Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • अपराध/दुर्घटना

    अकुत सम्पत्ति आर्जन गर्ने १४० जनामाथि अनुसन्धान हुँदै

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरेले केही समयपछि अहिलेसम्मकै सबैभन्दा ठूलो भ्रष्टाचारी सार्वजनिक हुने बताएका छन् । उनले अख्तियारले अहिले अकुत सम्पत्ति कमाउने १४० जनाको अनुसन्धान गरिरहेको र यो अनुसन्धानपछि अहिलेसम्मकै सबैभन्दा ठूला भ्रष्टाचारीहरु सार्वजनिक हुनेछन् भने । ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालको २४ औँ स्थापना दिवसमा मंगलबार आयोजित ‘सुशासन र राजनीतिक सदाचार’ विषयक छलफल…

    Read More
  • अपराध/दुर्घटना

    शालिकराम मृत्यु प्रकरण : सामाजिक सञ्जालमा भ्रमको खेती, युट्युबरहरु आफै ‘प्रहरी’, आफै ‘अदालत’ !

                                                                                                                 …

    Read More
  • अपराध/दुर्घटना

    दलितले दिएको दही खाँदा ७६ वर्षीय वृद्ध सामाजिक बहिष्कारमा

    दलित बालबालिकाले दिएको दही खाँदा खोटाङका एक ७६ वर्षीय वृद्ध सामाजिक बहिष्कारमा परेका छन्। जिल्ला समन्वय समिति खोटाङले दिक्तेल रुपाकोट मझुवागडी नगरपालिकाको खाल्लेमा आयोजना गरेको सहभोजमा दही खाएपछि आफ्नै दाजुभाइले सामाजिक बहिष्कार गरेको वृद्धको आरोप छ। उनी सोही नगरपालिका–१ का बासिन्दा हुन्। जिसस खोटाङले असार १८ गते आयोजना गरेको सहभोजमा टंकप्रसाद आचार्यले दलित बालबालिकाले दिएको…

    Read More
  • अपराध/दुर्घटना

    रोकिएन चुरे दोहन

    चुरे अतिक्रमणका कारण साउनमै नदीमा पानी सुकेको छ। पूर्वाधार निर्माणका क्रममा मनपरी र चुरे क्षेत्रमा रहेका ढुंगाखानी उत्खननको असर हो यो। सिन्धुली, मकवानपुर, उदयपुर, सुनसरीका हजारौं बिघा उर्वर भूमि बगरमा परिणत भएका छन्। दुर्लभ वन्यजन्तुको अस्तित्व संकटमा परेको छ भने काठदाउरा र गिटी बालुवाको चोरी निकासी बढिरहेको छ। भूक्षय बढ्यो विराटनगर : प्रदेश १ का…

    Read More
  • अपराध/दुर्घटना

    २१ शताब्दीमा पनि नेपाल : पाइलैपिच्छे छुवाछूत, दुख सहेर बस्न विवश

    एक सिरहा नगरपालिका १९ सन्हैठा गाउँका ५० वर्षीय रामनाथ मल्लिक ९डोम० बिहीबार बिहान नजिकैको चोकमा चिया खान गए । उनले चिया मागे । पसलेले उनलाई अरू सेवाग्राहीसँगै बेन्चमा बस्न दिएनन् । चिया प्लास्टिक कपमा दिए । रामनाथ भुइँमै बसेर चिया खाएर घर फर्के । त्यही पसलमा अन्य दलित समुदायलाई सिसा ग्लासमा चिया दिइन्छ । बेन्चमै…

    Read More
  • मुख्य समाचार

    किरिया गरेको १५ वर्षपछि जीवितै घर फर्किए उमेश

    श्रावण २४, काठमाडौं । समाज निर्माण गर्ने सपना बोकेर तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको दश वर्षे ‘जनयुद्ध’ मा हजारौं युवा सहभागी भए। युद्धमा सहभागीमध्ये केहीको मृत्यु भयो, केही सकुशल घर फर्किए त केही बेपत्ता, घाइते र अपांग भए । केही बेपत्ताको अवस्था खुल्न नसकेपछि परिवारका सदस्यले मृत्यु भएको ठानेर काजकिरिया पनि गरेका छन् । तर…

    Read More
  • मुख्य समाचार

    आज नाग पञ्चमी : नागको पूजा गरिदै

    आज श्रावण शुक्ल पञ्चमी अर्थात नाग पञ्चमीका अवसरमा देशभरका नाग मन्दिर र घरघरमा नागको पूजा गरिएको छ । आज बिहानैदेखि घरघर साथै काठमाण्डौं, पोखरा, चितवन लगाएत देशैभरका नागका थानमा पूजा गर्ने भक्तजनको भीड लागेको छ । प्राचीन प्रचलनअनुसार नागको मूर्ति एवं तस्वीरमा दूध, दही, अक्षता, फूल, दुबो, कपास राखी पूजा गरी गाईको गोबरको सहायताले घरको…

    Read More
  • मुख्य समाचार

    मनसुन पुनः सक्रिय हुँदैं,धेरै ठाउँमा मध्यमस्तरको वर्षा हुने

    एक सातायता निस्कृय रहेको मनसुन अब सक्रिय हुने भएको छ । मनसुन सक्रिय गराउने न्यूनचापीय रेखा ९मनसुन ट्रफ० भारतको उत्तरी भू–भागतर्फ सर्ने क्रम शुरु भएसँगै नेपालमा वर्षाको प्रभाव दोहोरिने भएको हो । मनसुन ट्रफ सामान्य रेखा नजिक सर्न थालेको र केही दिनभित्रमा नेपाल नजिक आउने भएकाले निस्कृय मनसुन सक्रिय हुने जल तथा मौसम पूर्वानुमान महाशाखाका…

    Read More
  • कला/साहित्य

    गायक जीबीको ‘माईतीको देशैमा’ तीज गित सार्वजनिक (भिडियोसहित)

    चितवन / नेपाली नारीहरुको महान् चाड हरिताालिका तीज नजिकिदै गर्दा तजिको गित निकाल्न गायक गायिकाहरु कम्मर कसेर लागेका छन् । चितवने गायक गायिकाहरु पनि तीज गीत निकाल्नमा अहिले व्यस्त देखिन्छन् । यसैक्रममा चितवने गायक जीबी सुनारले पनि तीजलाई लक्षित गर्दै नयाँ गीत बजारमा ल्याएका छन् । गायिका अपेक्षा गिरीको साथमा ‘माईतीको देशैमा’ बोलको तीज गीत…

    Read More
  • अपराध/दुर्घटना

    सामूहिक बलात्कारपछि पञ्चायतले गरायो मिलापत्र

    बलात्कारको घटनामा गाउँमै ‘क्षतिपूर्ति’ दिलाएर मिलापत्र गराइएको खुलेपछि प्रहरीले अनुसन्धान सुरु गरेको छ । रंगेली–९ संखुवाथानकी एक १६ वर्षीया अशक्त किशोरीलाई स्थानीय तीन युवाले असार २० मा बलात्कार गरेको अलि ढिला खुलेपछि अनुसन्धान थालिएको प्रहरी निरीक्षक कवीन्द्र कार्कीले बताए । स्थानीय २५ वर्षीय रोमन मगर, २४ वर्षीय प्रिन्स अधिकारी र २३ वर्षीय सविन चौधरीमाथि किशोरीलाई…

    Read More