विप्लव समूहद्वारा प्रहरी भ्यानलाई लक्षित गरी विष्फोटनको प्रयास
कालीकोट । कालीकोटमा नेत्रविक्रम चन्द ‘विप्लव’ समूहले प्रहरी भ्यानलाई लक्षित गरी विष्फोटनको प्रयास गरेको छ । प्रहरीका केन्द्रीय प्रवक्ता एसएसपी उत्तमकुमार सुवेदीका अनुसार खाँडाचक्र नगरपालिका–५ मोल्फस्थित राता डाबमा एसईई परीक्षा सुरक्षाका लागि खटिएको प्रहरी भ्यानमाथि विष्फोटक पदार्थ प्रहार गरिएको हो । विष्फोटबाट प्रहरी भ्यानमा क्षति भने नभएको प्रवक्ता सुवेदीले बताए । प्रहरीले घटनामा संलग्न विप्लव…
Read More