प्रतिनिधिसभाको बैठक आज बस्दै
काठमाण्डौं/प्रतिनिधिसभाको बैठक आज दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बस्दै छ । आजको बैठकमा प्रतिनिधिसभाअन्तर्गतका विभिन्न समितिहरूमा सदस्यहरूको नाम हेरफेर गर्ने सम्भावित कार्यसूची रहेको छ । बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १३ बमोजिम गठित कार्यव्यवस्था परामर्श समितिमा सदस्यहरूको मनोनयन गर्नेछन् । यस्तै, सभामुखले संघीय संसद्को संयुक्त बैठक र संयुक्त…
Read More

