कोरोना भाइरस (कोभिड–१९) बाट १२ जिल्ला प्रभावित
नेपालमा तीन महिनाको अवधिमा १२ जिल्ला कोरोना भाइरस ९कोभिड–१९० बाट प्रभावित भएका छन् । नेपालमा पहिलोपटक १० माघ २०७६ मा कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमितमध्ये केही निको भएकाले अहिले केही जिल्लामा संक्रमण शून्य रहेको छ । संक्रमणको आधारमा सबैभन्दा बढी उदयपुर प्रभावित भएको छ । प्रदेश १ का उदयपुर, भोजपुर र झापा, प्रदेश…
Read More




