देशैभर तीन दिन हल्कादेखि भारी वर्षा हुने
काठमाडौँ, १२ साउन स् आगामी तीन दिनसम्म देशको अधिकांश स्थानमा हल्कादेखि मध्यम खालको तथा केही स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले तीन दिनको मौसम पूर्वानुमान सम्बन्धी विज्ञप्ति जारी गर्दै देशभर समान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा भारी वर्षाको सम्भावना औंल्याएको ंहो । आज शनिबार देशभर समान्यदेखि पूर्ण बदली रही…
Read More