सरकार र जनता सँगसँगै हिड्नुपर्ने : सांसद सिग्देल
म्याग्दे गाँउपालिका वडा नं १, पान्धारे, तनहुँ प्रतिनिधिसभा सदस्य केदार सिग्देलले सरकार र जनता सँगसँगै हिड्नुपर्ने वताउनुभएको छ । वहाँले अवको यात्रा समृद्धिको यात्रा भएको वताउनुभएको छ । देशमा स्थिर सरकार वनेको केहि वर्ष संघियता कार्यन्वयनका लागी ऐन नियम वनाउन लागेता पनि सरकारले दुरगामी योजनाका साथ काम गरिरहेको वताउनुभयो । संघिय गणतन्त्रान्त्रिक चुनाव पछि वनेको…
Read More




