Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • चितवनमा प्रहरीको सक्रियता बढदै

    चितवन , १३ कार्तिक । चितवन प्रहरीले झन्डै एक लाख नगद सहित एघार जना जुवाडेलाई आइतबार राती भरतपुरबाट पक्राउ गरेको छ । भरतपुर महानगरपालिकाको वर्डा नम्बर १३ स्थित चिन्ताहरण रेष्टुरेन्टमा पैसाको बाजी सहित हारजित हुँदै कौडा र जुवा खेलिरहेको भन्ने विशेष सुराकीको आधारमा एसपी सुशीलसिंह राठौरबाट खटिएको प्रहरीको विशेष टोलीले १६ थान कौडा, ३ बुक…

    Read More
  • मुलुकभर जाडो ह्वात्तै, यस वर्ष बढी चिसो

      काठमाडौं,१२ कार्तिक । काठमाडौं उपत्यकासहित देशभर चिसो बढेको छ । दसैंअघिसम्म अधिकांश भागमा गर्मी महसुस भए पनि दसैंलगत्तै तापक्रम घटेको छ । उपत्यकासहित देशभर नै चिसोको प्रभाव विस्तार हुँदै गएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद मीनकुमार अर्यालका अनुसार वायुमण्डलको प्रभावका कारण चिसो बढेको हो । धुँवाधुलोले गर्दा पनि वायुमण्डल…

    Read More
  • जनप्रतिनिधिहरु ताँती लागेर विदेश भ्रमणमा

    पछिपछि कर्मचारी पनि लर्को लागेकै छन्। गत वर्ष मात्रै ५ हजार ११ जना कर्मचारी विदेश उडे। पछिल्लो अगस्ट र सेप्टेम्बर महिनामा जनप्रतिनिधिका २३ समूह विभिन्न देशको भ्रमण सकेर फर्के। अधिकांश जनप्रतिनिधि महत्व नभएका गोष्ठी, सेमिनार र कार्यशालाका लागि विदेश गएका छन्। केही भने विदेशका विभिन्न नगरसँग भगिनी सम्बन्ध राख्न भन्दै विदेश गएका छन्। थुप्रै जनप्रतिनिधि…

    Read More
  • मेलम्ची आयोजनाका गाडीमा सधैं पहुँचवालाको रजाइँ

    काठमाडौं, कात्तिक १२ । तत्कालीन भौतिक योजना तथा निर्माण राज्यमन्त्री सञ्जय शाहले मन्त्रीको जिम्मेवारीबाट हटेपछि पनि मन्त्रीको हैसियतमा प्रयोग गर्दैे आएको बा४च १५०३ नम्बरकोे मेलम्ची खानेपानी आयोजनाको प्राडो गाडी आयोजनालाई फिर्ता नगरी आफूसँगै लिएर गए। उक्त गाडी २ वर्षपछि महोत्तरीको जंगलमा बिग्रिएको अवस्थामा प्रहरीले फेला पारेर मध्यमाञ्चल क्षेत्रीय कार्यालय हेटौंडामा बुझायो। मध्यमाञ्चल क्षेत्रीय कार्यालय हेटौंडाले…

    Read More
  • स्वरोजगार कोषमा ठूलो अनियमितता र भ्रष्टाचार

    काठमाडौं, १२ कात्तिक । सरकारले बेरोजगार युवाहरुलाई रोजगार बनाउने उद्देश्य राखेर सञ्चालन गरेको युवा तथा साना व्यवसायी स्वरोजगार कोष सचिवालयमा अनियमितता र भ्रष्टाचारको चाङ फेला परेको छ । राजधानी दैनिकले समाचार छापेको छ । कोषको रकम छनोट, वितरण, कर्मचारी भर्ना, अनुगमन, सेवा सुविधा लगायतमा व्यापक अनियमितता र भ्रष्टाचार फेला परेको हो । कोष व्यवस्थापन समितिले…

    Read More
  • नेकपा चितवनको चियापान आज १ बजेबाट

    चितवन,कार्तिक ११( नेपाल कम्युनिस्ट पार्टी (नेकपा) चितवनले आज (आइतवार) चियापान कार्यक्रमको आयोजना गरेको छ । विजयादशमी, शुभदीपावली, नेपाल सम्वत् र छठका अवसरमा आयोजना गर्ने चियापान कार्यक्रममा नेकपा चितवनले ५ हजार भन्दा बढीलाई निम्तो गरेको छ । नेकपा चितवनका नेता तेजेन्द्र खड्काले पार्टीका नेता कार्यकर्ता, विभिन्न राजनीतिक दल, नागरिक समाज,सर्वसााधरणलाई निमन्त्रणा गरेको जानकारी दिए । भरतपुर…

    Read More
  • चितवनमा अन्तर्रा्ष्ट्रिय पोल्ट्री सिम्पोजियम (गोष्ठी) आजदेखि शुरु

      ११ कात्तिक, चितवन । पोल्ट्रीको राजधानीको रुपमा ख्याती कमाएको चितवनको भरतपुरमा अन्तर्रा्ष्ट्रिय पोल्ट्री सिम्पोजियम (गोष्ठी) आज आईतबारदेखि सुरु हुने भएको छ । नेपालमा नै पहिलोपटक शुरु हुनलागेको सिम्पोजियममा नेपालसहित १० देशका ५० भन्दा बढी विज्ञहरु सहभागी हुने छ । कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर अन्तर्गत रहेको पशु विज्ञान, पशु चिकित्सा तथा मत्स्य विज्ञान…

    Read More
  • सार्वजनिक जग्गामा बनाउदै गरेका दुई घरमा डोजर लगाउदै रत्ननगर नगरपालिका

    चितवन ०९ कार्तिक । रत्ननगर नगरपालिकाले सार्वजनिक जग्गामा निर्माण गर्दै गर्दाका दुई वटा घर डोजर लगाएर भत्काएको छ । टिकौलीको सुकुमवासी बस्तीमा गैरकानुनी रुपमा निर्माण गरिदै गरेका दुई वटा घर वडा नं ९ वडा कार्यालयले भत्काएको हो । बस्तीका सुकराम दराई र मनिकलाल मुखियाको निर्माणाधिन घर भत्काइएको हो । ऐलानी जग्गामा घर निर्माण नगर्न पटक…

    Read More
  • लिड (सिसा) को बिषबाट बच्न सचेतनामुलक गोष्ठी सम्पन्न

    चितवन,कार्तिक ९- लिड (सिसा) को प्रयोगबाट मानव स्वास्थ्यमा गम्भिर असर परेकोे भन्दै विश्वव्यापी रुपमा संचालन भइरहेको सचेतना कार्यक्रम अन्तर्गत चितवनमा समेत सचेतनामुलक गोष्ठी सम्पन्न भएको छ । विभिन्न रङ्गहरुमा मापदण्ड भन्दा बढी लिडको प्रयोग भइरहेको भन्दै त्यसको न्युनिकरण गरि lलडको बिषबाट बच्नको लागि सिसा मुक्त रङ्गहरुको प्रयोग गरौ , सुरक्षित एवं स्वस्थ रहौ भन्ने नाराका…

    Read More
  • ढुङ्गा, बालुवा र गिटीको उत्खननको नियमन गर्न समिति गठन

    काठमाडौँ, ९ कात्तिक । सरकारले ढुङ्गा, बालुवा र गिट्टीको उत्खनन र बिक्री प्रक्रियाको नियमन गर्नका लागि अनुगमन तथा समन्वय समिति गठन गरेको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ढुङ्गा, बालुवा र गिट्टीको उत्खननको नियमनका लागि जिल्ला समन्वय समितिका प्रमुखको संयोजकत्वमा समिति गरिएको मन्त्रालय सहसचिव पुरुषोत्तम नेपालले जानकारी दिनुभयो । उहाँले ढुङ्गा, बालुवा र…

    Read More