Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • मुख्य समाचार

    चुल्हो निभेकाको चुल्हो बाल्न आग्रह

    पोखरा /गण्डकी प्रदेश सांसद रामजी बराल (जिवन) ले देशमा हाल कोरोना भाइरसको कारण लकडाउन भएको अबस्थामा चुल्हो निभेकाको चुल्हो बाल्न आग्रह गरेका छन्। पोखरा महानगरपालिका वडा नम्बर ३ स्थित बालमन्दिर टोल क्षेत्रमा बुधबार पुगेका सांसद बरालले केही स्थानीय बासिको गुनासो सुने पछि पोखरा महानगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष रविन्सन प्रजु सहितको टोलीलाई तत्काल…

    Read More
  • मुख्य समाचार

    ‘आफैले बनाएको भाइरसले अमेरिका सङ्कटमा’ : बैज्ञानिक निकुलिन

    २०७६,२९ चैत्र,शनिबार/काठमाडौँ/आणविक हतियार सँगै जैविक र रासायनिक हतियार उत्पादन गरी विश्वमा एकछत्र राज गरिरहेको अमेरीकाले नै कोरोनाभाइरस उत्पादन गरेको वैज्ञानिक ईग्नोर निकुलिनले बताएका छन्। उनले कोराना भाईरस अमेरिकाको जैविक हतियार भएको पनि बताएका छन् । संयुक्त राष्ट्रसंघका जैविक तथा रासायनिक हतियारका सल्लाहकार ईग्नोर निकुलिनले अमेरिकाले जैविक हतियारको रुपमा कोरानाभाइरस उत्पादन गरेको बताउँदै त्यसको अरु रुपान्तरित…

    Read More
  • मुख्य समाचार

    कोरोना भाइरसबाट विश्वमा ज्यान गुमाउनेको स‌ंख्या १ लाख नाघ्यो, करिब १७ लाख संक्रमित

    चैत्र(२९, चितवन। विश्वमा महामारीको रुप लिएको कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या १ लाख नाघेको छ । ठूलो विश्व लागि मानव समुदायलाई स्वास्थ्य चुनौती बनेको कोरोना भाइरसका कारण सारा विश्वमा अहिलेसम्म १ लाख २ हजार ७ सय ३४ ९१०२,७३४० जनाको मृत्यु भएको छ। त्यस्तै, १६ लाख ९९ हजार ६ सय ३२ ९१,६९९,६३२० जनालाई संक्रमण भएको…

    Read More
  • अपराध/दुर्घटना

    लकडाउनमा समेत एम्बुलेन्सको प्रयोग गरी लागुऔषध तस्करी, तस्करहरु पुगे प्रहरी खोरमा ।

    सुर्य बराल/चितवन /देशभर लकडाउन भई प्राय : उधोग ब्यबसाय बन्द रहेको बर्तमान अवस्थामा समेत लागुऔंषध कारोबारीको कारोबार भने रोकिनुको सट्टा झन झन नयाँ नयाँ तरिका अपनाउदै बढदै गरेको देखिन्छ । लकडाउनको समयमा पनि लागु औषध तस्करी गर्ने तस्कर र बेच्ने गिरोहहरुले आफ्नो कारोबारलाई नयाँ शैंलीमा बढाईरहेको पाईएको हो । लागुऔषध तस्करहरुले नवलपुरको एउटा एम्बुलेन्सको प्रयोग…

    Read More
  • मुख्य समाचार

    कोरोना संक्रमणले बिश्वमा ९५ हजार बढीको मृत्यु,१८४ देशका १६ लाख बढी संक्रममित

    कोरोनाभाइरसले संसारभरी मानिसको मृत्यु हुने सिलसिला जारी छ । अहिलेसम्म यो महामारीका कारण ९५ हजारभन्दा बढीको मृत्यु भइसकेको छ । वर्ल्डोमिटरको पछिल्लो आँकडा अनुसार १८४ देशका १६ लाख बढी व्यक्तिमा कोरोनाभाइरस संक्रमण देखिएको छ । साथै, साढे ३ लाख बढी निको भएर घरसमेत फर्किसकेका छन् ।अमेरिकामा संक्रमित बिरामीको संख्या चार लाख ६० हजार पार गरेको…

    Read More
  • मुख्य समाचार

    कोराना भाईरसको कारण सस्तिँदै नेपाली मुद्रा

    काठमाडौं /कोरोना भाइरसको महामारी सुरु भएयता नेपाली मुद्रा अधिकांश परिवर्त्य विदेशी पैसाको तुलनामा तीव्र दरमा सस्तिएको छ। पछिल्लो १० हप्तामा अमेरिकी डलर ७ रुपैयाँ ८२ पैसा महँगिएको छ। बिहीबार ग्रिनब्याक भनिने अमेरिकी मुद्राको भाउ नेपाल राष्ट्र बैंकले नै १२२ रुपैयाँ ५० पैसा तोकेको छ। यो हालसम्मकै सबैभन्दा महँगो दर हो।यद्यपि, प्रतिशतको हिसाबले नेपालमा सटही सुविधा…

    Read More
  • मुख्य समाचार

    कोरानाको चुनौती बढदैगएपछी नेपाल–भारत सीमामा थप कडाइ

    काठमाडौं /नेपाल सरकारले भारतसँगको सीमा खुला भएका कारण कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण महामारी नियन्त्रण कार्य थप चुनौती बन्ने देखिएपछि नौ सयभन्दा बढी सीमा नाकामा कडाइ गर्न निर्देशन दिएको छ ।त्यस्तै लकडाउन पनि केही समय लम्बिन सक्ने गृह मन्त्रालयले सङ्केत गरेको छ । भारत–नेपाल बीचको सीमा खुला छ । खुला सीमाको ९२५ स्थानमा सशस्त्र प्रहरीसहित ठूलो…

    Read More
  • मुख्य समाचार

    कोरोनाका कारण पौने दुई करोडको रोजगारी गुम्ने अवस्था

    काठमाडौं/अन्तर्रा्ष्ट्रिय श्रम सङ्गठन (आईएलओ)ले कोरोना भाइरस (कोभिड १९)को महामारीका कारण यो चैतदेखि असारसम्म खाडी क्षेत्रका धेरै रोजगारीका अवसर गुम्ने अवस्था रहेको अन्तर्रा्ष्ट्रिय श्रम सङ्गठन (आईएलओ)कोे नयाँ प्रतिवेदनमा जनाइएको छ । प्रतिवेदनमा यस अवधिमा खाडी क्षेत्रमा ८.१ प्रतिशत अर्थात् ५० लाख व्यक्तिले पूर्णकालीन रोजगारी गुमाउने उल्लेख गरिएको छ । यसपछि युरोपमा ७.८ प्रतिशत अर्थात् एक करोड…

    Read More
  • अपराध/दुर्घटना

    कालाबजारी गर्ने शंकर ग्रुपका मालिक सुलभ अग्रवाललाई सात दिन हिरासतमा राख्न अनुमति प्रदान

    काठमाडौं/कालोबजारीको अभियोगमा पक्राउ परेका व्‍यापारिक घराना शंकर ग्रुपका मालिक सुलभ अग्रवाललाई सात दिन हिरासतमा राख्न जिल्ला प्रशासन कार्यालयले अनुमति दिएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले उनलाई सात दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएका हुन् । प्रहरीले बुधवार अग्रवाललाई सरकारी वकिल कार्यालय मार्फत म्याद थपका लागि जिल्ला प्रशासन कार्यालयमा पेस…

    Read More
  • चितवन सेरोफेरो

    चितवनमा लक डाउन अझ कडा बनाईने।

    जिल्ला विपद् व्यवस्थापन समिति चितवनले लकडाउनलाई थप कडा पार्ने निर्णय गरेको छ । प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईको अध्यक्षतामा आज (मंगलबार) बसेको बैठकले लकडाउनलाई थप कडाइ गर्ने लगायतका निर्णय गरेको हो । विपद् व्यवस्थापन समितिका निर्णयहरु यसप्रकार रहेका छन्। मिति २०७६ चैत्र २५ गते वसेको जिल्ला विपद् व्यवस्थापन समिति चितवनका निर्णयहरु (ड्राफ्ट कपी) कोभिड १९…

    Read More