Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • मुख्य समाचार

    अनलाइन पढाइ गर्न कठिन

    काठमाडौं – त्रिभुवन विश्वविद्यालयका आङ्गिक क्याम्पस तथा केन्द्रीय विभागले अनलाइन प्रविधिबाट विद्यार्थीलाई पढाउन थालेका छन् । कोरोना भाइरस ९कोभिड–१९० को सङ्क्रमणले विश्वविद्यालयको नियमित कक्षा सञ्चालन गर्न केही विलम्ब हुने देखिएपछि अनलाइन प्रविधिबाट अध्यापन जोडिएको हो तर अनलाइन अध्यापन त्यति सहज भने देखिन सकेको छैन । विश्वविद्यालयका शिक्षाध्यक्ष प्रा।डा। शिवलाल भुसालले स्नातकोत्तर तह अध्यापन गराउने क्याम्पसमा…

    Read More
  • मुख्य समाचार

    दसवर्षे द्वन्द्वकालका गम्भीर अपराधमा माफी अस्वीकार्य

    काठमाडौं /दसवर्षे द्वन्द्वकालका गम्भीर घटनामा सत्यनिरुपण तथा मेलमिलाप आयोगले माफी दिन सक्ने कानुनी व्यवस्थाको औचित्य सर्वोच्च अदालतले समाप्त गरिदिएको छ । सरकारले दिएको पुनरावलोकन निवेदनलाई पाँच न्यायाधीश संलग्न बृहत् इजलासले आइतबार खारेज गरेपछि उक्त कानुनी व्यवस्थाको हैसियत शून्य भएको हो। बृहत् इजलासमा न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा र डा। आनन्दमोहन भट्टराई…

    Read More
  • मुख्य समाचार

    ओलीविरुद्ध पार्टीमा ब्यापक घेराबन्दि हुदैं :आक्रामक शैलीमा प्रस्तुत हुने तयारी

    काठमाडौं /नेकपामा विवाद चर्किरहेका बेला आइतबार वरिष्ठ नेता माधवकुमार नेपालनिकट स्थायी समिति सदस्यको भेला कोटेश्वरमा बस्यो। नेपालसँगै पार्टी अध्यक्ष पुष्पकमल दाहाल पनि त्यहाँ उपस्थित थिए। सहभागी नेताले तत्काल स्थायी समिति बैठक बोलाउनका लागि प्रधानमन्त्रीलाई कडा दबाब दिन दाहाल र नेपालसमक्ष आग्रह गरेका छन्। उनीहरूले वन पैदावर समितिको कार्यालयमा भेला भई पार्टी बैठक बोलाउन, आवश्यक परे…

    Read More
  • मुख्य समाचार

    नेपाली शब्दकोशमा भाइरसको अर्थ सच्याइँदै

    काठमाडौं /चीनको वुहान सहरबाट फैलिएको कोरोना (कोभिड–१९) महामारीका कारण चलनचल्तीमा आएका केही नयाँ प्राविधिक शब्द नेपाली शब्दकोशमा थप्न नेपाल प्रज्ञा प्रतिष्ठानले तयारी गरेको छ । हाल चलतचल्तीमा आएका थुप्रै नयाँ शब्द अबका पुस्ताले बुझुन् भन्ने उद्देश्यले प्रतिष्ठानले नयाँ शब्दहरु थप्ने तयारी गरेको प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले बताए । हाल कोरोना, कोभिड–१९, लकडाउन, क्वारेन्टाइन, आइसोलेसन, होम–क्वारेन्टाइन, र्यापिड…

    Read More
  • मुख्य समाचार

    पठनपाठन केही महिना धकेलिए पनि शैक्षिक सत्र परिवर्तन नहुने

    काठमाडौं /कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमणका कारण यस वर्षको विद्यालय तहको पठनपाठन केही महिना धकेलिने सङ्केत देखिए पनि शैक्षिक सत्रमा परिवर्तन भने नगरिने भएको छ । सङ्क्रमण नियन्त्रणमा आएर विद्यार्थीले कक्षामै पुगेर पढ्न साउन वा भदौ महिना नै लागे पनि शैक्षिक सत्र भने वैशाख नै कायम गरिनेछ । आर्थिक वर्ष र नयाँ शैक्षिक सत्रलाई एकसाथ मिलाएर…

    Read More
  • मुख्य समाचार

    दुध वेचेर पचासौ हजार कमाउँछन वडा सदस्य

    वि.वि. श्रेष्ठ /केशवटार, व्यास –१४, तनहुँ/देश लकडाउनका सामना गरिरहेको भएता पनि भैसी पालेर माशिक पचासौ हजार आम्दानी गरिरहेका छन् ,व्यास नगरपालिका वडा नं १४ का निर्वाचित वडा सदस्य मोहन आले । स्थानिय तह वडा सदस्य पदमा विजयी भएपछि नै कृषि पेशा अंगाल्दै आएको आलेले भैसीको दुध वेचेर नै माशिक पचास हजार कमाउने वताउनुभयो । व्यास…

    Read More
  • मुख्य समाचार

    वैदेशिक रोजगारीमा रहेका १० लाख नेपाली घर फर्कन सक्ने

    काठमाडौं/वैदेशिक रोजगारीमा रहेका नेपालीबारे सरकार अन्योलमा परेको बेला गैरआवासीय नेपाली संघ (एनआरएनए) ले कोरोना भाइरसका कारण १० लाख नेपाली घर फर्कन सक्ने जानकारी गराएको छ । विश्वका अधिकांश मुलुकमा जारी लकडाउन खुलेलगत्तै ती नेपाली श्रमिक फर्कने भएकाले उनीहरुको व्यवस्थापनका लागि तयारी थाल्न सरकारलाई सुझाव समेत दिइएको छ । शनिबार वैदेशिक रोजगार पत्रकार समाजले आयोजना गरेको…

    Read More
  • मुख्य समाचार

    बहुरुपी ज्यानमारा कोरोना भाईरस : पटक पटक रुप बदल्दै !

    यतिखेर संसारकै सबैभन्दा ठूलो ज्यानमाराको रुपमा देखापरेको नोबेल कोरोनाभाइरस विश्व वैज्ञानिक जगत्का लागि सबैभन्दा ठूलो टाउको दुखाइ बनेको छ । सारा संसारलाई आतंकित बनाउँदै आफ्नो महाव्याधिको चपेटामा यसले लपेटेको चार महिना भइसकेको छ तर पनि यसबारेमा सम्पूर्ण रुपमा वैज्ञानिकहरुले थाहा पाइसकेका छैनन् । यस भाइरसका बारेमा थाहा पाउन र यसका विरुद्धमा खोप एवं औषधीहरु निर्माण…

    Read More
  • मुख्य समाचार

    हंस बहुउद्धेश्य सहकारी संस्थाद्धारा उत्पादित अर्गानिक गाँजर बजारमा

     बैशाख १३, चितवन/ हंस बहुउद्धेश्य सहकारी संस्थाले सञ्चालन गरेको अर्गानिक कृषि र्फमका गाँजरहरु बजारमा बिक्री भईरहेको छ । सस्थाले भरतपुर १५ स्थित श्रीपुरमा साढे दुई बिगाहा जग्गा भाडामा लिई अर्गानिक फार्म सञ्चालन गरी सोही फर्मबाट ताजा गाजर उत्पादन गरिरहेको हो । सस्था द्धारा सञ्चालित सो फर्ममा गाँजर, मुला, चुकुन्दर, आलु र चामल लगाएतका तरकारी तथा…

    Read More
  • मुख्य समाचार

    सरकारले १० अर्ब रुपैयाँभन्दा बढीको स्वरोजगार विशेष कार्यक्रम ल्याउने

    काठमाडौं/कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर रोजगारी गुम्ने खतरा बढेसँगै सरकारले रोजगारी सिर्जना गर्न विशेष कार्यक्रम ल्याउने तयारी थालेको छ। आगामी बजेटमार्फत कम्तीमा १० अर्ब रुपैयाँभन्दा बढीको स्वरोजगार विशेष कार्यक्रम ल्याउन गृहकार्य भइरहेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ। कोरोनाका कारण नेपालमा २४ लाखभन्दा बढी र वैदेशिक रोजगारीमा कार्यरत झन्डै ४० लाख श्रमिकको…

    Read More