सीमा अतिक्रमणको विरोधमा प्रदर्शन,
चितवन/सीमा अतिक्रमणको विरोधमा चितवनको भरतपुरमा दैनिकजसो प्रदर्शन भईरहेको छ । नेपाल विद्यार्थी संघ चितवनले सीमा अतिक्रमणको विरोधमा मंगलबार भरतपुरमा प्रर्दशन गरेको छ । प्रर्दशनको क्रममा नेबिसंघले भारतले नेपाली भूमि अतिक्रमण गरेको भन्दै भारतले जारी गरेको नयाँ नक्सा जलाएका छन् । भारतले नेपालको कालापानी, लिपुलेख, लिम्पियाधुरालगायतका क्षेत्रलाई नक्सामा हालेको विरोधमा नेविसंघले प्रदर्शनसहित नक्सा जलाएको हो ।…
Read More
