| मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • आमा वेश्या हुन, तर सत्य भन्दैमा सार्वजनिक स्थलमा वेश्या भन्न सक्दिन म !!

    विश्लेषण र विवेचनाका आफनै दायरा हुन्छन् । वौद्धिकताका नाममा खेति गर्नेहरुको वौद्धिक दरिद्धताको स्वरुप देख्दा विद्धतामा नै प्रश्न चिन्ह खडा गराईदिएको छ । विद्धता, सम्वन्धित विषयमा निपुणता त्यसका सहज पाटोका लागी महत्वपुर्ण भुमिका खेल्नका लागी हुने गर्दछ । नाकि नकरात्मक धारणा र अफवाहका लागी । विरोध के का लागी र त्यो मुखातरित ले समग्रतामा हानी…

    Read More
  • भरतपुर महानगरको पहलमा पहिलोपटक ट्राफिक लाईट जडान ।

      प्रनिश थापा । चितवन , १४ फागुन । चितवनको नारायणगढस्थित शहीदचोकमा पहिलोपटक ट्राफिक ब्यावस्थापनको लागी ट्राफिक लाईट जडान गरिएको छ । सवारीसाधन र सर्बसाधरणहरुको बाक्लो आवागमन हुने नारायणगढको शहिदचोकमा भरतपुर महानगरपालिकाले ट्राफिक लाईट जडान गरेको हो । जिल्लामै पहिलो पटक जोडिएको यो ट्राफिक लाईट परीक्षण प्रयोगका रुपमा जडान गरिएको भरतपुर महानगरपालिकाका ईन्जीनियर बिराट घिमीरेले बताए ।…

    Read More
  • तातोपानी नाका वैशाखदेखि पुनः सञ्चालनमा आउने

      काठमाडौ / सिन्धुपाल्चोकस्थित तातोपानी नाका वैशाखदेखि पुनः सञ्चालन हुने भएको छ । उक्त क्षेत्रबाट चीनविरोधी गतिविधि हुन नदिने नेपालको प्रतिबद्धतापछि नाका खोल्न चिनियाँ पक्ष सहमत भएको स्रोतले जनाएको छ । आवश्यक कार्यालय स्थापना र संरचना निर्माण चैतसम्ममा सक्ने सरकारको तयारी छ । यो नाका २०७२ वैशाख १२ को भूकम्पपछि बन्द छ । प्रधानमन्त्री केपी…

    Read More
  • मेडिकल कलेजको बदमासीः एमबिबिएसमा तोकिएभन्दा बढी विद्यार्थी भर्ना गरेको खुलासा

      काठमाडौँ / काठमाडौँ विश्वविद्यालय ९केयु० बाट सम्बन्धन प्राप्त मेडिकल कलेजहरुले तोकिएको सिटभन्दा एक–एकजना बढी विद्यार्थी भर्ना गरेको तथ्य फेला परेको छ । नेपाल मेडिकल काउन्सिलका सदस्य डा।अंकुर साहले कुनै मेडिकल काउन्सिलद्वारा निर्धारितभन्दा बढी विद्यार्थी भर्ना गरिएको पाइए त्यस्ता विद्यार्थीलाई मान्यता दिन नसकिने स्पष्ट पारे । नागरिकलाई प्राप्त निजी मेडिकल कलेजहरुले नेपाल मेडिकल काउन्सिलद्वारा चालू…

    Read More
  • सरकारी जग्गामा धमाधम निजीको संरचना

    ललितपुर । गोदावरी नगरपालिकाले २ सय रोपनी सरकारी जग्गा धमाधम संरचना बनिरहेको छ । गोदावरी नगरपालिका–९ मा निजी लगानीमा व्यवसायिक प्रयोजनका लागि अबैध रुपमा संरचना बनाउने काम तीव्र बनाइएको छ । अहिले उक्त स्थानमा भौतिक संरचना निर्माण गर्ने कामले तीव्रता पाएको छ । त्यस स्थानलाई व्यवसायिक प्रयोजनका बिभिन्न किसिमका भौतिक संरचना बनि रहेका छन ।…

    Read More
  • करिब ९१ करोड लुकाउन पाठकलाई ७८ लाख घुस

      काठमाडौं/अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राजनारायाण पाठकलाई ७८ लाख रुपैयाँ घुस खुवाएको आरोप लागेको लम्बोदर न्यौपानेको नेतृत्वकालमा खर्च र भुक्तानी तथा स्रोत नखुलेको बचतसमेत गरी ९० करोड रुपैयाँभन्दा बढी अनियमितता भएको भेटिएको छ । कलेजको अनियमितताबारे भएको ‘अनुसन्धानमूलक लेखापरीक्षण’मा विभिन्न व्यक्तिका नाममा नियमविपरित भुक्तानी २३ करोड १० लाख, नियमविपरित थप खर्च ३३ करोड…

    Read More
  • जटिल मोडमा नेकपाको एकता, असन्तुष्टले बुझाए समानान्तर प्रतिवेदन

    फागुन १३, काठमाडौं । नेकपाको एकता कार्यदल विघटनपछि असन्तुष्ट सदस्यले पार्टी अध्यक्षलाई समानान्तर प्रतिवेदन बुझाएका छन्। उनीहरूले प्रधानमन्त्री निवास बालुवाटारमा दुई घण्टा पर्खिएर आइतबार बेलुकी ९ बजे प्रतिवेदन दिए। ओलीले बेलुका ७ बजेको समय दिएका थिए। तर, उनी उक्त समयमा राष्ट्रपतिसँगको भेटका लागि शीतलनिवास पुगेका थिए। नेताहरू योगेश भट्टराई, वेदुराम भुसाल, लेखराज भट्ट, वर्षमान पुन…

    Read More
  • कलेज र नेपाली कन्सल्टेन्सीकै कारण विद्यार्थी मारमा, कन्सल्टेन्सीलाई कारबाही गर्न पत्र

    काठमाडौँ । दर्ता नै नभएको कलेजमा विद्यार्थी पठाउने शैक्षिक परामर्शदाताहरूलाई कारबाही गर्न अस्ट्रेलियाको शिक्षा मन्त्रालय ९डेभलपमेन्ट अफ एजुकेसन एन्ड ट्रेनिङ० ले नेपाल सरकारलाई आग्रह गरेको छ । कलेज र नेपाली कन्सल्टेन्सीकै कारण विद्यार्थी समस्यामा परेको औंल्याउँदै मन्त्रालयले नेपाली दूतावासमार्फत सरकारलाई यस्तो सुझाव दिएको हो । अस्ट्रेलियाका लागि कार्यवाहक राजदूत दु्रपदा सापकोटाले मन्त्रालयको सन्देश नेपाल सरकारलाई…

    Read More
  • अब सरकारी कर्मचारीले आफ्ना छोराछोरी सार्वजनिक विद्यालयमा पढाउनुपर्ने

      काठमाडौं / सरकारले आगामी शैक्षिक सत्रदेखि सार्वजनिक कोषबाट तलब खाने, सार्वजनिक पदमा बहाल रहेका आफ्ना छोराछोरीलाई सार्वजनिक विद्यालयमा पढाउनुपर्ने व्यवस्था गर्न लागेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तयार गरेको राष्ट्रिय शिक्षा ऐनको दफा १७९ को उपदफा १ मा नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरेको मितिदेखि सार्वजनिक कोषबाट तलब, भत्ता खाने गरी…

    Read More
  • दाइजोले टीकाटालो रद्द, परिवारले ५० हजार दाइजो दिन नसक्दा आत्महत्या

    पर्सा / दुई महिनाअघि मात्र उनको टीकाटालो रद्द भएको थियो । पर्साको जिराभवानी गाउँपालिका, ३ सेढवाकी १८ वर्षीया लालसाकुमारी बिनका अभिभावकसँग बेहुला पक्षले एउटा मोटरसाइकलसहित ५० हजार नगद मागेको थियो । छिमेकी निचुटा गाउँका एक युवकसँग उनको टीकाटालो भएका थियो । दाइजो कसरी दिउँ भन्दै उनका पिताले गुनासो गरेकाृ उनले सुनेकी थिइन् । टीकाटालो रद्द…

    Read More