| मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • अपराध/दुर्घटना

    ललितानिवास प्रकरणः लाखमा किनेर करोडमा बिक्री

    त्रिताल प्रतिवेदनले ‘भूमाफिया’ किटान गरेको शोभाकान्त ढकाल र रामकुमार सुवेदीले बालुवाटारस्थित ललितानिवासको सरकारी जग्गा प्रतिरोपनी आठ लाख रुपैयाँ खर्च गरेर झन्डै एक करोडका दरले बेचेको भेटिएको छ । ‘काठमाडौँ छिर्दा छिँडीको कोठामा निर्वाह गर्ने आर्थिक हैसियतका दुवैजना केही वर्षमै कान्तिपथको ५÷७ रोपनीमा फैलिएको घरजग्गा आँट्ने हैसियतमा पुगेका थिए,’ प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो उच्च स्रोतले कान्तिपुरसँग…

    Read More
  • अपराध/दुर्घटना

    आफ्ना कार्यकर्तालाई प्रहरीले हत्या गरेको भन्दै नेकपाले गरयो जेठ १३ गते नेपाल बन्द

    काठमाडौं /आफ्ना कार्यकर्तालाई प्रहरीले हत्या गरेको भन्दै नेकपाले जेठ १३ गते नेपाल बन्द गरेको छ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले युवा संगठनका तीर्थराज घिमिरेलाई प्रहरीले गिरफ्तार गरी हत्या गरेको जनाएका छन् । बिप्लबले बुधबार एक विज्ञप्तिमार्फत जेठ १३ गते नेपाल बन्दसहितको चरणबद्ध संघर्षका कार्यक्रमहरु घोषणा गरेका छन् । सांगठनिक कामको सिलसिलामा गत…

    Read More
  • अपराध/दुर्घटना

    प्रहरीको गोली लागी घाईते भएका विप्लवका एक कार्यकर्ताको मृत्यु

    भोजपुर/भोजपुरमा विप्लव कार्यकर्तालाई प्रहरी हानेको गाली लागी घाइते भएका विप्लवका एक कार्यकर्ताको मृत्यु भएको छ। मंगलवार दिउँसो भोजपुर र खोटाङ्गको सिमानामा पर्ने मैयुम क्षेत्रको धोत्रे भन्ने ठाउँमा प्रह्रीले उनीमाथि गोली चलाएको थियो। प्रहरीको गोली प्रहारबाट षडानन्द नगरपालिका २ कुदाक काउलेमा विप्लव कार्यकर्ता तिर्थराज घिमिरे गम्भिर घाइते भएका थिए। खुट्टामा गोली लागेको उनलाई थप उपचारको लागि…

    Read More
  • प्रधानन्यायाधीशकै फैसलाले सार्वजनिक पोखरी व्यक्तिका नाममा

    सय वर्ष पुरानो पोखरी भएको सार्वजनिक जग्गातत्कालीन प्रधानन्यायाधीश रामकुमारप्रसाद साहले अवकास हुनुभन्दा एक महिनाअघि व्यक्तिका नाममा हुने गरी फैसला गरेको खुलेको छ । अवकास हुनुभन्दा महिना दिनअघि प्रधानन्यायाधीश साह र न्यायाधीश ९हाल प्रधानन्यायाधीश० चोलेन्दशमशेर जबराको इजलासले २०७२ जेठ १८ गते जलेश्वर नगरपालिका १० ९महोत्तरी० को सारीस्थित दुई बिघा क्षेत्रमा फैलिएको सार्वजनिक पोखरी व्यक्तिका नाममा हुनेगरी…

    Read More
  • मिडीया काउन्सील बिधेयकको बारे बिप्लबले भने : जनताको रगतद्वारा प्राप्त अधिकारहरु केपी सरकारले एकपछि अर्को गर्दै हडप्दै छ

    नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेकपाले सरकारले संसदमा पेश गरेको मिडिया काउन्सिल सम्बन्धि विद्येयकलाई लिएर पार्टीको धारण प्रस्तुत गरेको छ । मंगलबार एक विज्ञप्ति जारी गर्दै विप्लव नेतृत्वको नेकपाले नेपालका सबैखाले परिवर्तनकारी आन्दोलनमा प्रेसको महत्वपूर्ण योगदान रहँदै आएको बताएको छ । जनताको रगत र पसिना र रगतद्वारा प्राप्त सीमित अधिकारहरु पनि अहिलेको केपी सरकारले एकपछि अर्को…

    Read More
  • अपराध/दुर्घटना

    कारागारमा चरम बेथितिः होटलका कोठामा युवतीसँग कैदी

    जबर्जस्तीकरणी मुद्दामा कैद भुक्तान गरिरहेका प्रेम तामाङ धादिङबेंसीस्थित एक होटलमा आपत्तिजनक अवस्थामा रहेको भिडियो बाहिरिएसँगै धादिङ कारागारको चरम बेथिति सार्वजनिक भएको छ । भिडियोमा रोचक त के छ भने कारागारबाट सँगै गएका सिभिल प्रहरी र सहनाइकेहरु कैदी तामाङलाई कोठाभित्र एक महिलासँग थुनिदिन्छन् र आफूहरु रक्सी खाँदै बाहिर पहरे दार भएर बस्छन् । उत्तरी धादिङको रुबीभ्याली…

    Read More
  • प्रवास

    नाकाबन्दीपछि झन् बलियो र आत्मनिर्भर बन्यो कतार

    कतारमाथि नाकाबन्दी लागेको दुई वर्ष भयो । छिमेकी साउदी अरेबिया, इजिप्ट, बहराइन र युनाइटेड अरब इमिरेट्स ९यूएई० ले संयुक्त रूपमा लगाएको नाकाबन्दी भोग्दै छ कतार । २०१७ जुन ५ मा नाकाबन्दी लाग्दा कतार हतास देखिएको थियो । तर कतारले देशवासीलाई नाकाबन्दीको अनुभव हुन दिएन । ‘कठोर नाकाबन्दी चिर्दै कतार पूर्णतः आत्मनिर्भर बनेको छ’, कतारी कूटनीतिज्ञहरू…

    Read More
  • चितवन सेरोफेरो

    गोन्द्राङ ढाट प्रकरणका आरोपित गिरीसहित तिन धरौंटीमा छुटे

    चितवन , ७ जेठ । पुर्व पश्चिम राजमार्ग अन्तर्गत चितवनको गोन्द्राङमा रहेको सडक बोर्डको रकम संकलन केन्द्रमा तोडफोड एवं आगजनी गरेको आरोपमा पक्राउ परेका तीनैजना मंगलबार बेलुका छुटेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार गत शुक्रबार पक्राउ परेका रेष्टुरेन्ट एण्ड बार एशोशिएसन सौराहाका अध्यक्ष गोकर्ण गिरी सहित रत्ननगर नगरपालिका वडा नम्बर ९…

    Read More
  • मुख्य समाचार

    ‘गृहमन्त्री बादल विरुद्ध सुनियोजित प्रचार’

    ७ जेठ, काठमाडौं । अनलाइनखबर डट कम ले ‘नेकपामा नयाँ ट्वीस्ट, बादलले छाडे प्रचण्डको साथ’ भन्ने समाचारलाई गृहमन्त्री रामबहादुर थापा ‘वादल’ का राजनीतिक सल्लाहकार सूर्यप्रकाश सुवेदी ‘पथिक’ ले प्रायोजित समाचारको संज्ञा दिएका छन् । उनले आफ्नो फेसबुक स्ट्याटसमा लेखेका छन, ‘इमान्दार र अविवादित नेतालाई अनावस्यक र सुनियोजित तवरले बिवादमा ल्याउने प्रयत्न, यसको बिस्तारमै खण्डन गर्न…

    Read More
  • अपराध/दुर्घटना

    पाँचथरमा ९ जनाको विभत्स हत्या

    ७ जेठ, पाँचथर । पाँचथरमा ९ जनाको धारिलो हतियार प्रयोग गरी विभत्स हत्या भएको छ । जिल्लाको मिक्लाजुङ गाउँपालिका(३, आरुबोटे भन्ने स्थानमा गएराति दुई परिवारका ९ जनाको हत्या भएको हो । घटनामा परेकी १ बालिका घाइते छिन् । जिल्ला प्रहरी कार्यालय, पाँचथरका प्रहरी निरीक्षक अनील पौडेलले एक परिवारको पाँच र अर्को परिवारको ४ गरी ९…

    Read More