नेकपा विप्लव समूहद्धारा वैशाख २२ गते नेपाल बन्दको घोषणा
काठमाडौँ,बैशाख १९( विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आगामी वैशाख २२ गते नेपाल बन्दको आह्वान गरेको छ । सो पार्टीले विज्ञप्ति जारी गर्दै बन्दको आह्वान गरेको हो । नेपाल कम्युनिष्ट पार्टीले वर्तमान सरकार र बामगठवन्धनले जनताको संघर्षबाट प्राप्त उपलब्धिहरु खोसेको, भ्रष्टाचारीलाई संरक्षण गरेको, देशको सिमा मिचिदा पनि चुप बसेको लगायतका आरोप लगाउँदै नेपाल बन्दको आह्वान गरेको…
Read More