Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • अबैध धन्दालाई प्रशय नदेऊ ।

    जिल्लामा लामो समयदेखि अबैध मिटरब्याज,ढुकुटी लगाएतका आर्थिक अपराधका क्रियाकलापहरु मौलाईरहेको छ । तस्करी अबैध असुली र गलत क्रियाकलाप पनि कहिले खुलम खुल्ला त कहिले शुुसुप्त रुपमा मौलाईरहेको छ । अबैध धन्दा गर्नेहरु बिभिन्न भेष र रुपमा समाजमा ठालु बन्ने चेष्टा पनि गरिरहेका छन् । उनीहरुले प्रहरी, प्रशासन लगाएतका शक्तिकेन्द्रहरुलाई रिझाउन बिबिध अस्त्र र तरिकाहरु अपनाई…

    Read More
  • मुख्य समाचार

    डेंगु परीक्षण कीटमा ठगी धन्दाः परीक्षणका नाममा १८ सय रुपैयाँसम्म असुली

    डेंगु परीक्षणका लागि कीट प्रयोग नगर्न सरकारले रोक लगाए पनि निजी तथा सरकारी अस्पतालले यसैको नाममा रकम असुल्दै आएका छन् । अस्पतालले सरकारको निर्देशनविपरीत ‘डेंगु परीक्षण शुल्क’ भन्दै ४ सय रुपैयाँदेखि १ हजार ८ सय रुपैयाँसम्म असुल्दै आएको पाइएको छ । तर, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र मातहतका निकाय भने रमिते बनिरहेका छन् । मन्त्रालयले…

    Read More
  • बाजुरामा अत्यधिक रक्तश्रावले सुत्केरीको मृत्यु

                                        बाजुरामा उच्च रक्तश्रावका कारण उपचारका क्रममा बुधबार बेलुकी एक सुत्केरी महिलाको मृत्यु भएको छ। बाजुरा जिल्ला अस्पतालमा उच्च रक्तश्रावका कारण उपचारका क्रममा बुधबार बेलुकी एक सुत्केरी महिलाको मृत्यु भएको हो । मृत्यु हुनेमा बुढीनन्दा नगरपालिका–१० पाण्डुसेनकी ३५…

    Read More
  • रेडियो शिवशक्तिको चौथो र पाँचौ साधारणसभा सम्पन्न, संस्थाका स्टेशन म्यानेजर रमेश पौडेल सम्मानित

         भरतपुर। शिवशक्ति सामुदायिक संस्था द्धारा संचालित सामुदायिक रेडियो, रेडियो शिवशक्ति ९८थोप्लो ३ मेगाहर्जको चौथो र पाँचौ साधारणसभा आज बुधबार होटल रोयल व्याङक्वेट, चोकबजारमा सम्पन्न भएको छ । संस्थाको चौथो र पाँचौ औ साधारणसभाको अवसरमा संस्थाका स्टेशन म्यानेजर रमेश पौडेल सम्मानित हुनु भएको छ । सस्थागत विकाशमा योगदान पु¥याउनु भएको भन्दै सो संस्थाका अध्यक्ष भिम…

    Read More
  • पत्रकार महासङ्घका अध्यक्ष गोविन्द आचार्यलाई पितृशोक

                    नेपाल पत्रकार महासङ्घका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यलाई पितृशोक परेको छ । उनका  बुबा यमप्रसाद आचार्यको ६८ वर्षको उमेरमा निधन भएको हो ।   आचार्यका पिता लामो समयदेखि क्यान्सर रोगबाट पीडित थिए । उनको सोमबार बिहान पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । नेकपा अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल…

    Read More
  • अपराध/दुर्घटना

    चितवनमा महामारीकै रुपमा डेंगु फैलीदैं : डेङ्गु र स्क्रबटाइफसबाट चारको मृत्यु

    चितवन । चितवनमा डेङ्गु र स्क्रबटाइफसबाट उपचारका क्रममा चार जनाको मृत्यु भईसकेको छ । जिल्ला स्वास्थ्य कार्यालय चितवनका किट नियन्त्रक राम केसीका अनुसार डेङ्गु र स्क्रबटाइफसको कारण चितवन मेडिकल कलेजमा तीन र पुरानो मेडिकल कलेजमा एकसहित जम्मा चारजनाको मृत्यु भएको छ । पछिल्लो समय गैँडाकोटका २८ वर्षीय युवतीको स्क्रबटाइफसबाट पुरानो मेडिकल कलेज र अन्य तीन…

    Read More
  • मुख्य समाचार

    खसीबोका आयातमा कडाइ, दशैँमा मासु महँगो हुने

      सरकारले औपचारिक घोषणा बिनै खसीबोका आयातमा कडाइ गरेपछि दशैँमा मासु महँगो हुने भएको छ । व्यवसायीहरुका अनुसार दशैँमा खसीको तयारी मासु प्रतिकेजी रु १५ सयभन्दा माथि पुग्न सक्नेछ । हाल काठमाडौँ उपत्यकामा दैनिक १ हजार २०० खसी बोकाको माग छ, जसको ४० प्रतिशत अंश भारतीय आयातबाट धानिएको छ । केही समय यता सकरकारले भारतबाट…

    Read More
  • अपराध/दुर्घटना

    श्याम प्रदेशीको ठगी धन्दा : एउटै ऋणका १९ तमसुक, कार्बाही कहिले कस्ले गर्ने ?

    काठमाडौँ — पशुपति मन्दिरमा सर्लाही हरिपुरकी रिनादेवी साहले भाकल गरिन्, ‘भगवान हमरा न्याय दिय । हमर मनोकामना पूरा होयत त नरिवल चढायब ।’ यसरी न्यायको याचना गर्दै भाकल गरेको डेढ वर्ष भइसक्यो । तर उनको पुकार पूरा भएको छैन । त्यसैले उनी सर्लाही, महोत्तरी र रौतहटका आफूजस्तै मिटर ब्याजपीडित ५३ जनासँग फेरि काठमाडौं आइन् । माइतीघर मण्डलामा प्रदर्शनमा सामेल भइन् ।…

    Read More
  • चितवन सेरोफेरो

    डेंगु रोग:कारण र लक्षण तथा नियन्त्रणका केही उपाय

    मौसम परिवर्तनसँगसँगै डेंगु, चिकनगुनिया, मलेरिया तथा भाइरल ज्वरो को समस्या पनि बढ्दो रुपमा देखा परेको छ । अझ नेपालको सन्दर्भमा डेंगुले धेरैको ज्यान लिइसकेको छ र रोग फैलिंदोरुपमा देखापरिरहेको छ । डेंगु यस्तो रोग हो जुन लामखुट्टेको टोकाइबाट सर्ने गर्दछ । वुद्धको दाँजोमा डेंगु रोग बच्चाहरुमा तीव्ररुपमा सर्ने गर्दछ । डेंगुको समय जोर्नी तथा एकदमै…

    Read More
  • मुख्य समाचार

    महामारीका रुपमा फैलियो डेंगु, नियन्त्रण विफल

    धरानमा तीन महिना बितिसक्दा पनि डेंगु नियन्त्रण हुनुको सट्टा फैलन क्रम जारी छ । उदयपुर, पाँचथर र मोरङ लगायत जिल्लामा पनि डेंगुबाट संक्रमित बिरामीको संख्या बढिरहेको छ । धनारनमै मात्र यस्ता संक्रमितको संख्या ५ हजार नाघेको छ । मलुकमा तीन महिनादेखि महामारीका रुपमा फैलिएको डेंगु संक्रमण नियन्त्रण विफल प्रायः भएको छ । साउनयता ३६ जिल्लामा…

    Read More