Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • मुख्य समाचार

    कास्की क्षेत्र नम्बर ३ -मा निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको अनुगमन सुरु

    पोखरा १६, असार/कास्की निर्वाचन क्षेत्र नम्बर ३ (१) मा निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको अनुगमन गर्न सुरु गरिएको छ । उक्त क्षेत्रबाट निर्वाचित सांसद रामजी प्रसाद बराल (जीबन) र प्रदेश सांसद पुष्पा केसी भण्डारीको छनौटमा परेका केही योजनाको सोमबार देखि अनुगमन गर्न सुरु गरिएको हो । सोमबार ७ वटा योजनाको अनुगमन गरिएको अनुगमन समितिका संयोजक…

    Read More
  • मुख्य समाचार

    ‘नेपालको अखण्डतालाई चीन सधैँ सम्मान गर्छ’

    काठमाडौँ, असार १६ गते/नेपालका लागि चीनका राजदूत होउ यान्छीले चीन र नेपालबीच सन् १९६१ मा विवादरहित ढङ्गले सीमा सम्झौता भएको स्मरण गर्दै दुई देशबीच सीमा विवाद नरहेको बताउनुभएको छ । गोरखापत्र र यसको सहप्रकाशन द राइजिङ नेपाललाई दिनुभएको विशेष अन्तर्वार्तामा राजदूत होउले कालापानी नेपाल र भारतबीचको विषय भएको र वर्तमान विषम परिस्थितिमा भइरहेको विवादलाई दुवै…

    Read More
  • मुख्य समाचार

    सशस्त्रमा एसपी र डीएसपीको चलखेल

    सशस्त्र प्रहरी बलका केही अधिकृतहरु अहिले संगठनको बदनाम गर्न उद्दत भएको पाइएको छ । संगठनले तय गरेका बिभिन्न नीतिगत विषयमा उनीहरुले तालुकदार मन्त्रालयलाई नै भ्रम पार्न लागिपरेको तथ्य सार्वजनिक भएको छ । सशस्त्र प्रहरी बलका कानुन शाखाका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक युवराज अर्याल, भण्डार शाखाका प्रमुख डीएसपी होम ज्ञवाली र दयाराम शर्मा अहिले संगठनको हितविपरीत…

    Read More
  • आदर्श साथी बनाउन आदर्श नारी कल्याण कोषको स्थापना

     चितवन/सामुदायिक परोपकारी कार्य गर्ने उद्धेश्यले आर्दश नारी विकास केन्द्रले आर्दश नारी कल्याण कोषको स्थापना गरेको छ ।संस्थाको कार्यालय भरतपुरमा आज एक कार्यक्रमका बीच संस्थाले संस्थागसंस्थागत दिगो विकास संगै पारस्पारिक एकता कायम गर्न कल्याण कोष बनाएको हो । कोषमा संस्थाका आजिवन, साधरण सदस्य, कर्मचारी र आदर्श अभियानमा जोडिएका महिला हरु मात्र सदस्य बन्न पाउनेछन् । संस्थामा…

    Read More
  • मुख्य समाचार

    पाटनमै बिलायो ‘हिमाली हीरा’, करोडौं राजस्व गुम्यो

    दुई वर्षअघि डोल्पाको पाटनमा यार्सा संकलन गर्न पुगेका सर्वसाधारण । फाइल तस्बिर सुर्खेत/जाजरकोट/डोल्पा/मुगु/कर्णालीका बासिन्दा विगत वर्ष दुई महिनासम्म पाटनमै बसेर यार्सागुम्बा संकलन गर्थे। उनीहरूका घरमा ताल्चा लागेको हुन्थ्यो। शिक्षक र विद्यार्थीसमेत स्कुल बन्द गरेर पाटनमै हुन्थे। यसपटक भने असार तेस्रो साता लाग्दा पनि स्थानीय प्रशासनले यार्सा संकलन गर्न इजाजत दिएको छैन। यो जडीबुटी वैशाख तेस्रो…

    Read More
  • व्यानर न्यूज

    १७ औं राष्ट्रिय धान दिवसमा हंस सहकारी लगाएतका संघ संस्थाले रोपे धान।

    सुर्य बराल/चितवन,असार १५/आज धान दिबसको दिन चितवनमा हंस सहकारी लगाएतका बिभिन्न सहकारी एवं संघ सस्थाहरुले १७ औं राष्ट्रिय धान दिवस मनाएका छन् । चितवनको माडीमा एक सहकारी मार्फत संचालन गरिएको सामुहिक चक्लाबन्दी खेतीमा मेसिनले धान रोपेर आज असार १५ धान दिवस मनाइएको छ । बागमती प्रदेशका भूमि व्यवस्था कृषि तथा सहरकारी मन्त्री दावा दोर्जे लामाले…

    Read More
  • मुख्य समाचार

    असार मसान्तभित्र महसुल नतिर्ने ग्राहकलाई नियमानुसार कारबाही गर्न बाध्य हुने ।

    चितवन/भरतपुर खानेपानी व्यवस्थापन बोर्डले आफ्ना ग्राहकहरुलाई बक्यौता रकम समयमै भुक्तानीका लागि अनुरोध गरेको छ । कोभिड–१९ को यस विषम् परिस्थितिमा पनि यस बोर्डले पानी उत्पादन, वितरण लगायतका सेवाहरु निरन्तर प्रवाह गरिरहेको छ । केही समय बन्द भएको महसुल काउन्टर पनि यथावत् समयमा नै पुनः सञ्चालन भइरहेको छ । ‘केही अघि पूर्ण लकडाउनको समयमा कतिपय ग्राहकको…

    Read More
  • मुख्य समाचार

    गाउँले किसानका छोरा मान्छेको दिल–दिमाग जाँच्दै, श्रीमान्–श्रीमती उस्तै।

    चितवन/माडीका मात्र होइनन्, चितवन र सिंगो देशकै मणि हुन् उनी । सामान्य कृषक परिवारमा जन्मिएर, गाउँकै सरकारी विद्यालयमा पढेर पछि डाक्टर बन्न सफल व्यक्तित्वबारे चर्चा गर्न लागिएको हो । डाक्टर भएर काम गरेको पनि छोटै समयमा राम्रै नाम कमाउन सफल भएका छन् । बुबा नीलकण्ठ काफ्ले र आमा दिलकुमारी काफ्लेको ज्येष्ठ सुपुत्र हुन् डा. खगेन्द्र…

    Read More
  • मुख्य समाचार

    निजी विद्यालयमा शुल्क विवाद, वार्ताको तयारीमा मन्त्रालय

    काठमाडौं/निजी विद्यालयको दुई संस्था प्याब्सन र एन प्याब्सनले सबै अभिावकसँग शैक्षिकसत्र २०७६ सालसम्मको पुरानो शुल्क तिर्न र यो शैक्षिकसत्रमा सक्दो सहयोग गर्न आग्रह गरेपछि उत्पन्न विवाद समाधान गर्न शिक्षा मन्त्रालयल वार्ताको तयारी गरेको छ । सरकारले करिब १० हजार निजी विद्यालयको विषयमा तत्काल सम्बोधन नगरे आन्दोलनमा जानेसम्मको तयारी गरेपछि मन्त्रालयले वार्ता गर्ने तयारी गरेको हो…

    Read More
  • मुख्य समाचार

    नेपालको पहाडी भुभागतिर तिर लाग्यो सलह

    बुटवल/शनिबार तराई जिल्लामा भित्रिएको सलह पाल्पा, गुल्मी, अर्घाखाँचीलगायत पहाडी जिल्लामा पुगेको छ । सलहले तराई क्षेत्रमा ठूलो क्षति नगरे पनि पहाडी जिल्लाहरूमा क्षति पुग्ने भएकाले सचेत हुन अधिकारीहरूले सचेत गराएका छन् । आइतबार बसेको प्रदेश सभाको बैठकमा यसबारे बोल्दै भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री आरती पौडेलले सलहविरुद्ध विशेष राहत प्याकेज ल्याएको बताए । पाल्पामा…

    Read More