Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • अपराध/दुर्घटना

    राज्यले करोडौंको लगानीमा सडक बनाउने, टिपरले भत्काउने, खोई कारवाही ?

    रोल्पा । राज्यले करोडौंको लगानीमा निर्माण गरेको सहिद–मार्ग सडक सोनापुर सिमेन्ट उद्योगको चरम लापरबाहीका कारण अल्प समयमै जीर्ण बनेको छ। दाङमा रहेको सो सिमेन्ट उद्योगले चुनढुंगा निकासी गर्न सडकको क्षमताभन्दा धेरै भार बोकेका टिपरहरू कुदाउँदा घोराही हुँदै रोल्पा होलेरीसम्मको सडक कालोपत्रे गरिए पनि उक्किएर कच्ची सडकभन्दा पनि जीर्ण बनेको हो। सिमेन्ट उद्योगका लागि वैकल्पिक मार्ग…

    Read More
  • मुख्य समाचार

    डीआईजी संख्या घटाउने गृहको तयारी : प्रहरी प्रधान कार्यालय बेखबर

    काठमाडौं/गृह मन्त्रालयले नेपाल प्रहरीको नायब महानिरीक्षक (डीआईजी) को संख्या घटाउन तयारी थालेको छ । गृह स्रोतका अनुसार हाल कायम रहेका ३४ जना डीआईजी (प्राविधिकसहित) को दरबन्दीमध्ये केही संख्या घटाउने विषयमा मन्त्रालयले छलफल अघि बढाएको हो । ‘केही डीआईजीको संख्या घटाउने भन्ने विषयमा छलफल भइरहेको छ, हाल कायम रहेको संख्यामा केही घट्न सक्छ । तर, निर्णय…

    Read More
  • मुख्य समाचार

    अन्तरराष्ट्रिय उडानमा रोकः डब्ल्यूएचओ मार्गदर्शन अनुसरण गर्न सुझाव

    कोरोना भाइरस (कोभिड–१९) को संक्रमण नियन्त्रणका लागि नेपाललले अन्तरराष्ट्रिय उडान रोक्नुपर्ने नपर्ने सम्बन्धमा सरकारले विश्व स्वास्थ्य संगठन ९डब्ल्यूएचओ० को मार्गदर्शन अनुसरण गर्नुपर्ने सुझाव नेपाल नागरिक उड्यन प्राधिकरणले सरकारलाई दिएको छ । स्वास्थ्य आपत्कालका दौरानमा उडान रोक लगाउँदा त्यसले थप संकट ल्याउन सक्ने भन्दै डब्ल्यूएचओले त्यसो नगर्न भन्दै आएको छ । प्राधिकरणका महानिर्देशक राजन पोखरेलले सातबुँदे…

    Read More
  • चितवन सेरोफेरो

    भरतपुर महोत्सवमा राष्ट्रिय लोक तथा दोहोरी गायिका टिका सानुको दोहोरी प्रस्तुति सम्पन्न।

    फागुण२०/प्रथम भरतपुर साँस्कृतिक महोत्सव २०७६ मा मंगलबार विविध साँस्कृतिक कार्यक्रम सम्पन्न भएका छन् । महोत्सवको साँस्कृतिक कार्यक्रम अन्तर्गत मंगलबार राष्ट्रिय लोक तथा दोहोरी गायिका टिका सानु तथा स्थानीय कलाकारहरुले प्रस्तुति राखेका छन् । मंगलबार हुने भनिएको लोक दोहोरी प्रतियोगिता फाइनल बुधबार मात्रै हुने भएको छ । महोत्सव आयोजक संस्था भरतपुर बजार व्यवस्थापन समितिका अध्यक्ष एवम्…

    Read More
  • मुख्य समाचार

    के हो भाइरस रु यो कसरी बाँच्छ र फैलिन्छ ?

    यतिखेर यत्रतत्र सर्वत्र कोभिड–२०१९ नाम दिइएको नयाँ प्रजातिको कोरोना भाइरसको आतंक र चर्चा छ । यसै सन्दर्भमा हामीले यहाँ भाइरस के हो रु यो कसरी सर्छ ? यसका विरुद्ध औषधीहरु वा खोपहरुको प्रभावकारिता कस्तो हुन्छ लगायतका विषयहरुमा सरलीकृत भाषामा चर्चा गरेका छौं । भाइरस भनेको सुक्ष्मदर्शक यन्त्र (माइक्रोस्कप) को सहायताले मात्र देख्न सकिने त्यस्तो अत्यन्तै…

    Read More
  • अपराध/दुर्घटना

    मकैको विउमा करोडौं भ्रष्टाचार गर्ने हाकिम विरुद्ध मुद्धा

    काठमाडौं । अनुदानको मकैको विउमा समेत भ्रष्टाचार भएको तथ्य उजागर भएको छ । विउ सप्लायर्स कम्पनीसँग मिलेर राष्ट्रिय बीउ बिजन कम्पनी लिमिटेड तत्कालीन प्रबन्ध सञ्चालकसहितका कर्मचारीले विउ खरिद नै नगरी झुठा कागजपत्र बनाएर भ्रष्टाचार गरेका छन् । मकै विउमा खरिदमा भएको हिनामिनामा विउबिजन कम्पनी लिमेटडका प्रबन्ध सञ्चालक धर्मराज अधिकारीसहित ८ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर…

    Read More
  • मुख्य समाचार

    गाईको घिउ हाम्रो शरीरको लागि एक औषधिजस्तै हो, के के छन् त फाइदा ?

     गाईको घिउ हाम्रो शरीरको लागि एक औषधिजस्तै छ । जो हामीलाई धेरै रोगहरुबाट मुक्त गर्छ । गाईको घिउ नियमित खाँदा शरीरको तौल स्थिर रहन्छ भने शरीरमा शक्ति पनि बढ्छ । यो बाहेक गाईको घिउ मानसिक स्वास्थ्य र छालाको लागि पनि फाइदाजनक हुन्छ ।गाईको घिउमा यस्ता कैयौं माइक्रोन्यूट्रिअन्ट्स हुन्छन्, जसमा क्यान्सरजस्ता रोगहरुसँग लड्ने क्षमता हुन्छ ।…

    Read More
  • चितवन सेरोफेरो

    भरतपुर महोत्सव लोक तथा दोहोरी गीत प्रतियोगिता सुरु

    फागुन १८/भरतपुरको केन्द्रीय बस टर्मिनलमा रहेको राष्ट्रिय सहकारी बोर्डको चौरमा जारी प्रथम भरतपुर साँस्कृतिक महोत्सवमा लोक तथा दोहोरी गीत प्रतियोगिता सुरु भएको छ । आइतबारदेखि सुरु भएको प्रतियोगितामा जिल्लाका आठ वटा समूहले भाग लिएका छन् । प्रतियोगिताको पहिलो दिन दिनबाट चार वटा समूह सेमीफाईनलमा प्रवेश गरेका भरतपुर महोत्सवका मूल संयोजक एवम् भरतपुर बजार व्यवस्थापन समितिका…

    Read More
  • मुख्य समाचार

    आज मेघ गर्जन सहित वर्षा र हिमपात हुन् सक्ने।

    काठमाडौँ । आज आइतबार दिउँसो देशको पश्चिमी, मध्य र पूर्वको पहाडी क्षेत्रमा आंशिक र सामान्य बदली हुनेछ । बाँकी क्षेत्रमा भने मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशााखाका अनुसार अपरान्हपछि पहाडी भूभागका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ। उच्च पहाडी तथा हिमालि भू–भागका केही स्थानहरुमा…

    Read More