Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • मुख्य समाचार

    सुदखोर, मिटरब्याजी, भूमाफिया, मानव तस्कर र ठगहरू अब बिप्लबको निशानामा ।

    सुदखोर, मिटर ब्याजी, भूमाफिया, मानव तस्कर, अबैध ढुकुटी सञ्चालन गर्ने ठगहरू लगाएतका जनतालाई सताउनेहरुलाई अब प्रतिबन्धित नेकपाले जनकार्बाही गर्ने भएको छ । नेत्रबिक्रम चन्दको नेतृत्वमा रहेको सो पार्टीले केही जाली फटाहा र ठगहरुले जनतालाई सताइरहेको अवस्था दिनप्रतिदिन बढदै गएको भन्दै जनबिरोधी क्रियाकलापमा सम्लग्नलाई कार्बाही गर्ने निर्णय गरेको हो । सो पार्टीको हालसालै सम्पन्न बैठकले यस्तो…

    Read More
  • चितवन सेरोफेरो

    बिरामी अवस्थामा रहेका नेकपाका पूर्वकेन्द्रीय सदस्य लोहनी घरबाटै गिरफ्तार

       चितवन /नेत्रबिक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका पूर्वकेन्द्रीय सदस्य एवम् रातो खबर साप्ताहिकका पूर्व्निर्देशक गुणराज लोहनीलाई प्रहरीले घरबाटै गिरफ्तार गरेको छ । आज(मङ्गलबार) बिहान सादा पोसाकका प्रहरीले लोहनीलाई चितवनको भरतपुरमा रहेको आफ्नो डेराबाटै गिरफ्तार गरेको जानकारी पारिवारिक स्रोतले जानकारी दिएको छ । स्वास्थ्यमा गम्भीर समस्या उत्पन्न भएपछि लोहनी लामो समयदेखि घरमै आराम गरिरहेका थिए…

    Read More
  • मुख्य समाचार

    सैन्य संरचना बनाउदैं बिप्लब : प्रहरीमा पुग्यो विप्लवको राजनीतिक दस्तावेज

    नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेकपा लडाकु दस्ता (सैन्य संरचना) निर्माणको तयारीमा रहेको खुलेको छ। हालै बरामद राजनीतिक दस्तावेजमा सैन्य संरचना बनाउने निर्णयहरू भेटिएको प्रहरीले जनाएको छ। पार्टीलाई बलियो बनाउन र प्रतिरक्षाका लागि सैन्य संरचना निर्माण गर्ने ती दस्तावेजमा उल्लेख छ। त्यसका लागि तालिम र प्रशिक्षण सञ्चालन गर्ने निर्णय भएको दस्तावेज प्रहरीले फेला पारेको छ।…

    Read More
  • मुख्य समाचार

    ओली दाहाल दूरी बढदैं : पुराना सहमति कार्यान्वयनमा ओलीको वेवास्ता

    प्रधानमन्त्री केपी शर्मा ओलीले आफू लक्षित अभिव्यक्ति दिएपछि नेकपाका अध्यक्ष पुष्पकमल दाहाल शनिबार दिउँसो सिन्धुपाल्चोकको झुले उक्लिए । परिवारका सदस्य, निजी सचिवालय, सुरक्षाकर्मीसहित झुले गएका दाहालसँग नेकपा स्थायी समिति सदस्य अग्नि सापकोटा पनि थिए । शनिबार मध्याह्नदेखि आइतबार बिहानसम्म उतै बसेका अध्यक्ष दाहाल फर्किएपछि प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगे, करिब २ घण्टा त्यहीँ अलमलिए ।…

    Read More
  • राजनीति

    चीनको उदय : अनुमान र यथार्थ

     लोकराज बराल/चीनका विषयमा अनेक चर्चा र अनुमानित विश्लेषण भइरहेको छ । विश्व राजनीतिमा चीनले सधैं मान्यता पाउँदै आएको हो । सन् १९४५ मा संयुक्त राष्ट्र संघ गठन हुँदा चीन सुरक्षा परिषद्को पाँच राष्ट्रमध्ये एक रहेको तथ्यले पनि यसको पुष्टि गर्छ । शीतयुद्धताका अमेरिकाले चीनको साम्यवादी विजयलाई स्वीकार नगरी चीनबाट अलग्गिएको फर्मोसा (ताइवान) लाई सुरक्षा परिषद्को सदस्यका रूपमा राखेकोमा…

    Read More
  • मुख्य समाचार

    दौडधुपमा दाहाल : पार्टीका अर्का अध्यक्ष ओलीबाट धोका

    काठमाडौं /नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले अर्का अध्यक्ष केपी शर्मा ओलीबाट ‘धोका’ भएको गुनासो सचिवालय सदस्यहरूसँग गर्न थालेका छन्। पार्टी एकताका बेला आलोपालो प्रधानमन्त्री बन्ने समझदरी भए पनि ओलीका गतिविधिबाट त्यो पालना नहुने महसुस दाहालले गरेका छन्। दाहालले केही दिनअघि सचिवालय सदस्य ईश्वर पोखरेललाई उनकै घरमा भेटेर एकताका बेला भएको समझदारी कार्यान्वयन…

    Read More
  • देउवाले फेरे बोली : ‘आलमको मुद्दामा अनुसन्धान गर्न सघाउँछौं’

    काठमाडौँ /कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीका पूर्वमन्त्री एवं सांसद मोहम्मद आफताव आलमको मुद्दामा निष्पक्ष अनुसन्धान गर्न पार्टीले सघाउने प्रतिबद्धता व्यक्त गरेका छन् । कांग्रेसद्वारा शुक्रबार आयोजित कार्यक्रममा आलमको बचाउमा उत्रिएका देउवा भोलिपल्टै विज्ञप्ति जारी गरेर आफ्नो अभिव्यक्तिबाट पछि हटेका हुन् । पार्टीको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा शुक्रबार भक्तपुरमा आयोजित प्रशिक्षण कार्यक्रममा देउवाले आलमको बचाउ गर्दै…

    Read More
  • मुख्य समाचार

    प्रधानमन्त्री केपी शर्मा ओलीसँगको विशेष अन्तर्वार्ता : हामी एउटाको विरुद्ध अर्काको ‘कार्ड’ खेल्दैनौं 

    काठमाडौँ — प्रधानमन्त्री निवास, बालुवाटारभित्र अहिले बगैंचाहरु बनेका छन् । केही हराभरा देखिन्छ । भर्खरै पुरानो निवास भत्काएर नयाा बनाउन शिलान्यास गरिएको छ । भवन निर्माणको ट्याकट्याक-टुकटुकले यहाा अचेल हल्ला बढाएको छ । बिहानैदेखि भेटघाटमा आउनेहरु पनि टुटेका छैनन् । पछिल्लो समय सिंगापुरमा उपचार गराएर फर्केपछि प्रधानमन्त्री केपी शर्मा ओलीको सिंहदरबार आवतजावत अलि पातलिएको छ । धेरैजसो काम बालुवाटारबाटै हुन्छ । बिहीबार…

    Read More
  • मुख्य समाचार

    प्रधानमन्त्री भन्छन् – आँखा खोले देखिन्छ : खै कहाँ छ द्रुत विकास ?

    बालकृष्ण ज्ञवाली / काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीले आँखा खोलेर हेरेमात्र सरकारले गरेको विकास देखिने दाबी गरे पनि वास्तविकता त्यस्तो छैन। मुलुकका निर्माणाधीन विकास आयोजना पुरानै लयमा अघि बढिरहेका छन्। दुईतिहाइको बलियो सरकार गठन भएपछि सर्वसाधारणको जस्तो आशा थियो, त्यसअनुसार सरकारले द्रुत गतिमा काम गर्न सकेको छैन। पहिलेदेखि नै निर्माणाधीन आयोजनाको गति ओली सरकारका पालामा…

    Read More
  • चितवन सेरोफेरो

    नयाँ लक्ष्य प्राप्तिका लागि एकताबद्ध बनौं : गृहमन्त्री बादल

    चितवन, ३० असोज । गृहमन्त्री रामबहादुर थापा बादलले नयाँ लक्ष्यप्राप्तिका एकताबद्ध हुन अपिल गरेका छन् । सरकारले विकास र समृद्धिका लागी नयाँ ढङ्गले अभियान सञ्चालन गरेको भन्दै मन्त्री बादलले नेपाललाई नयाँ उचाइमा पुर्याउन एकताबद्ध गराउन सहकार्य आवश्यक रहेको बताए । सत्तारुढ नेकपाले चितवनमा बिहीबार विभिन्न पर्वका अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै नेकपाका…

    Read More