नेकपा एमाले र माओवादी एकता : बराबरीमै कुरा मिलेन
काठमाडौँ, २७ वैशाख । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकता गर्ने सहमति भए पनि घोषितरूपमा पार्टी एकीकरणको मिति तय हुन सकेको छैन। दुवै पार्टीले अन्तिम तयारी पुगेको दाबी गरिरहँदा पार्टी एकतामा अझै कुरा मिल्न सकेको छैन। पार्टी एकताका लागि समान हैसियतमा कुरा मिल्न सकेको छैन। प्रधानमन्त्रीसमेत रहनुभएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली…
Read More
