Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • मुख्य समाचार

    जोखिममा महानगरका सरसफाइ कर्मचारी

    काठमाडौँ/सफाइ क्षेत्रमा काम गर्ने कर्मचारीले निकै जोखिमयुक्त अवस्थामा काम गर्ने गरेको पाइएको छ । जोखिम हुँदा पनि सावधानीपूर्वक यस क्षेत्रमा खटिएको भन्दै स्वास्थ्य क्षेत्रका कर्मचारीले आफ्नो स्वास्थ्य सुरक्षामा ध्यान दिनुपर्ने माग गरेका छन् । फोहोरबाट पुनः प्रयोग हुन सक्ने कवाड वस्तु छुट्याउने काम गरेर जीविका चलाइरहनुभएकी माया तामाङले कोरोना भाइरस महामारीका बीच यस क्षेत्रमा काम…

    Read More
  • मुख्य समाचार

    जनस्वास्थ्य मापदण्ड पालनामा हेलचेक्र्याइँ, फैलिँदै कोरोना

    काठमाडौं/सर्वसाधारणबाटै जनस्वास्थ्यका न्यूनतम मापदण्डको पालना हुन नसक्दा कोरोना भाइरस संक्रमितको संख्या दिन प्रतिदिन बढ्दै गएको पाइएको छ । संक्रमण तीव्र रूपमा बढ्दै गए पनि आमनागरिकले जनस्वास्थ्यका न्यूनतम मापदण्डको पालना तथा कार्यान्वयमा हेलचेक्र्याइँ गर्दै आएका छन् । जसका कारण संक्रमित र मृतकको ग्राफ अप्रत्याशित रूपमा बढिरहेको छ । स्वास्थ्य मन्त्रालयले कोभिड १९ को महामारी र व्यवस्थित…

    Read More
  • समाज

    भलाम क्वारेन्टिनलाई सोही क्वारेन्टिनबाट विदाई भएका तीनजना युवाहरुले गरे सहयोग।

    पोखरा/विदेशबाट आएकाहरुलाई सुरक्षित रुपमा राख्ने उद्देश्यका साथ पोखरा–२० भलाममा निर्माण गरिएको क्वारेन्टिनलाई सोही क्वारेन्टिनबाट विदाई भएका तीनजना युवाहरुले नगद सहयोग गरेका छन । पोखरा–२०, भलाम नाजिम घर भइ भारतबाट आएका खिम बहादुर घर्ती, दुबई बाट आएका पोखरा–२०, भलामका सन्तोष नेपाली र पोखरा–२० मोहोरियाका गोपी गुरुङले ¥यालेचौर वेसीमा रहेको क्वारेन्टिनमा बसेर विदाई हुदै गर्दा आर्थिक सहयोग…

    Read More
  • मुख्य समाचार

    जुन जिईदै छ, त्यो जीवन नै हैन ।

    (यहि सोचका दरिद्धतामा अडिएको जीवन जव उत्तराद्र्धमा पुग्दछ, तव उसलाई लाग्ला कि नलाग्ला ? जीवन जुन व्यतित गरियो, त्यो मात्र जीवन होइन रहेछ । जीवनका दायरा धेरै फराकिलो रहेछ, जुन दायरामा हामी प्रवेश नै गरिएन । जीवनको विविधता भित्र पारिवारिक दायित्व त केवल एउटा अंश मात्र हो, जुन आम व्यक्तिले वुझन सक्दैन । जीवनका उत्तरार्धमा…

    Read More
  • मुख्य समाचार

    काउन्सिल अध्यक्षलाई नहटाउन सर्वोच्चको आदेश

    सर्वोच्च अदालतले सरकारले प्रेस काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठलाई समयावधि हुँदाहुँदै पदबाट हटाउनु कानुनविपरीत भएको भन्दै कार्यान्वयन नगर्नरनगराउन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले प्रेस काउन्सिलको स्वायत्ततामा अनुचित असर पर्नसक्ने भन्दै सरकारको निर्णय कार्यान्वयन नगर्न बुधबार अन्तरिम आदेश दिएको हो । साउन २६ मा बसेको मन्त्रिपरिषद् बैठकले श्रेष्ठलाई हटाएर कार्यवाहक…

    Read More
  • मुख्य समाचार

    आज मौसममा बदली भई देशभर सामान्य वर्षाको सम्भावना

    काठमाडौँ/आज देशभर मौंसममा सामान्य बदली भई देशका केही स्थानमा अत्याधिक बर्षको सम्भावना रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बुधबार देशभरको मौसममा सामान्यतया बदली रही केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी प्रदेश, कर्णाली प्रदेश तथा सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको मौसमविदहरुले बताएका छन् ।…

    Read More
  • मुख्य समाचार

    उपत्यकामा कोरोना सङ्क्रमण उच्च, जटिल अवस्था आउन सक्ने

    काठमाडौँ/कोरोनाविरुद्ध लगाइएको बन्दाबन्दी खुलेसँंगै काठमाडौँ उपत्यकामा छिटपुट रूपमा देखिएको कोरोना सङ्क्रमण पछिल्ला दिनमा ह्वात्तै बढेको छ । दैनिक सयको हाराहारीमा देखिएको कोरोना सङ्क्रमण आइतबार हाल सम्मकै बढी देखिएको छ । उपत्यकामा पनि काठमाडौँमा सङ्क्रमितको सङ्ख्या उच्च देखिएकोे हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाए अनुसार काठमाडौँ उपत्यकामा मात्र १७२ जनामा कोरोना पुष्टि भएको छ ।…

    Read More
  • मुख्य समाचार

    देशभर युरिया मलको चरम अभाव, नेपाल आइपुग्न अझै २० दिन लाग्ने

    काठमाडौं/चार महीना गुजरातको कान्डला बन्दरगाहमा अडकिएर २ साताअघि मात्र कोलकाता बन्दरगाह पुगेको युरिया मल सबै नेपाल आउन अझै २० दिन लाग्ने भएको छ । देशभरका कृषक युरिया मलको चरम अभाव झेलिरहँदा कृषि मन्त्रालयले आयात गरेको २१ हजार ५ सय मेट्रिक टन युरियामध्ये २ सय ५० मेट्रिक टन मात्र सोमवार ९आज० विराटनगर आइपुग्दै छ । धानबालीका…

    Read More
  • चितवन सेरोफेरो

    चितुवावाट मृत्यृ भएको परिवारलाई सरकारले १० लाख दिन्छ :सांसद सिग्देल।

    वि वि श्रेष्ठ/शुक्लागण्डकी नपा –२, दगाम/प्रतिनिधीसभा सदस्य एवं तनहँु क्षेत्र न२ का सासद केदार सिग्देलले चितुवाको आक्रमणमा परि ज्यान गुमाउनेको परिवारलाई सरकारले १० लाख दिने वताउनुभएको छ । शुक्लागण्डकी नगरपालिका वडा नं २ को मसार दगाममा यहि श्रावण २१ गते चितुवाको आक्रमणमा परि ज्यान गुमाएको परिवारजनलाई भेट्ने क्रममा सासंद सिग्देलले सो कुरा वताउनुभएको हो ।…

    Read More
  • चितवन सेरोफेरो

    भरतपुर महानगरमा आजबाट एक हप्ता निषेधाज्ञा।

    चितवन/भरतपुर महानगरपालिका क्षेत्र भित्र आजबाट सात दिन पूर्ण रुपमा लकडाउन गरिएको छ । महानगरमा आज भएको बिपद व्यवस्थापन समितिको आकस्मिक बैठकले एक हप्ता पूर्ण रुपमा लकडाउन गर्ने निर्णय गरेको हो । लकडाउन आज राति १२ बजेबाट सुरु हुनेछ । महानगर प्रमुख रेनु दाहालको अध्यक्षतामा भएको बैठकले कोरोनाको संक्रमण नियन्त्रण, प्रभावकारी उपचार, व्यवस्थापनका लागि लकडाउन गर्ने…

    Read More