| प्रवास | अन्तरराष्ट्यि | 
  • जिल्लाको सुरक्षा व्यवस्था मजबुत भएको एसपी थापाको दाबी ।

    चितवन , ३१ बैशाख । डेढ बर्ष अगाडि जिल्ला प्रहरी कार्यालय चितवनको प्रहरी प्रमुखका रूपमा आउनुभएका प्रहरी उपरीक्षक दिपक थापाले आफ्नु कार्यकालमा जिल्लाको सुरक्षा व्यवस्था मजबुत भएको दाबी गरेका छन् । आइतबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै एसपी थापाले चितवनमा हुँदा आफ्नो कार्यकालमा गुण्डागर्दी तथा लागु औषधजन्य अपराधमा कमी, भन्सार चोरी पैठारीमा कमी, ट्राफिक नियमको पालनामा…

    Read More
  •  एमाले वडाध्यक्षले  आफूमाथि बलात्कार गरेको पीडित महिलाको आरोप

    तनहुँ, बैशाख ३० । प्रमुख सत्तारूढ दल नेकपा एमालेबाट निर्वाचित घिरिङ गाउँपालिका(४ का वडाध्यक्ष झकबहादुर कुमालमाथि बलात्कार गरेको आरोप लागेको छ । श्रीमान्‌ले विदेशबाट पठाएको रकम डेढगाउँ बैंकबाट झिकेर फर्कने क्रममा गत २५ गते दिउँसो नवलपरासी बर्दघाट सुस्ता पूर्व जिल्ला डेढगाउँको वनमा लगी वडाध्यक्ष कुमालले जबर्जस्ती गरेको पीडित महिलाले आरोप लगाएकी छन् । ‘बालीघाट पुलमा…

    Read More
  • “जादाजादैँ चितवन प्रहरी प्रमुख दिपक थापाको दाबी जिल्लाको सुरक्षा मजबुत बनाउन सफल

    चितवन, ३० बैशाख । चितवनमा सुरक्षा व्यवस्था मजबुत बनाउन आफ्नो कार्यकाल रहेकोे जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एवं प्रहरी उपरिक्षक दिपक थापाले दाबी गरेका छन् । “प्रहरी उपरिक्षक थापाले भने आमजनतामा शान्तिसुरक्षाको स्थिति मजबुत भइरहेको महशुस मात्र होइन दण्डहीनताको स्थितिमा सुधार भएको प्रस्टै छ” जिल्ला प्रहरी कार्यालय चितवनको प्रमुखबाट विदा भई सुरक्षा सेवा निर्देशनालयमा सुरुवा…

    Read More
  • चितवनमा बमको विगविगी

    चितवन ÷ चितवनमा आज बमको विगविगी छ । विहान ३ बजेबाट बमको विगविगी शुरु भएको चितवनमा अघि ४ बजे सम्म बम फेला पर्ने क्रम चलिरहेको छ । कतै सक्कली बम पड्रकिएको छ त् कतै नक्कली बम राखेर स्थानियलाई त्रसित बनाईएको छ । आइतबार बिहानै चितवनको भरतपुर ओरालोमा रहेको भाटभटेनी सुपरमार्केटमा वम विस्फोट भएको छ ।…

    Read More
  • नेकपाद्धारा आयोजित नेपाल बन्दको प्रभाव देशभर

    बेशाख ३० । नेपाल कम्युनिस्ट पार्टीले भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमणको क्रममा भारतीय सेनाको कमाण्डो फोर्सको नेपाल प्रवेश, अरुण–३ शिलन्यास लगायत ओली सरकारका राष्ट्रघाती सम्झौताको विरुद्ध गरेको नेपाल बन्दको प्रभाव देशभर परेको छ । बन्दकर्ताले विहानैदेखि सवारी साधनमा आगजनी गर्नको साथै तोडफोड र ठाँउठाँउमा बम विष्फोट गराएको समाचार आईरहेको छ । काठमाडौँमा विहानै दुई ट्याक्सीमा तोडफोड…

    Read More
  • वन्द सफल बनाउन भरतपुरको भाटभटेनी सुपर मार्केटमा बम बिस्फोट ।

    चितवन , ३० बैशाख । चितवनको भरतपुर ओरालोमा रहेको भाटभटेनी सुपरमार्केटमा आइतबार बिहानै वम विस्फोट भएको छ । बिप्लव नेतृत्वको नेकपाले आज आयोजना गरेको वन्द सफल बनाउने अभियान अन्र्तगत वम विस्फोट गराएको हुने सक्ने चितवन प्रहरीको भनाई छ । चितवनका प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेतका अनुसार बिहान ३:४५ बजे होटल रोयल सेन्चुरीको पश्चिम पट्टी भाटभटेनीमा…

    Read More
  • अरुण तेस्रोमा नेपाल नराम्रोसँग यसरी ठगिदैछ ! बूढीगण्डकी पनि हात पार्ने भारतीय चाल

    काठमाडौं, २८ बैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र प्रधानमन्त्री केपी शर्मा ओलीले आज शनिबार संयुक्त रुपमा शिलान्यास गर्ने तयारी गरिएको अरुण तेस्रो जलविद्युत आयोजनामा पनि नेपाल नराम्रोसँग ठगिएको खुलासा भएको छ । लगानी बोर्डले भारतको सरकारी कम्पनी सतलजलाई हालै निर्माण लाइसेन्स दिएको उक्त आयोजनामा हुने लगानी रक मभने अहिलेसम्म जुटेको छैन । लगानी रकम…

    Read More
  • बिप्लव माओवादीद्वारा आइतबार नेपाल बन्दको घोषणा

    चितवन , २९ बैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण लगत्तै बिप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले भोलि आइतबार नेपाल बन्दको घोषणा गरेको छ । सो पार्टीका महासचिव विप्लवले शनिबार बिहान एक प्रेस विज्ञप्ति जारी गर्दै नेपाल बन्दको आह्वान गरेका हुन् । विज्ञप्तिमा सबै देशभक्त, राष्ट्रवादी, जनवादी र वामपन्थीहरुलाई सहयोग, समर्थन र ऐक्यबद्धताको लागि अनुरोध…

    Read More
  • भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा जनकपुरमा पूजाअर्चना सम्पन्न

    जनकपुर । जनकपुर भ्रमणमा आइपुगेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुरधामस्थित जानकी मन्दिरमा षोडसोपचार विधिबाट विशेष पूजाअर्चना गरेका छन् । उनले मन्दिरमा करिब ६ मिनेट पूजा गरेका हुन् । मन्त्रको प्रधानता रहेको यो पूजा जानकी मन्दिरमा आउने विशिष्ट अतिथिलाई मात्र गराइने परम्परा छ । जानकी मन्दिरका महन्त रामतपेश्वर दास वैष्णवका अनुसार यसअघि सो मन्दिरमा भारतका राष्ट्रपतिहरू…

    Read More
  • भारतीय प्रधानमन्त्री मोदीलाई स्वागत गर्न ओली जनकपुरमा

      काठमाडौँ, २८ वैशाख, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका सन्दर्भमा धनुषामा हुने संयुक्त कार्यक्रममा भाग लिन प्रधानमन्त्री केपी शर्मा ओली जनकपुर पुगेका छन् । केहीबेर अगाडि जनकपुर विमानस्थलमा प्रधानमन्त्री ओली पुगेका हुन् । प्रधानमनत्री ओलीलाई प्रदेश नं २ का मुख्यमन्त्री, संघीय सरकारमा सो प्रदेशबाट प्रतिनिधित्व गर्ने मन्त्रीहरु लगायतले स्वागत गरेका थिए । भारतीय प्रधानमन्त्री…

    Read More