गोरखाका धुलो सडकहरु पाँच वर्षभित्र कालोपत्रे हुन्छः प्रचण्ड
गोरखा/माओवादी केन्द्रका अध्यक्ष एवं गोरखा क्षेत्र नम्बर २ का उम्मेदवार पुष्पकमल दाहाल प्रचण्डले गोरखाका धुले सडकहरु पाँच वर्षभित्र कालोपत्रे हुने बताएका छन्। बिहीबार गोरखाको भच्चेकमा आयोजित चुनावी सभालाई संवोधन गर्दै उनले भने, ‘म अहिले धुलो, हिलो र असजिलो बाटोहरु हिँडिराख्याछु, पाँच वर्षभित्र यी सबै बाटोलाई पिच बनाउने र यहाँको जनताको जिवनमा परिर्वतन ल्याउने छु।’ बाटो…
Read More




