चोरीका मोटरसाइकलसहित पक्राउ
धादिङ / जिल्ला प्रहरी कार्यलय धादिङले तीनवटा चोरीको मोटरसाइकल सहिति तीनजनालाई पक्राउ गरेको छ। शनिबार बेलुकी धुनीबेंसी नगरपालिका–५ स्थित प्रभात अर्यालको आँगनमा राखेको बा७२प ९५९८ नम्वरको बाइक हराएको उजुरीपछि खोजी गर्ने क्रममा थप दुई मोटरसाइकलसहित तीन जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय धादिङका प्रमुख एसपी राजकुमार बैदवारले जानकारी दिए। मोटरसाइकल हराएको सूचना पाउनेबित्तिकै खोजीका लागि…
Read More