कोरोना भाइरसबाट विश्वमा ज्यान गुमाउनेको स‌ंख्या १ लाख नाघ्यो, करिब १७ लाख संक्रमित

चैत्र(२९, चितवन। विश्वमा महामारीको रुप लिएको कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या १ लाख नाघेको छ ।

ठूलो विश्व लागि मानव समुदायलाई स्वास्थ्य चुनौती बनेको कोरोना भाइरसका कारण सारा विश्वमा अहिलेसम्म १ लाख २ हजार ७ सय ३४ ९१०२,७३४० जनाको मृत्यु भएको छ। त्यस्तै, १६ लाख ९९ हजार ६ सय ३२ ९१,६९९,६३२० जनालाई संक्रमण भएको छ भने ३ लाख ७६ हजार ३ सय ३० ९३७६,३३०० जना निको भएर घर फर्किएको विश्व स्वास्थ्य संगठनले जनाएको छ।