Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • मुख्य पृष्ठ

    चुनावी सभालाई सम्बोधन गर्न प्रधानमन्त्री देउवा आज गृह जिल्ला डडेलधुरा जाने

    डडेलधुरा/प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज गृह जिल्ला डडेलधुरा जाने भएका छन् । मंगलबार धनगढी पुगेका देउवा आज आफ्नो गृहजिल्ला एवं प्रतिनिधिसभा निर्वाचन क्षेत्र जान लागेका हुन् । देउवाले आज बिहान साढे ११ बजे अजयमेरु गाउँपालिकाको देवल पार्कमा आयोजना हुने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ । ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा…

    Read More
  • मुख्य पृष्ठ

    चुच्चे नक्सा दलका चुनावी अजेन्डा

    काठमाण्डौं/प्रमुख राजनीतिक दलहरूले भारतले मिचेको कालापानी, लिपुलेक तथा लिम्पियाधुरा क्षेत्रको भूमिका फिर्ता ल्याउने भन्दै मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा मत माग्दै आएका छन्। अझ विपक्षी गठबन्धनको नेतृत्व गरेका एमाले अध्यक्ष केपी शर्मा ओलीले त भारतसँगको भूमि र्फिता ल्याउनका लागि आफ्नो पार्टीले जित्नुपर्ने दाबी गर्दै आएका छन्। सर्वदलीय सहमतिबाट प्रतिनिधिसभाबाट भारतले मिचिएको भूमि…

    Read More
  • मुख्य पृष्ठ

    जनताको घरमा अस्पताल पुर्‍याउने निति बनाउछु : डा. भोजराज अधिकारी

    चितवन/आगामी मसिंर ४ मा हुने प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनमा चितवन क्षेत्र नम्बर ३ का उम्मेदवार डा. भोजराज अधिकारीले जनताको घरमा अस्पताल पुर्‍याउने निति बनाउने बताउनु भएको छ । पश्चिम चितवनको चनौलीमा भएको चुनावी कोणसभालाई सम्बोधन गर्दै उहाँले निशुल्क स्वास्थ सेवासहितको योजना बनाउने बताउनुभयो । “मोबाईल हेल्थ क्लिनिक” को अवधारणा अनुसार जनताको घरआँगनमा अस्पताल पुग्ने…

    Read More
  • मुख्य पृष्ठ

    राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको गाडी तोडफोड

    चितवन/रवि लामिछानेको गाडी तोडफोड भएको छ । चितवनको इच्छाकामना गाउँपालिका ४ लेवाटारमा घरदैलोको क्रममा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछाने सवार बा.१४ च.७६८४ नम्बर गाडीमाथि आइतवार तोडफोड भएको पार्टीले जनाएको छ । निष्पक्ष र भयरहित वातावरणमा चुनाव गराउनुपर्ने भए पनि सरकार मूकदर्शक बनेको पार्टीको आरोप छ । राजनीतिमा यो किसिमका अलोकतान्त्रिक चरित्रलाई परास्त गर्नुपर्ने पार्टीको…

    Read More
  • मुख्य पृष्ठ

    तटस्थ भएर काम गर्न मतदान अधिकृतलाई आयोगको निर्देशन

    काठमाण्डौं/मंसिर ४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनमा खटिएका मतदान अधिकृतहरूलाई निर्वाचन आयोगले तटस्थ भएर काम गर्न निर्देशन दिएको छ। आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले चुनाव निष्पक्ष बनाउन मतदान अधिकृत र सहायक मतदान अधिकृतको भूमिका महत्वपूर्ण हुने बताए। चितवनका मतदान अधिकृत र सहायक मतदान अधिकृतका लागि भरतपुरमा आयोजित तालीममा बोल्दै उनले कसैको प्रलोभन, डर,…

    Read More
  • मुख्य पृष्ठ

    एमालेका अध्यक्ष ओलीले आज कर्णालीका तीन जिल्लामा आयोजित चुनावी सभलाई सम्बोधन गर्ने

    कालिकोट/आज नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कर्णालीका तीन वटा जिल्लामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने भएका छन् । एमाले प्रदेश अध्यक्ष विनोद शाहका अनुसार ओलीले बिहान कालिकोटको रोस्कोटमा आयोजित चुनावी सभलाई सम्बोधन गर्ने भएका छन् भने त्यसपछि दैलेखको जुम्बुकाँधमा आयोजित चुनावी सभालाई सम्बोधन गर्ने छन् । यस्तै दिउँसो १ बजेदेखि २ बजेसम्म सुर्खेतको वीरेन्द्रनगरमा आयोजित…

    Read More
  • मुख्य पृष्ठ

    प्रतिनिधि तथा प्रदेश सभा सदस्य चुनावको सुरक्षाका लागि नेपाली सेना परिचालन

    काठमाण्डौ/मङ्सिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनको सुरक्षाका लागि नेपाली सेना परिचालन भएका छन् । सरकारको सिफारिसमा नेपाली सेनाका परमाधिपतिसमेत रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीले चुनावी सुरक्षाका लागि सेना परिचालन गर्न स्वीकृति दिएसँगै सेना परिचालन गरिएको हो । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार तोकिएको ठाउँमा पुगेर सुरक्षा तयारी सुरु भएको छ। नेपाली…

    Read More
  • मुख्य पृष्ठ

    निर्वाचनका दिन अत्यावश्यक सेवा प्रवाह गर्ने सवारी साधन चलाउन पाइने

    चितवन/प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचन हुन अब ७ दिन बाँकी छ । निर्वाचनका दिन अत्यावश्यक सेवा प्रवाह गर्ने सवारी साधनलाई सहज रुपमा सञ्चालन हुन दिने निर्वाचन आयोगले बताएको छ । आयोगले निम्न सवारी साधन सञ्चालन गर्दा अनुमति पत्र लिनु नपर्नेगरी सवारी आवागमनको व्यवस्था गरेको छ ।

    Read More
  • मुख्य पृष्ठ

    पैसामा भोट नबेच्न मतदातालाई ओलीको आग्रह

    कैलाली/कैलालीको अत्तरियामा एमालेले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै नेकपा एमालेका अध्यक्ष केपी ओलीले पैसामा भोट नबेच्न मतदातासमक्षा आग्रह गरेका छन्। तर, कसैले पैसाले मत किन्न खोजे पैसा खाइदिन उनले मतदातालाई आग्रह गरे। ओलीले भने, ‘भ्रष्टाचारीले पैसाले मत किन्न खोजे गरिबहरुले खाइदिए हुन्छ। भोट हाल्ने बेलामा गल्ती गर्नुहुँदैन, भ्रष्टाचारीका पैसामा भोट बेचिनुहुन्न।’ ओलीले सभामा संरचना…

    Read More
  • चितवन सेरोफेरो

    भरतपुरमा आज बाम गठबन्धनको विशाल आमसभा

    चितवन/आज चितवनको भरतपुरमा लोकतान्त्रिक बाम गठबन्धनले विशाल आमसभा गर्दैछ । भरतपुरस्थित गेष्टहाउस चौरमा दिउँसो १२ः३० बजेदेखि आमसभा सुरु हुने नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनालले जानकारी दिए । उनका अनुसार आमसभामा गठबन्धनका शीर्ष नेताहरुले सम्बोधन गर्नेछन् । आमसभालाई सम्बोधनका लागि नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा दिउँसो हेलिकप्टरमार्फत चितवन आउँदैछन् । उनी चितवन आएलगत्तै…

    Read More