प्रतिबन्धित नेकपा बिप्लब समूहका कोशी ब्युरो संयोजक श्रेष्ठ पक्राउ
काठमाडौँ/प्रतिबन्धित नेपपाका कोशी ब्युरो संयोजक घनश्याम श्रेष्ठ (पुष्कर)लाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी उच्च स्रोतका अनुसार श्रेष्ठलाई आइतबार राति पूर्वी क्षेत्रबाट पक्राउ गरेको हो । स्रोतका अनुसार प्रहरीले उनलाई आजै सार्वजनिक गर्ने तयारी गरेको छ। बिगतको जनयुद्धमा श्रेष्ठ तत्कालीन माओवादीका ब्यूरो सदस्य थिए।उनी काठमाडौंस्थित मिर्मिरे एफएमका पूर्व अध्यक्ष समेत हुन। सरकारले प्रतिबन्ध लगाएसँगै नेकपा…
Read More




