गृहजिल्ला चितवनबाट प्रचण्डले भने : हामीले मिलेर नयाँ नक्सा बनाएको हो, कोही दलाल र कोही महान् राष्ट्रवादी होइन!
चितवन /सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रवादको विषयमा पार्टीभित्र जिन्दाबाद र मुर्दावादको नारा लाग्नु उपयुक्त नभएको बताएका छन्।आज आइतबार नेकपा चितवनद्वारा पार्टी कार्यालय मदननगर भरतपुरमा आयोजित पार्टी कार्यकर्ता भेटघाट कार्यक्रममा अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राष्ट्वादी र देवत्वकरण गर्ने साथै अरु नेतालाई देशदेही चित्रण गरिएकोमा आपत्ति जनाएका छन् ।…
Read More




