Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • खेलकुदलाई पहिलो प्राथमिकतामा राख्छौँ : नगर प्रमुख पौडेल

    आनन्द पोखरेल/नवलपुर, १२ माघ/गैंडाकोट नगरपालिकाका नगर प्रमुख छत्रराज पौडेलले खेलकुदलाई पहिलो प्राथमिकतामा राखेर शिक्षा नियमावली बनाउने बताएका छन् । संघ र प्रदेशले शिक्षा नियमावली निर्माण गरेपछि नगरमा बनाउने शिक्षा नियमावलीमा खेलकुदको क्षेत्रलाई पहिलो प्राथमिकतामा राख्दै नियमावली बनाउने पौडेलले बताए । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को गैंडाकोटमा आज आयोजना गरिएको पाँचौँ जिल्ला स्तरीय तेकवान्दो प्रतियोगिता एवम्…

    Read More
  • बाराका प्रमुख जिल्ला अधिकारी चढेको गाडी दुर्घटनामा

    काठमाडौं– बाराका प्रमुख जिल्ला अधिकारी (सह–सचिव) गणेश भट्टराई र सशस्त्र प्रहरी बलका एसपी बलराम पोखरेल चढेको बा. १ झ. १६३३ गाडी दुर्घटनामा परेको छ। दुर्घटनामा परेर सशस्त्र प्रहरी बल १२ नम्बर गणका गणपति समेत रहेका एसपी पोखरेलको घटनास्थलमै मृत्यु भएको प्रदेश नम्बर २ का प्रहरी प्रमुख डीआईजी हरि पालले जानकारी दिए । बाराका प्रजिअ भट्टराईको…

    Read More
  • बाँदर समात्न गाँउपालिकाले छुट्यायो पाँच लाख बजेट

    सिन्धुपाल्चोक / त्रिपुरासुन्दरी गाउँपालिकाले बाँदर नियन्त्रण गर्न बजेट विजियोजन गरेको छ । बाँदरले बालीनाली सखाप पारेको आवाज किसानहरुबाट आएपछि यसको नियन्त्रण गर्न गापाले पाँच लाख विनियोजन गरेको हो । त्रिपुरासुन्दरी गाउँपालिका, ३ का धुस्कुन चित्रेपाटीका कृषक भक्तबहादुर कार्कीले बाँदर नियन्त्रण हुने आशा पलाएको बताए । ‘बाँदरको हुलले आलु, साग, काउली उखेलेर हैरान बनाएपछि हामी दिक्क…

    Read More
  • रत्ननगर नगरपालिकाभित्र बालगृहहरुको अनुगमन

      चितवन/ रत्ननगर नगरपालिकाले यहाँको नगरभित्र रहेका बालगृहहरुको अनुगमन सुरु गरेको छ । नगरभित्र रहेका बालगृहको अवस्थाबारे जानकारी लिने उद्देश्यले नगरपालिकाले अनुगमन सुरु गरेको हो । पहिलो दिन वडा नम्बर २ स्थित सानो घर र वडा नम्बर १५ स्थित कृपा नेपालमा अनुगमन गरेको नगरपालिकाले दुई संस्थामध्ये सानो घरले मापदण्डमा सुधार गर्नुपर्ने देखिएको प्रशासकीय अधिकृत बाबुलाल रेग्मीले…

    Read More
  • निर्मला हत्या प्रकरणः यातना दिने प्रहरीमाथि अझैं कारबाही भएन

    माघ १० कञ्चनपुर — बलात्कारपछि हत्या गरिएकी निर्मला पन्त घटनाको अनुसन्धानका क्रममा प्रहरीले यातना दिएको भन्दै जिल्ला प्रहरी कार्यालयमा परेको जाहेरीमाथि आजसम्म सुनुवाइ नभएको पीडितले गुनासो गरेका छन् । घटनाको मुख्य अभियुक्तका रूपमा सार्वजनिक गरिएका दिलीप विष्टका दाइ खडकले बुधबार पत्रकार सम्मेलन गरी जाहेरी दिएको एक महिनासम्मपनि कारबाही प्रक्रिया अघि नबढेको बताएका हुन् ।  …

    Read More
  • सर्वसाधरण कुट्ने प्रहरी निलम्बनमा, घाईते अझै अस्पतालमा

    गलकोट, १० माघ । किन अग्रेजी बोलिस भन्दै प्रहरीले सामान्य भनाभनमै बागलुङ जिल्लाको गलकोट नगरपालिका–६ हरिचौरका ४० वर्षीय सोमबहादुर बस्नेतलाई कुटपिट गरी अण्डकोषको नली नै फुटाईदिने दुई प्रहरी जवानलाई बागलुङ जिल्ला प्रहरी कार्यालयले निलम्बन गरेको छ । विसं २०७५ पुस २९ गते इलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी जवान ३५ वर्षीय प्रेमसिंह विष्ट र प्रहरी जवान…

    Read More
  • बर्दीको आडमा गुण्डागर्दी र चोरी

    सुर्य बराल /समिर मल्ल सिंह चितवन / प्रहरी नागरिकको सुरक्षा गर्ने राज्यको एक सुरक्षा संयन्त्र, नेपाल प्रहरीमा आबद्ध सदस्य राज्यले तलब, भत्ता सेवा–सुविधा दिई खटाएको सैन्यतालिम प्राप्त कर्मचारी देशको सम्पत्ति र नागरिकको सुरक्षाको जिम्वेवारी प्राप्त निकाय नेपाल प्रहरीको एक ओहदा प्राप्त ब्यक्ति÷तिनै ब्यक्तिहरु गुण्डागर्दी र चोरीमा संम्लग्न भन्दा आश्चार्य लाग्न सक्ला ! तर यहाँ यस्तै…

    Read More
  • गुठीको जग्गा मुठीमा, माफियाले गायब बनाए अर्बौँका जमिन

      जनकपुर/ हिन्दु धर्मावलम्बीको आस्थाको केन्द्र मानिन्छ । तर, आस्थाका संरक्षक मानिने मन्दिरका महन्थ र पुजारीकै संलग्नतामा यहाँका अर्बौंको गुठी जग्गा बिक्री तथा अतिक्रमण गरेको पाइएको छ । यसले धार्मिकस्थलको पोखरी, जग्गा, पाटीपौवा र देवालय संकटमा परेका छन् । मठमन्दिरको सयौं बिघा जग्गा बेचिएपछि कति मन्दिर लोपै भइसकेका छन् भने भगवानका मूर्तिसमेत बेचिएका छन् ।…

    Read More
  • चलचित्र ‘रणवीर’ को टोली चितवनमा

    माघ १८ गतेबाट प्रदर्शमा आउन लागेको चलचित्र ‘रणवीर’ का कलाकारहरु मोफसल टुर अन्तर्गत मंगलबार चितवन आईपुगेको छ । चलचित्रको प्रदर्शनी मिति नजिकिदै गर्दा मंगलबार चितवन आएको टोलीले चितवनमा पत्रकारहरुसँग अन्तरक्रिया गरेको छ । निर्माताद्वय गोमा बिष्ट थापा र दिपेन्द्र रेग्मीसँगै कलाकारहरुमा नरेश पौडेल, सुशील सिटौला, सुबेक्षा खड्का र सुपुस्पा भट्टले चितवनमा पत्रकारहरुसँग अन्तरक्रिया गरेका हुन्…

    Read More