Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • मुख्य समाचार

    आवश्यकताभन्दा धेरै सीमा खुला भएकाले सीमा अतिक्रमण

    नेपाल र भारतबीच एक हजार ८८० किलोमिटर दूरीसम्म सीमा जोडिएको छ । तर गुगल सर्च वेभले भने एक हजार ७५८ किलोमिटर मात्र देखाउने गरेको छ । भारतले गुगल सर्च वेभलाई देखाएर नेपालको केही भूभाग आफ्नै भएको दाबी गर्दै आएको छ । नेपाली सुरक्षा अधिकारीका अनुसार, गुगोल सर्च वेभभन्दा नापी विभागले गरेको सर्भे तथा नक्सा आधिकारिक…

    Read More
  • मुख्य समाचार

    ओलीको योजना–प्रचण्डलाई कार्यकारी अध्यक्ष, पोखरेललाई कार्यवाहक प्रधानमन्त्री

    प्रधानमन्त्री केपी ओलीको मिर्गौला प्रत्यारोपणबारे चिकित्सकसँग परामर्श भइरहँदा नेकपाको उच्च तहमा पार्टी र सरकारको जिम्मेवारीबारे पनि छलफल चलिरहेको छ । प्रत्यारोपणको विकल्प रोज्दा कम्तीमा तीनदेखि पाँच महिना पूर्ण रूपमा आराममा बस्नुपर्ने भएकाले ओलीले जिम्मेवारी पनि हस्तान्तरण गर्न थालेका हुन् । प्रारम्भिक सहमति भएपछि यो विषयमा सचिवालयबाटै निर्णय गर्ने तयारी छ । ५ भदौमा ओली सिंगापुर जाँदा बसेको सचिवालय…

    Read More
  • चितवन सेरोफेरो

    उबासंघ चितवनको अध्यक्षमा त्रिपक्षिय प्रतिस्पर्धा हुने संकेत ।

    चितवन / उधोग बाणिज्य संघ चितवनको निर्वाचनको मिती नजिकिएसँगै चुनाबी प्रतिस्पर्धीहरु भित्रभित्रै चुनाबको तयारीमा जुट्न थालेका छन् । उबासंघ चितवनको आसन्न निवार्चनमा अध्यक्ष पदमा कडा प्रतिस्प्रर्धा हुने देखिन्छ । चितवनका पुराना एवं स्थापित ब्यबसायी बिष्णु प्रसाद कँडेलले पनि अध्यक्षमा उमेदवारी दिने तयारी गरेका छन् । दुई दशक अघिदेखि नारायणगढमा ब्यबसाय सञ्चालन गर्दै आएका कडेल ईलोक्ट््रोनिक्स…

    Read More
  • प्रवास

    चीनको सफाई :नेपाली भूमि एक इन्चपनि अतिक्रमण गरेका छैनौं

    काठमाडौं/नेपाल र दक्षिणी छिमेकी भारतबीच नेपालको लिम्पीयाधुरा लेपुलेक र कालापानी क्षेत्रको सीमा विवाद भइरहेका बेला उत्तरी छिमेकी मित्रराष्ट््रचीन पनि बोलेको छ । चिनले नेपाली भूमि आफूले अतिक्रमण नगरेको सफाई दिएको छ । चिनले कालापानीको विवाद भने नेपाल र भारतले आपसी सम्वादबाट सुल्झाउनु पर्नेमा जोड दिएको छ । काठमाडौंस्थित चिनियाँ राजदूतावासका प्रवक्ता वाङ सिओयोलोङले नेपालको सार्वभौमसत्ता…

    Read More
  • मुख्य समाचार

    नेकपामा सांगठनिक गतिविधि भद्रगोल, पोलिटब्युरो गठन नै भएन

    सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी९नेकपा०को केन्द्रीय समितिदेखि स्थायी समिति तथा सांगठनिक गतिविधि भद्रगोल भएको पाइएको छ । पार्टीलाई चुस्त र दुरुस्त बनाउने गरी पार्टी एकता भए पनि पोलिटब्युरो गठन नै हुन सकेको छैन । पार्टीको केन्द्रीय संरचना सक्रिय नहुँदा सदस्य भएकाहरू पनि आफूले जिम्मेवारी नपाउँदा पार्टी चलायमान बन्न नसकेको गुनासो गर्छन् । पार्टी एकतापछि पार्टीको केन्द्रीय…

    Read More
  • चितवन सेरोफेरो

    उपनिर्वाचनमा चितवनका तीन वडाबाट १३ जनाको उम्मेद्वारी

    चितवन /मंसिर १४ गते हुने उपनिर्वाचनका लागि आज (बुधबार)चितवनमा मनोनयन दर्ता सकिएको छ । विहान १० बजे देखि १ बजे सम्म खुल्ला गरिएको मनोयनमा चितवनका तीन वटा वडाबाट बिभिन्न दलबाट १३ जनाले उमेद्वारी दर्ता गराएका छन् । चितवनको भरतपुर वडा नं.१६, खैरहनी नगरपालिका वडा नं.४ र ५ मा हुने उपनिर्वाचनका लागि मनोनयनपत्र दर्ता भएको हो…

    Read More
  • मुख्य समाचार

    नेपालको सिमा लिम्पीयाधुरासम्म हो : भण्डारी

    चितवन /राष्ट्रियता र सीमा सुरक्षाका बारेमा बिगत लामो समयदेखि आवाज उठाउँदै आईरहेका नेकपाका नेता साध्यबहादुर भण्डारीले नेपालको सिमा लिम्पीयाधुरासम्म भएको बताएका छन् । नेता भण्डारीले कतिपयले जानेर या नजानेर लिपु लेक र कालापानीको मात्रै कुरा गरेका छन् तर हाम्रो सिमा लिम्पीयाधुरासम्मै हो । नेपालको सिमा लिम्पीयाधुरासम्म रहेको आधारपत्र प्रस्तुत गर्दै भण्डारीले भारतको नयाँ नक्सा बाहिरिएसँगै…

    Read More
  • मुख्य समाचार

    कालापानी, लिपुलेक र लिम्पियाधुरा हाम्रो हो ।

    सामन्ती र हेपाहा चिन्तन विश्वको वदलिदो परिवेशमा पनि देखिदो रहेछ । जतिसुकै छिमेकी राष्ट्रको दुहाई दिएता पनि ठुलो राष्ट्रले सानो राष्ट्रलाइ र वलियो ले निर्धोलाई हेप्ने प्रवृत्तिमा कमि नआउने रहेछ । स्वतन्त्र,सार्वभौम सत्ता राष्ट्र नेपालमाथी फेरि पनि विश्वका शक्तिशालि राष्ट्रहरुले सिमा मिच्ने प्रवृत्ति दोहराएका छन् । मुलुक आफैमा पनि सार्वभौम मुलुक हो । ओ आफैमा…

    Read More
  • मुख्य समाचार

    एनजीओको कार्यक्रमा सांसदले गरे देशकै बेइज्जत : ट्याक्सी भाडा पाइएन, अमेरिका घुमाइदिनु पर्‍यो

    ललितपुर । मंगलबार कुपण्डोलस्थित एक होटलमा भएको कार्यक्रममा प्रतिनिधिसभा र राष्ट्रिय सभाका गरी झन्डै ५० सांसदहरुको जमघट थियो । सो कार्यक्रम संघीय संसद सचिवालय वा सरकारी निकायले गरेको नभइ एक अमेरिकी गैरसरकारी संस्था आइआरआई अर्थात इन्टरनेश्नल रिपब्लिकन इन्सिच्युट्सले गरेको थियो । सो कार्यक्रममा अमेरिकाको प्रतिनिधि सभा भर्जिनियाका पूर्व सांसद बब गुडलाटे, ३६ बर्षसम्म अमेरिकाको संसद…

    Read More
  • चितवन सेरोफेरो

    सीमा अतिक्रमणको विरोधमा प्रदर्शन,

    चितवन/सीमा अतिक्रमणको विरोधमा चितवनको भरतपुरमा दैनिकजसो प्रदर्शन भईरहेको छ । नेपाल विद्यार्थी संघ चितवनले सीमा अतिक्रमणको विरोधमा मंगलबार भरतपुरमा प्रर्दशन गरेको छ । प्रर्दशनको क्रममा नेबिसंघले भारतले नेपाली भूमि अतिक्रमण गरेको भन्दै भारतले जारी गरेको नयाँ नक्सा जलाएका छन् । भारतले नेपालको कालापानी, लिपुलेख, लिम्पियाधुरालगायतका क्षेत्रलाई नक्सामा हालेको विरोधमा नेविसंघले प्रदर्शनसहित नक्सा जलाएको हो ।…

    Read More