखी आएकाले सोही निर्देशनबमोजिम त्यस्ता सामाजिक प्लेटफर्महरू हालका लागि…

    Read More
  • मुख्य पृष्ठ

    फेसबुकसहित २६ सामाजिक सञ्जाललाई बन्द गर्न दूरसञ्‍चार प्राधिकरणको निर्देशन

    काठमाडौं/नेपाल दूरसञ्चार प्राधिकरणले २६ वटा सामाजिक सञ्जाललाई निष्क्रिय बनाउन मोबाइल तथा इन्टरनेट सेवा प्रदायकलाई पत्र पठाएको छ । प्राधिकरणले सर्वोच्च अदालतको आदेश र सरकारको निर्णयअनुसार ती सामाजिक सञ्जालहरूलाई निष्क्रिय बनाउन निर्देशन दिएको हो । प्राधिकरणका अनुसार फेसबुक, फेसबुक म्यासेन्जर, इन्स्टाग्राम, युट्युब, ह्वाट्स एप, ट्वीटर (एक्स), लिङ्क्डइन, स्यानपच्याट, रेड्डीट, डिस्कर्ड, पिनट्रेस्ट, सिग्नल, थ्रेड, वी च्याट, कोरा,…

    Read More
  • मुख्य पृष्ठ

    सार्वजनिक सेवालाई प्रभावकारी बनाइनुपर्छः सभापति देउवा

    काठमाडौँ/नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कर्मचारी वर्गको काँधमा सार्वजनिक सेवा प्रवाहलाई छिटोछरितो, चुस्त र प्रभावकारी बनाएर मुलुकमा सुशासन कायम गराउनुपर्ने गहन जिम्मेवारी रहेको बताउनुभएको छ । नेपाल निजामती कर्मचारी युनियनको ३५औँ स्थापना दिवसको अवसरमा आज यहाँ आयोजित कार्यक्रममा सभापति देउवाले लोकतान्त्रिक परिवर्तनको भावना अनुरुप समय सापेक्ष रुपमा निजामती सेवा प्रवाहमा व्यापक सुधार हुन…

    Read More
  • मुख्य पृष्ठ

    आलोचनात्मक चेतले लोकतन्त्रलाई सबल र समुन्नत बनाउँछः राष्ट्रपति पौडेल

    काठमाडौँ/राष्ट्रपति रामचन्द्र पौडेलले आलोचनात्मक चेतले लोकतन्त्रलाई सबल र समुन्नत बनाउने बताउनुभएको छ । रविन्द्र शाह स्मृति प्रतिष्ठानद्वारा राजेश्वर नेपालीको ८३औँ जन्मजयन्तीका अवसरमा आज यहाँ आयोजित ‘राजेश्वर नेपाली अभिनन्दन ग्रन्थ लोकार्पण’ समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले लोकतन्त्रलाई आधुनिक समयको शासन प्रणालीको उच्चतम रुप मात्र नभई लोकतन्त्रका आदर्श, मूल्यमान्यतालाई हाम्रो आचरण तथा जीवनशैलीकारुपमा आत्मसाथ गर्दै मुलुक बनाउने…

    Read More
  • मुख्य पृष्ठ

    लघु तथा साना जलविद्युत् टिकाउन व्यवसायिक व्यवस्थापन र आर्थिक पारदर्शिता अनिवार्यः मन्त्री खड्का

    पाटन,(ललितपुर)/ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दिपक खड्काले लघु तथा साना जलविद्युत्लाई दीर्घकालीन रूपमा टिकाइ राख्न व्यवसायिक व्यवस्थापन र आर्थिक पारदर्शिता अनिवार्य रहेको बताउनुभएको छ । राष्ट्रिय लघु तथा साना जलविद्युत् उपभोक्ता समाज नेपालको आज ललितपुरमा आयोजित आठौँ वार्षिक साधारणसभाको उद्घाटन गर्दै मन्त्री खड्काले अप्ठेरा भूगोलमा विद्युत् पुर्याउनाले सामाजिक, आर्थिक रुपान्तरणमा ठूलो योगदान पु¥याएको उल्लेख गर्दै रोजगारी…

    Read More
  • राष्ट्रिय

    ‘डिजिटल नेपाल बनाउन सवारीमा इम्बोस्ड नम्बर जरुरी’ : भौतिक पूर्वाधार मन्त्री दाहाल

    काठमाडौँ/भौतिक पूर्वाधार तथा यातामन्त्री देवेन्द्र दाहालले डिजिटल नेपाल बनाउन सवारीमा इम्बोस्ड नम्बर जरुरी भएको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा शून्य र विशेष समयमा उठेका सवालको जवाफ दिन समयको माग गर्दै उहाँले सवारीमा एम्बोस्ड नम्बरका लागि सम्झौता पहिला नै भइसकेको हुनाले इम्बोस्ड नम्बर जडान गर्नैपर्ने भएको बताउनुभयो । उहाँले भन्नुभयो,“सवारी साधानमा इम्बोस्ड नम्बर जडान गर्नका…

    Read More
  • अन्तर्राष्ट्रिय

    युक्रेन सहमत नभए युद्धबाटै उद्देश्य पूरा गर्ने पुटिनको चेतावनी

    काठमाडौं/रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनले वार्तामार्फत सहमति गर्न नमाने आफ्ना सबै उद्देश्यहरू युद्धमार्फत हासिल गर्ने बताएका छन् । पुटिनको यो टिप्पणी चीनमा एउटा विशाल सैन्य परेडमा सहभागी भएपछि आएको हो । यो भनाइलाई डोनाल्ड ट्रम्प र अमेरिकी नेतृत्वको विश्व व्यवस्थालाई चुनौतीको रूपमा हेरिएको बीबीसीले जनाएको छ । अमेरिकी राष्ट्रपति ट्रम्पले पुटिनलाई युद्ध अन्त्य गर्न मनाउने…

    Read More
  • अपराध/दुर्घटना

    यातायातमा घुसखोरी झन बढ्यो,घुस्याहाहरु माथी किन हुँदैन कार्बाही ?

    चितवन/भरतपुरमा रहेको यातायात ब्यबस्था कार्यलयमा झन घुसखोरी बढदै गएको आम गुनासो बढीरहेको छ । गत् जेठ ३० गते शुक्रबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारी कार्यालयका एक कर्मचारी र एक बिचौलीयालाई पक्राउ गरी लगेको थियो । जिल्लामा घुसकेन्द्रको रुपमा बदनामी कमाएको उक्त कार्यालयमा अख्तियारले छापा मारेपनि कार्यालयका प्रमुख बिष्णुकुमार भट्टराई सहितका उपल्लो तहका कर्मचारी र…

    Read More
  • अपराध/दुर्घटना

    कवाड ब्यबसायीद्वारा करोडौं कर छली, नियामक निकाय किन बेखबर ?

    चितवन/कवाड ब्यबसायमा सम्लग्न केही ठूला ब्यापारीहरुले करोडौं राजस्व(भ्याट)छली गरिरहेको खुल्नमा आएको छ । चितवन, राजधानी काठमाण्डौं लगाएत देशैभर रहेका केही ठूला कवाड संकलन कर्ता र सप्लार्यस हरुले ब्यापक मात्रमा राज्यको करोडौं राजस्व स्वाहा पारिरहेको भएपनि सो बिषयमा आन्तरिक राजस्व कार्यलयहरु, आन्तरिक राजस्व बिभाग, र राजस्व अनुसन्धान बिभाग बेखबर रहेको बुझ्नमा आएको हो । यसरी राज्यको…

    Read More
  • अपराध/दुर्घटना

    ६ लेन सडकमा ठेकेदारको हो की ईन्जिनियरको मनपरी: सानालाई ऐन ठूलालाई चैंन, के यही हो निती सरकारी?

    चितवन/भरतपुरको गोन्द्राङ्ग देखि नारायणघाट पुलचोकसम्मको ६.८ किलोमिटर ६ लेन सडक निर्माण सम्पन्न भई प्रधानमन्त्री केपी शर्मा ओलीले उद्वघाटन गरिसकेका छन् । तर त्यहि सडक निर्माणको सन्र्दभमा सानालाई ऐन ठूलालाई चैंन भनेजस्तै केही धनाढ्यहरुलाई पोस्ने गरी मापदण्ड र नियमबिपरित सडक डिभिजन भरतपुरले अनियमितता गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको डिभिजन सडक कार्यालय, भरतपुरको समन्वयमा…

    Read More