Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • चितवन सेरोफेरो

    फाउण्डेशनद्वारा धन्यवाद ज्ञापन

    भरतपुर, २६ चैत / मदन भण्डारी फाउण्डेशन चितवनले आयोजना गरेको रक्तदान कार्यक्रम सफल बनाउन सहयोग गर्ने व्यक्ति तथा संघ संस्थालाई धन्यवाद ज्ञापन गरेको छ । कार्यक्रम संयोजक तथा फाउण्डेशनका बरिष्ठ उपाध्यक्ष शम्भु सुवेदीले आज ९मंगलबार० विज्ञप्ति प्रकाशित गरी धन्यवाद ज्ञापन गर्नुभएको हो । फाउण्डेशनले २६ औं मदन आश्रित स्मृति दिवसको अवसरमा बारा र पर्सामा हावाहुरीका…

    Read More
  • अपराध/दुर्घटना

    सरकारी चिकित्सकको आन्दोलनले बिरामीको बिचल्ली

    काठमाडौं/आकस्मिक बाहेकका स्वास्थ्य सेवा बहिष्कार गरेर आन्दोलनमा उत्रिएका सरकारी चिकित्सकले उपचार सेवा नदिँदा सोमबार हजारौँ बिरामी सेवा पाउनबाट बञ्चित भएका छन् । सरकारले जनताको उपचार पाउने अधिकार कुण्ठित गरेको भन्दै चिकित्सकले आन्दोलन जारी राखे कारबाही गर्ने चेतावनी दिएको छ । सरकारले जारी गरेको समायोजन ऐनमा असन्तुष्टि जनाउँदै गत शुक्रबारबाट सरकारी चिकित्सकले स्वास्थ्य सेवा बहिष्कार गर्दै…

    Read More
  • चितवन सेरोफेरो

    मदन आश्रित स्मृति दिवसमा १५४ जनाले रक्तदान गरे

    भरतपुर, २५ चैत /मदन भण्डारी फाउण्डेसन चितवनले २६औँं मदन आश्रित स्मृति दिवसको अवसरमा सोमबार भरतपुरको चौबीसकोठीमा आयोजना गरेको रक्तदान कार्यक्रममा १५४ जनाले रक्तदान गरेका छन् । जसमा ३४ जना महिला र १२० जना पुरुष रहेको फाउण्डेसनका सचिव श्याम बिष्टले जानकारी दिनुभयो । बिष्टका अनुसार रक्तदातामध्ये ६८ जना पहिलो पटक रक्तदान गर्ने रहेका छन् । फाउण्डेसनका…

    Read More
  • अपराध/दुर्घटना

    के हो नागरिकता विवाद !  किन पेचिलो बन्दै छ ?

        काठमाडौँ– पछिल्लो समय नेपाली नागरिकताको विषय पेचिलो बन्दै गएको छ । नागरिकता ऐनको संशोधनसम्बन्धी विधेयक संसदमा विचारधीन रहेको अवस्थामा सरकारले जन्मका आधारमा नागरिकता प्राप्त गरेका व्यक्तिहरूका सन्तानलाई वंशजको नागरिकता दिन जारी गरेको सर्कुलरप्रति कतिपय राजनीतिक दलहरुले आपत्ति जनाउँदै उक्त सर्कुलर फिर्ता लिन माग नै गरेका छन् । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नागरिकता…

    Read More
  • अपराध/दुर्घटना

    साढे २४ हजार तलब खाने सुब्बाले गरेआधा अर्ब भ्रष्टाचार

    काठमाडौं । नायब सुब्बा निजामती सेवामा सानो पद मानिन्छ। यिनको तलब २४ हजार ५ सय रुपैयाँ मात्र छ। तर, अकुत सम्पत्ति आर्जन गरेको अभियोग लाग्नेमा धेरैजसो सुब्बा नै छन्। ठूलाठूला भ्रष्टाचारमा सुब्बा मुछिएकाले पनि अनियमिततामा उनीहहरू बढी संलग्न रहेको पुष्टि हुन्छ। यातायात व्यवस्था कार्यालय कोसीका तीन लेखापाल ९सुब्बा० करोडौंको भ्रष्टाचार मुद्दा खेपिरहेका छन्। लेखापाल सुरेश…

    Read More
  • मुख्य समाचार

    एनसेलको नालिबेली र ‘सिम बहिष्कार’ अभियान,

      काठमाडौं : (समाचार टिप्पणी)  मोबाइल सेवाप्रदायक एनसेल संस्था अहिले विभिन्न कारणले चर्चामा छ । नेपाललाई कर नतिरेर बदमासी गरिरहेको एनसेललाई जनताले नै तह लगाउने संकेत देखिएको छ । सर्वोच्च अदालतले नै कर तिर्नकोलागि आदेश दिएपनि एनसेलले कर नतिर्ने अडान लिइरहेको छ । बम विस्फोट हुँदासम्म पनि एनसेल लाइनमा नआएपछि जनताले स्वतःस्फूर्त सिम फिर्ता गर्न थालेका…

    Read More
  • मुख्य समाचार

    पश्चिमी र स्थानीय वायुको कारण तीन दिनसम्म हावाहुरीसँगै वर्षा हुने ।

    काठमाडौं/पश्चिमी र स्थानीय वायुको प्रभावले शनिबार बिहानै काठमाडौँ उपत्यकासहित देशभर हावाहुरीसहित वर्षा भएको छ । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् विभूति पोखरेलेका अनुसार पश्चिमी र स्थानीय वायु सक्रिय भएकाले हावाहुरीसहित वर्षा भएको हो । सोमबारसम्म देशको अधिकांश स्थानको मौसम प्रभावित हुने मौसमविद् पोखरेलले जानकारी दिए । पूर्वमा बनेको न्यूनचापीय रेखा र बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावा…

    Read More
  • अपराध/दुर्घटना

    याँहाको चलन यस्तै : जो दोषी, उही न्यायाधीश !

    काठमाडौँ/जिल्ला अदालतबाट उच्च अदालतमा सिफारिस ६ मध्ये ५ न्यायाधीशको कार्यक्षमतामाथि गम्भीर प्रश्न उठेको प्रमाण फेला परेको छ । परिषद्का सदस्यद्वय रामप्रसाद सिटौला र पदमप्रसाद वैदिकले न्यायपरिषद्मा पेस गरेको छानबिन प्रतिवेदनमा राजेशकुमार काफ्ले, लेखनाथ ढकाल, कुल प्रसाद शर्मा, महम्मद जुनेद आजाद र नगेन्द्रलाल कर्णमाथि थप छानबिन र कारबाहीको सिफारिस गरिएको छ । छानबिनमा नपरेका बालमुकुन्द दवाडी…

    Read More
  • अपराध/दुर्घटना

    मेघा रिर्सोटका श्रेष्ठले देबचुली नगरपालिकालाई किन टेरेनन् ?

    नवलपुर । नवलपुरको देवचुली नगरपालिका भित्र बिघौं बिगाहा सार्बजनिक जमिन एउटा धनाढ्यले अतिक्रमण गरि एकपछी अर्को संरचना बनाउदै लगेपनि स्थानिय सरकारको हैसियत पाएको देबचुली नगरपालिका भने निरिह र मुकर्दशक बसिरहेको छ । चितवन नारायणगढका धनाढ्य शहिदचोक मेघा मार्केटका साहुको सिद्ध एण्ड सन्स प्रा.लि.नामको एउटै कम्पनिले १० बिगाहा भन्दा बढी सार्बजनिक जग्गा अतिक्रमण गरी धमाधम मेघापार्क…

    Read More
  • गफ भन्दा काम गर ।

    जनताको बिचमा हुने सार्बजनिक कार्यक्रममा होस वा अन्य सभा समारोहमा राजनितीक दलका नेताहरुको भाषण एउटा ठग गफाडीको भन्दा कम हुँदैन् । अझ चुनाबको बेलामा त् नेताहरुले पाँच बर्षमा देशमा कायापलट नैं ल्याउने गफ दिन्छन् । उनीहरुले समृद्धि नैं समृद्धि ल्याउने हावादारी भाषण गरी जनतालाई बेवकुफ बनाउने मात्र काम गर्छन् । नेताहरुको यस्तो गफलाई बुझेर पनि…

    Read More