Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • विवादित प्रधानन्यायाधीश पराजुली अन्तत् : पदमुक्त

      ३० फागुन, काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीशले नै बेञ्च बहिस्कार गरेपछि नैतिक संकटमा परेका विवादित प्रधानन्यायाधीश गोपाल पराजुली अन्तत् : पदमुक्त भएका छन् । नवनिर्वा्चित राष्ट्रपति विद्यादेवी भण्डारीलाई सपथ खुवाउन शीतल निवास पुगेका प्रधानन्यायाधीश पराजुलीलाई न्याय परिषद्ले पदमा नरहेको पत्र थमाएको हो । पराजुलीले ६५ वर्षे उमेर हदका कारण पराजुलीले २१ साउनमै अवकास पाएको…

    Read More
  • वैशाख अगावै पार्टी एकता : प्रधानमन्त्री ओली

    बुधबार, ३० फागुन २०७४ काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी वैशाखअगावै नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच पार्टी एकता हुने बताएका छन् । सरकारलाई समर्थन गर्ने संघीय संसद् र प्रदेशसभाका सदस्यका लागि आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित जलपान कार्यक्रममा प्रधानमन्त्री ओलीले समयको माग र जनताको चाहाना बमोजिम नै चाँडै पार्टी एकता हुन…

    Read More
  • राष्ट्रपति निर्वाचन : मतदान जारी

    मङ्गलबार, २९ फागुन काठमाडौँ । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्रपति पदका लागि भएको निर्वाचनमा मतदान जारी रहेको छ । निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालका अनुसार हालसम्म करिव ५० प्रतिशत भन्दाबढी मतदान भएको छ । पहिलो मतदान संघीय संसद्का सदस्य जिपछिरिङ लामा र प्रदेशसभा सदस्य दामा शर्माले ठीक १० बजे गर्नुभएको थियो । संघीय संसद् भवन,…

    Read More
  • विवादरहित बन्न सकेनन् राष्ट्रपति

      ‘राष्ट्रपति भनेको राजतन्त्र वा राजाको निरन्तरता होइन । तर, संस्कार र संस्कृति दरबारिया बनाउने काम भयो । पहिलो र दोस्रो राष्ट्रपति त्यसमै मख्ख हुनुभयो ।’ झलक सुवेदी, राजनीतिक विश्लेषक राजाले संवैधानिक सीमा मिच्दै पटकपटक सक्रिय भूमिका निर्वाह गरेपछि राजनीतिक दलहरुले राजतन्त्र अन्त्य गर्दै मुलुकमा गणतन्त्र स्थापना गरे । दुई सय ४० वर्ष लामो राजतन्त्र…

    Read More
  • ओली सबैभन्दा शक्तिशाली प्रधानमन्त्री बन्दै

    २७ फागुन, काठमाडौं । आइतबार राजधानीबाट प्रकाशित दैनिक पत्रिकाहरुले प्रधानमन्त्री केपी शर्मा ओलीले आज विश्वासको मत लिने विषयलाई नै प्रमुख समाचार बनाएर छापेका छन् । नागरिक दैनिकले ‘ओली शक्तिशाली प्रधानमन्त्री बन्दै’ शीर्षक दिएर समाचार छापेको छ । समाचारअनुसार एमाले, माओवादी, राजपा, संघीय समाजवादी फोरम, राष्ट्रिय जनमोर्चा, राष्ट्रिय प्रजातन्त्र पार्टी र स्वतन्त्र सांसद छक्कबहादुर लामाले समेत…

    Read More
  • अन्तर्रा्ष्ट्रिय महिला दिवसको अवसरमा प्रधानमन्त्री ओलीद्वारा शुभकामना

    काठमाडौँ | प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्रा्ष्ट्रिय महिला दिवसको अवसरमा आज शुभकामना सन्देश दिनुहुँदै महिलाले सामाजिक वा कानूनीरुपबाट भोग्नु परेको भेदभाव हटाउन सरकार गम्भीर रहेको बताउनु भएको छ । प्रधानमन्त्री ओलीले सन्देशमा सामाजिक पछौटेपन, अन्धविश्वास, कूरीति र त्यसबाट महिलाले भोग्नु परेका समस्या अन्त्यका लागि सरकारले विभिन्न प्रयास जारी राखेको उल्लेख छ । सन्देशमा भनिएको छ,…

    Read More
  • माओवादी केन्द्रद्धारा जनयुद्धका शहिद परिवार सम्मानित

    चितवन÷ नेकपा माओवादी केन्द्र चितवनले जनयुद्धका शहिद परिवारलाई अभिनन्दन गरेको छ । जनयुद्धमा मारिएका र बेपत्ता परिएका परिवारलाई पाटी कार्यालय भरतपुरमा सोमबार एक कार्यक्रमका बिच सम्मान पत्र सहित सम्मान गरिएको हो । द्धन्द्धकालमा मारिएका ९० जना र बेपत्ता भएका ३० गरी १ सय २० जनालाई सम्मान गरिएको माओवादी केन्द्र चितवनले जानकारी दिएको छ । हरेक…

    Read More
  • सशस्त्र प्रहरी मुख्यालय निरीक्षणमा गृहमन्त्री थापा

    १८ फागुन, काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलले शुक्रबार सशस्त्र प्रहरी बल नेपालको मुख्यालय निरीक्षण गरेका छन् । निरीक्षणपछि गृहमन्त्री थापाले व्यक्तिगत उन्नतिभन्दा माथि उठेर देश र जनताको हितमा काम गर्न सशस्त्र प्रहरीलाई निर्देशन दिएका छन् । तीनवटै तहको निर्वाचन सफल बनाउन सशस्त्र प्रहरीले खेलेको भूमिकाको सह्राहना गर्दै मन्त्री थापाले हरेक जिम्मेवारीलाई त्रुटिरहित ढंगबाट पूरा…

    Read More
  • जनप्रतिनिधिका लागि संघीयता र सुशासन बिषयक प्रवचन कार्यक्रम

    महोत्तरी/बर्दिबास/आधारशिला र जय गोविन्द शाह अध्ययन केन्द्रको सयुक्त आयोजनामा महोत्तरी जिल्लाको बर्दिबासमा संघीयता र सुशासन बिषयक प्रवचन कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा महोत्तरी, सर्लाही, धनुषा र सिराहा जिल्लाका स्थानीय तहका नवनिर्वाचित जनप्रतिनिधिहरु सहभागी हुनुहुन्थो । ४ जिल्लाका नगरपालिकाको मेयर÷उपमेयर, गाउँ पालिका अध्यक्ष, वडा अध्यक्ष र कार्यालय प्रमुख सहभागी कार्यक्रममा इन्द्रबहादुर भुजेल, केशब भट्टराई र…

    Read More
  • अन्तत:विप्लव समूहको चेतावनीको कारण सलमान खान नेपाल नआउने भए

    नेपाल कम्युनिष्ट पाटी (विप्लव)को चेतावनीको कारण अन्तत:सलमान खानको नेपाल भ्रमण स्थगित भएको छ । फागुन २६ गते काठमाडौंमा हुने कार्यक्रममा बलिउडका अभिनेता सलमान खान आउने यसअघि पक्काजस्तै थियो । आजमात्रै बलिउड अभिनेता सलमान खान नेपाल आउने कार्यक्रम स्थगित भएको हो । खानको ‘दबंग द टुर’ १० मार्च अर्थात फागुन २६ मा काठमाडौंमा हुने तय भएको…

    Read More