Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • रेडबुल पिउनुहुन्छ ? ज्यानै जाला है होसियार !

    चितवनं । रेडबुललाई शक्तिवद्र्धक पेय पदार्थका रूपमा बिशेषगरी युवा पुस्ताले बढी प्रयोग गर्ने गरेका छन् । जुन यर्थाथमा एउटा भ्रम मात्र हो । युरोप र अमेरिकाका, अष्ट्रेलिया लगाएतका अधिकांश मुलुकहरुले रेडबुलको प्रयोगबाट मानव स्वास्थ्यमा पर्ने असरका बारेमा आफ्ना नागरिकलाई सचेत गराईसकेका छन् ति मुलुकहरुमा रेडबुलमाथी प्रतिबन्ध नै छ । तर नेपाललगायत अन्य केही अल्प विकसित…

    Read More
  • मन अस्थिर रहने र बढी रिसाउने, हाइपोमेनिया  रोग

    हाइपोमेनिया यस्तो रोग हो, जसमा मानिसको मन अस्थिर रहन्छ । यस्ता मानिस बढी बोलि रहनु पर्ने हुन्छन । आफ्ना कुरामा जिद्धी गर्ने र भनेको नमान्ने अपशब्द वोल्ने, सानो कुरामा पनि बढी रिसाउने, मन सधै्र चन्चल रहने हुन्छ । यो रोग लागेको हो भनेर ठम्याउन गाह्रो नै हुन्छ । हाइपोमेनिया रोग लाग्दा श्रीमान श्रीमतीमा चर्को विवाद…

    Read More
  • साप्तहिक सञ्जाल चितवनको अध्यक्षमा बरिष्ठ पत्रकार ढकाल ।

    सुर्य बराल /माघ ७/चितवन/ चितवनमा नियमित प्रकाशित साप्ताहिक पत्रिकाका सञ्चालक एवं चितवनमै पत्रकारितामा क्रियाशिल पत्रकारहरुको आईतबार भएको भेलाले जिल्लाका बरिष्ठ पत्रकार नबराज ढकालको अध्यक्षतामा साप्तहिक सञ्जाल चितवनको पुर्नगठन गरेको छ । सञ्जालको बरिष्ठ उपाध्यक्षमा टिकादत्त तिमल्सेना, उपाध्यक्षमा सुर्य बराल(क्षितीज), महासचिवमा राजेन्द्र आचार्य, सचिवमा शान्ता अधिकारी र नविनबावु मरहटठ, त्यस्तै कोषध्यक्षमा हरि कार्की (लक्की) र सदस्यहरुमा…

    Read More
  • आजबाट एक महिना लामो श्रीस्वास्थानीको ब्रतबथा सूरु ।

    चितवन ०७ माघ । आजबाट एक महिना लामो श्रीस्वास्थानीको ब्रतबथा सूरु भएको छ । बैदिक सनातन धर्मालम्बीहरुले पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म श्रीस्वस्थानीको पुजाआरधना गरेर यो ब्रत बस्ने र कथा सुन्ने गर्दछन । एक महिनासम्म स्वस्थानी व्रत र माघ स्नान गरिन्छ । पौष शुक्ल चतुर्दशीका दिन हात गोडाका नङ काटी स्नान गरी शुद्ध वस्त्र…

    Read More
  • त्रिशूलीमा ट्रक खस्यो : चालक बेपत्ता,सहचालक घाइते

    चितवन,माघ ७/ चितवनबाट नुवाकोटतर्फ जाँदै गरेको भुस बोकेको ट्रक पृथ्वीराजमार्गअन्तर्गत इच्छाकामना गाउँपालिका–४ फिस्लिङबाट त्रिशूली नदीमा खसेको छ । गए राति ११ः२५ बजे ना ३ ख १८३ नं को ट्रक आफैँ अनियन्त्रित भई नदीमा खस्दा ट्रकका चालक धादिङ घर भएका २८ वर्षीय तुलबहादुर गुरुङ बेपत्ता भएका छन् भने सहचालक २० वर्षीय सुरज गुरुङले नदीबाट पौडेर ज्यान…

    Read More
  • कहाँ गयो पशुपतिनाथको ११ सय बिघा जमिन ?

      काठमाडौं – पशुपतिनाथ मन्दिरको जग्गा काठमाडौं उपत्यकामा मात्र छैन । यसका नाममा रौतहट, सर्लाही, सिरहा र पर्सामा ११ सय बिघा जमिन त छ, तर गायबसरह । मन्दिर संरक्षक पशुपति क्षेत्र विकास कोषले लामो अनुसन्धानपछि यो पत्ता लगाए पनि फर्काउन सकेको छैन । राजा त्रिभुवनले आफूलाई दूध खुवाएबापत बुबु बडामहारानी ९धाई आमा० लाई तराईका ४…

    Read More
  • चितवनको भरतपुरमा अलफ्रेसको सेन्टर : मार्सी चामलदेखि सिस्नोको चियासम्म

      नारायणगढ । शुद्ध एवं ताजा उत्पादनका तरकारी, फलफुल तथा खाधन्न बिक्रीवितरण गर्ने उद्देश्यले चितवनको भरतपुरमा अल फ्रेस एग्रो प्रालिले आफ्नो सेवा प्रारम्भ गरेको छ । तरकारी, फलफुलदेखि दैनिक उपभोग्य वस्तुको उपलब्धतालाई ध्यानमा राखेर गाउँमा उत्पादन भएका वस्तु बिक्री गर्ने लक्ष्यसहित नयाँ व्यवसायको थालनी गरिएको प्रालिले शनिबार नारायणगढमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईएको थियो ।…

    Read More
  • श्रेयाको परिवारलाई जनमुखीको सहयोग

    पोखरा, ५ माघ / बलात्कार पछि हत्या गरिएकी पुम्दी भुम्दीकी श्रेया सुनारको परिवारलार्ई पोखरा सभागृहमा रहेको जनमुखी बचत तथा ऋण सहकारी संस्थाले सहयोग हस्तान्तरण गरेको छ । सहकारीले आफ्नो ११ औं वार्षिकोत्सवको अवसरमा शनिबार १५ हजार रुपैयाँ सहयोग गरेको हो । सहकारीको सिंगो कार्यसमिति श्रीयाको घर पुगेर उनकीआमा बेलकुमारी सुनारलाई आर्थिक सहयोग ग¥यो । सहकारीकाअध्यक्ष…

    Read More
  • सिङ्गै गाउँ चार जनाको नाममा, लालपुर्जाबिहीन गाउँले, हाम्रो नेपालमा

      डोल्पा/ जिल्लाको त्रिपुरासुन्दरी नगरपालिका, ५ फुल्चिङका ६९ वर्षीय चन्द्रलाल चलाउनेको नाममा एक टुक्रा पनि जग्गा छैन । घरअगाडिको प्रशस्त जमिनमा मेहनतका साथ अधियाँ खेती गरे पनि उनको परिवारलाई वर्षभरि जीविका चलाउन मुस्कल पर्छ । कारण, उब्जनीको ६० प्रतिशत अन्नबाली तिल्सङलाई बुझाउनु पर्छ । गाउँमा उनको परिवार बसेको कयौँ पुस्ता बितिसकेको छ । जमिन नै…

    Read More
  • न्यानो सुईटर तथा स्टेशनरी वितरण

    हंस बहुउदेश्यीय सहकारी संस्था लि. ले संस्थाको सामाजिक कार्य अन्तरगत विपन्न बालबालिकाहरुको लागि शिक्षा र स्वास्थ्यमा सहयोग पुर्याउने उदेश्यले हिजो स्विटर तथा स्टेशनरी बितरण गरेको छ । सँस्थाले भरतपुर महानगरपालिका १५, आनन्दपुर स्थित बालबालिकाहरुका लागि प्रहरी नागरिक अभियान नेपाल ९एद्दऋद्द०, मा रहेका अनाथ वालवालिकाहरुलाई न्यानो सूईटर, स्टेशनरी एवं विस्कुट वितरण कार्यक्रम सम्पन्न गरेका हो ।…

    Read More