| प्रवास | अन्तरराष्ट्यि | 
  • थानकोट कार्वाहीको डायरी

    नेपाल कम्युनिष्ट पार्टी (माओवादी) को पहलमा मालेवादको आधारभूत मूल्य मान्यतालाई स्थापित गर्दै नेपाली भूमिमा थप रक्षा विकास प्रयोग गर्दै विभिन्न आरोह अवरोह पार गर्दे महान जनयुद्धले छापामार, कार्वाही हुँदै रणनैतिक प्रत्याक्रमण दोस्रो योजनाको दोस्रो चरणको कारवाहीबाट देश व्यापी सफलता हाँसिल गरी विजय तर्फ उन्मुख हुँदै गएको थियो । जनमुक्तिसेनाको उच्च मनोवल बृद्धि हुँदै थियो ,…

    Read More
  • सरकारी जग्गामा ठेकेदार मन्त्रिको रजाँई

    सुर्य बराल नेपाल सरकारको एकजना बहालवाला मन्त्रिले नै गैरकानुनी रुपमा सरकारको पूर्ण स्वामित्वमा रहेको जग्गामा बर्षौंबाट रजाई गरिरहेका छन्। नेपाल सरकार सिँचाई विभाग अन्तर्गतको नारायणी लिफ्ट खगेरी सिञ्चाई व्यवस्थापन डिभिजन भरतपुरको नाममा रहेको नहरको जग्गा अतिक्रमण गरी ती बहालवाला मन्त्रिले दादागिरीको भरमा बर्षाैंबाट जमिन अतिक्रमण गरेका हुन् । नेपाल सरकारका भुमिसुधार तथा व्यवस्था मन्त्रि एवं…

    Read More