भेनेजुएलाका राष्ट्रपति मदुरोलाई पक्राउ गर्न केही महिनादेखि नै यस्तो थियो अमेरिकी तयारी
काठमाडौँ — महिनौँदेखिको सूक्ष्म निगरानी, सैन्य अभ्यास र आधुनिक प्रविधिको प्रयोग गर्दै संयुक्त राज्य अमेरिकाले भेनेजुएलाका राष्ट्रपति निकोलास मदुरोलाई एक ‘नाटकीय’ सैन्य कारबाहीमार्फत नियन्त्रणमा लिएको छ । ‘अपरेसन एब्सोल्युट रिजोल्भ’ नाम दिइएको उक्त मिसनमार्फत ६३ वर्षीय मदुरो र उनकी पत्नी सिलिया फ्लोरेसलाई शनिबार बिहान उनीहरूकै सुरक्षित आवास (सेफ हाउस) बाट पक्राउ गरिएको हो । अमेरिकी…
Read More
