Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • सडक छैन जनप्रतिनिधिलाई गाडी किन्न हतारो

      खाँदबारी / संखुवासभाको भोटखोला गाउँपालिकामा सडक सञ्जाल छैन । ठाडो खोलाबाट वरुण दोभानसम्म सात किलोमिटर ट्रयाक मात्रै खोलिएको छ । यो कच्ची बाटोमा हिउँदको केही महिना मुस्किलले गाडी कुद्छन् । गाउँपालिकाले भने ४० लाख ७५ हजार रुपैयाँमा स्कोर्पियो गाडी खरिद गरेको छ । चार वटा मोटरसाइकल किनेको छ । ‘गाउँपालिकाभरिको त कुरै छाडौँ, गाउँपालिका…

    Read More
  • संघीयताको अभ्यास, समस्या र सम्भावना

      ५ फागुन, काठमाडौं । केन्द्र सरकार र प्रदेश सरकारहरुले एकवर्षे कार्यावधि पूरा गर्दै गर्दा नेपालमा संघीयता कार्यान्वयनको अवस्थामाथि फेरि एकचोटि बहस प्रारम्भ भएको छ । केन्द्र सरकारले सिंहदरबारबाट यो वर्ष विभिन्न कानून बनाएर संघीयता कार्यान्वयनको आधार तयार पारेको दाबी गरिरहँदा प्रदेशका मुख्यमन्त्रीहरुले चाहिँ सोचेजस्तो काम गर्न नसकेको गुनासो पोखिरहेका छन् । र, प्रदेशले काम…

    Read More
  • अज्ञात समुहको खुकुरी प्रहारबाट युवक घाइते ।

      चितवन , ५ फागुन । चितवनको खैरहनीमा अज्ञात समुहको खुकुरी प्रहारबाट एक युवा घाइते भएका छन् । चितवन खैरहनी एक ज्यामिरे बस्ने बर्ष ३२ को बिकाश श्रेष्ठलाई बुलेट मोटरसाइकल र स्कुटरमा आएका चार जना अपरिचित युवाहरूले खुकुरी प्रहार गरेर भागेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । प्रहरीका अनुसार घाइते भएका श्रेष्ठको अहिले चितवन…

    Read More
  • चितवन सेरोफेरो

    भरतपुर शहर दुर्गन्धित बन्दै, फोहोरमैला व्यवस्था ऐन २०६८ कार्यान्वयन भएन।

    प्रनिश थापा / चितवन / ५ फागुन / भरतपुर महानगरपालिकाले सरसफाइ कार्यक्रमलाई प्रभावकारी बनाउने सम्बन्धमा फोहोरमैला व्यवस्था ऐन २०६८ को प्रावधान अनुसार जथाभावी फोहोर फाल्नेलाई ५ हजार रुपैयाँदेखि १ लाख रुपैयाँसम्म जरिवाना गर्ने र फोहोर फालेको बारेमा सही सूचना दिनेलाई जरिवाना रकमको २५ प्रतिशत पुरस्कार दिने निर्णय गर्‍यो । तर, त्यो ब्यबहारिकरूपमा कार्यान्वयन भएको छैनन्…

    Read More
  • पशुपतीले गाएको “लुट्न सके लुट कान्छा” युटुबबाट किन हटाइयो ?

    काठमाडौं । चर्चित गायक पशुपती शर्माले गाएको लोकगित “लुट्न सके लुट कान्छा”एकाएक युटुबबाट हटाइएको छ । हिजो रिलीज भएको लोकगित “लुट्न सके लुट कान्छा” आज हटाइएको हो । हिजो रिलीज भएको मेरो “लुट्न सके लुट कान्छा” भन्ने गीतमा यहाँहरुले देखाउनु भएको सहभागीताको लागी हार्दिक आभार ब्यक्त गर्न चाहन्छु । तर सोही गीतमा प्रयोग भएका केही…

    Read More
  • लिभइनमा बसेका प्रेमीले धोका दिँदा भारतीय नायिकाद्वारा आत्महत्या

    तमिल अभिनेत्री मैरी शीला जेबरानी ९याशिका० ले चेन्नईको पेरावल्लुरस्थित आफ्नो घरमा झुण्डिएर आत्महत्या गरेकी छिन् । अभिनेत्रीले एक सुसाइड नोट लेखेर आफ्ना प्रेमी मोहन बाबुलाई सबै स्थितीका लागि दोषी बताएकी छिन् । यो सुसाइड नोट उनले ह्वाट्सएप मेसेजमार्फत आफ्नी आमालाई पठाइन् । सुसाइड नोटमा उनले मोहन बाबुमाथि आफूलाई प्रताडित गरेको र खराब व्यवहार गरेको आरोपसमेत…

    Read More
  • सेनाको प्लटिङले सर्वसाधारणलाई सास्ती, ढल निकास अवरुद्ध

      काठमाडौँ – नेपाली सेनाले व्यावसायिक प्रयोजनका लागि गरेको जग्गा प्लटिङका कारण कीर्तिपुर–५ स्थित जीवन्तनगरको ढल जडान कार्य रोकिएको छ । सेनाले कीर्तिपुर–६ भूतखेलको करिब ३ सय ५० रोपनी जग्गामा सात सयभन्दा बढी घडेरी बनाउँदै छ । यो जमिन भिरालो छ । त्यसैले जीवन्तनगरबाट बगेको पानी सेनाको घडेरी हुँदै खोल्सामा मिसिएर बागमती नदीमा पुग्छ ।…

    Read More
  • अब घरमै बसेर उच्च शिक्षा, के हो खुला विश्वविद्यालय ?

      काठमाडौँ — जगतबहादुर आलेले अंग्रेजी विषयमा एमएड पास गरेका छन् । पाँच वर्षअघि आयोग पास गरेर स्थायी शिक्षक बनेका छन् । उनी सिन्धुलीको कमलामाई नगरपालिका–४ स्थित कमला माध्यमिक विद्यालय ढुंग्रेबासमा पढाउँछन् । उनी पीजीडीई (पोस्ट ग्रयाजुएट डिप्लोमा इन डिस्टेन्स एन्ड ई–लर्निङ) पढ्दै छन् । यो स्नातकोत्तरसरहको एकवर्षे प्रोफेसनल कोर्स हो । ‘म आईसीटी (इन्फर्मेसन…

    Read More
  • वाइड बडी प्रकरणः अख्तियार र आयोग दुवै हराए

    काठमाडौँ / पुस १९ गतेको मन्त्रिपरिषद्को बैठकले आयोग बनाएर वाइड बडी घोटालाको अनुसन्धान गर्न पूर्वन्यायाधीश गोविन्दप्रसाद पराजुलीको अध्यक्षतामा पूर्वनायब महान्यायाधिवक्ता नरेन्द्रप्रसाद पाठक र चार्टड एकाउन्टेन्ट मदन शर्मा सहितको तीन सदस्यीय आयोग गठन गरेको थियो । विमान खरिद सम्बन्धमा उठेका विषयमा छानबिन गरेर ४५ दिनभित्र प्रतिवेदन बुझाउने निर्णय भएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री…

    Read More
  • हिउँदे झरी अझै लम्बिने, फेरि वर्षा र हिमपात

      काठमाडा – भू–मध्य सागरको वायुको प्रभाव पटक–पटक दोहोरिँदा हिउँदे झरी अझै लम्बिने भएको छ । आज आइतबार मौसममा केही सुधार भएर धेरै भेगमा घाम लागे पनि भोलि सोमबारदेखि पुनः देशभरिकै मौसम प्रभावित हुने बताइएको छ । सोमबारदेखि फेरि हल्का वर्षा हुने र उच्च भेगमा हिमपात दोहोरिने जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मीनकुमार अर्यालले…

    Read More