Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • पाँच प्रदेश मन्त्रीले लिए दोहोरो सुविधाः इन्धनबापतको रकम खल्तीमा, मन्त्रालयबाट तेल

    कास्की – गण्डकी प्रदेशका पाँच मन्त्रीले इन्धनका लागि सरकारबाट पाएको रकम खल्तीमा हालेर गाडीमा भने मन्त्रालयको तेल भर्ने गरेको खुलेको छ । सरकारबाट इन्धनबापतको रकम लिएर पनि मन्त्रीहरूले गाडीमा मन्त्रालयबाटै तेल भर्दै आएको रिपोर्ट सार्वजनिक लेखा समितिमा पुगेको हो । मन्त्रीहरूले इन्धनमा दोहोरो सुविधा लिएको सूचना पाएपछि १५ माघमा सार्वजनिक लेखा समितिको बैठकले सबै मन्त्रालयलाई…

    Read More
  • बलात्कारपछि घाँटी थिचेर हत्या, प्रमाण नष्ट गर्न शव जलाइयो

      जनकपुरधाम – बालिकालाई बलात्कारपछि हत्या गरेको आरोपमा पक्राउ परेका हम्ली डन भन्ने नीरज जर्घा मगरलाई धनुषा प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाले मंगलबार पत्रकार सम्मेलन गरी अभियुक्त मगरलाई सार्वजनिक गरेको हो । उनलाई प्रहरीले धनुषाकै विदेह नगरपालिका–२ दुहबीबाट सोमबार पक्राउ गरेको थियो । बटेश्वर गाउँपालिका–४ बैगाली टोल बस्ने हम्ली डन भनिने…

    Read More
  • भरतपुर महानगरकी उपप्रमुख शाहलाई सामाजिक संञ्जालमार्फत धम्की

      फागुन ७, भरतपुर। भरतपर महानगरपालिकाका उपप्रमुख पार्वती शाह ठकुरीलाई सामाजिक संञ्जालमार्फत धम्की आएको छ । महानगरपालिका उपप्रमुख सचिवालयको फेसबुक म्यासेन्जरमा युवा संघ र अनेरास्ववियु क्रान्तिकारीको हवला दिदै शाहलाई अंगभंग गर्ने धम्की आएको हो । आज मंगलबार बेलुका उपप्रमुख शाहले आफ्नै कार्यकक्षमा पत्रकार सम्मेलन गरी घटनाको बिषयमा जानकारी दिएकी हुन । अनेरास्ववियू क्रान्तिकारी एन पिआई…

    Read More
  • जनप्रतिनिधिद्वारा चितवनको थानखोलाको अनुगमन

      प्रनिश थापा । चितवन , ७ फागुन । पुर्वी चितवनको कालिका नगरपालिका र इच्छाकामना गाउँपालिकाका जनप्रतिनिधि, प्राविधिक एवम् अन्य सरोकारवालाहरु ले थानखोलाको अनुगमन गरेका छन् । आफूहरुले नदीजन्य तथा खानीजन्य ९ढुंगा, गिटी, बालुवा० पदार्थको उत्खनन, संकलन, भण्डारण र बिक्रीका लागि अनुमति दिएको कहीँकतैबाट गुनासो नआएपनि आफूहरुले स्वःस्फूर्त रुपमा जिम्मेवारी वहन गरी अनुगमन गरेको मेयर…

    Read More
  • तरकारी नबिकेपछि ट्रयाक्टर लगाएर बारीमै नष्ट

    धादिङ/ उपभोक्ताले बजारमा मूला प्रतिकिलो १५ रुपैयाँभन्दा बढीमा किनिरहेका छन् । तर, बिचौलिया व्यापारीले प्रतिकिलो तीन रुपैयाँमा पनि नलगेपछि बेनीघाट रोराङ, ५ विशालटारका किसानले तरकारी बारीमै नष्ट गरेका छन् । बजार मूल्यभन्दा अति कममा पनि बिक्री नभएपछि उनीहरुले बारीमा ट्रयाक्टरले जोतेर तरकारी नष्ट गरेका हुन् । महिनौँ मेहनत गरी उब्जाएको तरकारीबाट लगानी उठ्नु त परको…

    Read More
  • सर्वोच्च अदालतको आदेश नमान्ने भन्दै माडीबासीद्वारा आन्दोलनको कार्यक्रम सार्वजनिक ।

    चितवन , ६ फागुन । सर्वोच्च अदालत बाट आएको फैसला आफूहरुलाइ मान्य नहुने भन्दै चितवन माडीका स्थानीय युवाहरुले चरणबद्ध दवाव मुलक कार्यक्रमको घोषणा गरेका छन् । आन्दोलन कार्यक्रम अन्तर्गत अन्तरक्रिया, र्‍याली, प्रदर्शन, ज्ञापनपत्र जस्ता कार्यक्रमहरु तय गरिएका छन् । उनीहरुको सार्वजनिक गरेको आन्दोलन कार्यक्रम अनुसार आज फागुन ६ गतेदेखि २० गते सम्म भरतपुर चौविसकोठीमा साँझ…

    Read More
  • निशानको नयाँ गाडी ‘किक्स’ पोखरा बजारमा

    पोखरा/ ६ फागुन / प्रिमियर मोटर्स प्रा.लि.पोखराले निशानको नयाँ गाडी ‘‘किक्स’’बजारमा ल्याएको छ । कम्पनीले नेपाली बजारमा किक्सले नयाँ उचाई पाउने दावी समेत गरेको छ । किक्सलाई मूल्य, ब्राण्ड र प्रिमियमनेशको हिसाबले ‘द इन्टिलिजेन्स एसयूभी’का रुपमा स्थापित हुने दावी प्रा.लि.का प्रबन्ध निर्देशक सिरोज विजय कोइरालाले गरे । सोमबार प्रमुख अतिथि पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसी…

    Read More
  • ठुलो परिणामको अवैध गाँजा सहित ८ जनालाई पक्राउ

    फागुन ६, काठमाडौं । बुद्ध नेपाली, ठुलो परिणामको अवैध गाँजा सहित जिल्ला प्रहरी कार्यालय सिन्धुलीले ८ जनालाई पक्राउ गरेको छ । प्रशोधनका लागि तयारी अवस्थामा राखिएको ५ ट्रक बराबरको गाँजा र प्रशोधन गरी भारत तर्फ लैजान लागेको ५ किलोग्राम गाँजा सहित सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका स्थित क्यानेश्वरबाट ८ जनालाई प्रक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी…

    Read More
  • हिउँदे झरी अझै केहि दिन चल्ने

      काठमाडौं /मध्य हिउँदपछि हरेक साताजसो हिउँदे झरी दोहोरिन थालेपछि हिउँदले विदा माग्न पाएको छैन । अझै जाडो घटेको छैन । भू–मध्य सागरको वायुको प्रभावले देशका अधिकांश भू–भागमा मध्यमदेखि हल्का हिउँदे झरी र हिमपातको गतिविधि दोहोरिदैछ । आइतवार धेरै ठाउँको मौसम सुधार भएपनि सोमवार विहानैदेखि मुलुकको सुदुर पश्चिमी भेगको मौसम प्रभावित हुँदैछ भने साँझसम्ममा त्यस्तो…

    Read More
  • वाइडबडी विमान घोटालामा संलग्नको बयान लिने तयारी गर्दै अख्तियार

      काठमाडौं /अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वाइडबडी खरिद प्रकरणमा जोडिएका पदाधिकारी तथा कर्मचारीसँग बयान लिने तयारी गरेको छ । संसदको सार्वजनिक लेखा समितिले नेपाल वायु सेवा निगमले दुइटा वाइडबडी विमान किन्दा चार अर्ब ३५ करोड घोटाला भएको निष्कर्ष निकाल्दै छानबिन गर्न अख्तियारलाई निर्देशन दिएको थियो । सोहीअनुसार आयोगले एक महिनादेखि विस्तृत छानबिन गरिरहेको छ ।…

    Read More