सक्रिय राजनीति गर्ने शिक्षकलाई खैरहनी नगरपालिकाले कारवाही गर्ने
चितवन/विगतमा जिल्लाको उत्कृष्ट नगरपालिका घोषित हुँदै आइरहेको पूर्वीचितवनको खैरहनी नगरपालिले नयाँ जनप्रतिनिधि आएसंगै थप रचनात्मक कार्य अगाडि बढाउन थालेको छ । युवा मेयर शशी खनियाँले नगरपालिकालाई व्यवस्थित बनाउन लागि परिरहेका छन् । उनले शुक्रबार एउटा विज्ञप्ती निकालेरै सक्रिय राजनीतिमा लाग्ने शिक्षकहरुलाई कारवाही गर्ने चेतावनी दिएका छन् । सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरु विभिन्न राजनीतिक पार्टीमा संलग्न…
Read More

