Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • मुख्य पृष्ठ

    मेघ गर्जन र चट्याङसहित क्षणिक वर्षाको सम्भावना

    काठमाण्डौं/देशको पहाडी भूभागमा स्थानीय वायु तथा पश्चिम वायुको प्रभाव छ । बिहान पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो बागमती र प्रदेश १ का पहाडी भूभागका थोरै स्थान र गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङसहित क्षणिक…

    Read More
  • अपराध/दुर्घटना

    कमलनगर चोकमा आगलागी, आधा दर्जन पसल जले

    चितवन/नारायणगढ बजारस्थित कमलनगर चोकमा भिषण आगलागी भएको छ । भरतपुर महानगरपालिका–३ स्थित तुलसीराम सापकोटाको चारतले घरमा विहान २ बजेदेखि विद्युत सर्ट भएर आगो लागेको हो । भरतपुर महागरपालिका,खैरहनी नगरपालिका,कावासोती नगरपालिका र नेपाल आर्मीको दमकलले आगो नियन्त्रणमा लिएका छन् आगलागीबाट सापकोटाको घरको सटरहरुमा रहेका इलेक्ट्रोनिक्स, जुत्ता चप्पल, कपडाको गोदाम, मोबाइल पसल र फेन्सी पसलका सामानहरु जलेर…

    Read More
  • मुख्य पृष्ठ

    परिक्षार्थीको तस्बिर तथा भिडियो खिच्न रोक

    काठमाण्डौ/विद्यालय तथा विश्वविद्यालयका परीक्षामा तस्बिर तथा भिडियो खिच्न सरकारले रोक लगाएको छ । गृह मन्त्रालयले विज्ञप्ति निकालेर विश्वविद्यालय तथा विद्यालय वार्षिक तथा अरू परीक्षामा कार्यालय प्रयोजनबाहेक विद्यार्थीको तस्बिर तथा भिडियो नखिच्न आग्रह गरेको हो । यस्तै विज्ञप्तिमा अनुगमनका नाममा ठूलो सङ्ख्यामा परीक्षा हलमा प्रवेश गर्ने गरिएको पाइएको र यसले परीक्षाको वातावरण अस्वस्थ बनाएको भन्दै तोकिएका…

    Read More
  • अपराध/दुर्घटना

    भतेरी जंगलमा टिपर, बस र कार ठोक्किँदा २८ जना घाइते

    चितवन/चितवनको नारायणगढ–मुग्लिन सडक खण्डको भतेरी जंगलमा टिपर, बस र कार आपसमा ठोक्किँदा बस र कारमा सवार २८ जना घाइते भएका छन् । नारायणगढबाट मुग्लिनतर्फ गइरहेको ना७ख २३०० नम्बरको ट्रिपर, पोखराबाट नारायणगढतर्फ आउँदै गरेको ग१ख ९३०३ नम्बरको यात्रुवाहक बस र बिएए ०६८४ नम्बरको कार आज दिउँसो करिब ३ बजेको समयमा आपसमा ठोक्किएका हुन् । जिल्ला प्रहरी…

    Read More
  • अपराध/दुर्घटना

    बिहेमा डिजे बजाउने विषयमा झडप, एक जनाको ज्यान गयो

    राजविराज/बिहेमा डिजे बजाउने विषयमा भएको विवादमा सप्तरीमा एक जनाको ज्यान गएको छ । सोमबार भएको झडपमा घाइते भएका खडक नगरपालिका वडा नम्वर ४ पंसेराका २७ वर्षीय सन्तलाल पासवानको उपचारको क्रममा बुधवार बिहान ज्यान गएको हो । रामचन्द्र पासवानको घरमा सोमबारराति जन्तिले ल्याएको डिजे बजाउने विषयमा चर्किएको विवाद झडपमा परिणत भएपछि एक समूहको कुटपिटबाट पासवान घाइते…

    Read More
  • चितवन सेरोफेरो

    सरकारद्वारा हप्ताको दुईदिन शनिबार र आईतवार बिदा दिने निर्णय

    काठमाडौँ/सरकारले अबदेखि हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को हिजो मंगलबार बसेको बैठकले सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो । सरकारले जेठ १ गतेदेखि लागू हुने गरी बिहान ९ः३० बजेदेखि साँझ साढे ५ बजेसम्म कार्यालय समय कायम गर्ने निर्णय गरेको छ । विदेशी मुद्रा सञ्चिति घट्दो र शोधनान्तर…

    Read More
  • मुख्य पृष्ठ

    बिप्लब नेतृत्वको नेकपा फुटको संघारमा, सचिवालय सदस्य ‘सुदर्शन’ र कंचन पदमुक्त!

    नेत्रविक्रम चन्द‘विप्लव’नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी विभाजन नजिक पुगेको छ । पार्टी निर्णय विपरित गतिविधि गरेको भन्दै विप्लवले सचिवालय सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’ र धर्मेन्द्र बास्तोलालाई पार्टीको सम्पूर्ण जिम्मेवारीबाट मुक्त गरेपछि पार्टी विभाजनको संघारमा पुगेको हो । पार्टी विभाजनको औपचारिक घोषणा नभएको भएपनि कारबाहीमा परेकाहरुले छुट्टै पार्टी गठन गर्ने अन्तिम तयारी गरेको बुझिएको छ। आज बुधबार…

    Read More
  • प्रवास

    अंसम्लग्न निती अपनाऊ !

    बिश्वभर यतिखेर कालो बादल मडारिरहेको छ । खासगरी पश्चिमा मुलुकहरु मुख्यतः अमेरिका र रसिया टक्करको परिणाम युरेपियन देश युक्रेनमा दैनिक बमगोलाबारी बिष्फोट र दन्दनी आगो दन्कीरहेको छ । दुई हप्ता अघिबाट शुरु भएको दुईदेश बिचको युद्ध अब बिस्तारै बिश्वयुद्धमा बदलिने त् होईन भन्ने आशंका बढेर गएको छ । लाग्छ, युक्रेन रुस युद्ध लम्बिदै जाँदा बिश्वयुद्धको…

    Read More
  • मुख्य पृष्ठ

    माओवादी धाराहरू एक हुन्छौं, पार्टी फेरि विशाल बन्छ – प्रचण्ड

    कमरेड लेनिन विश्व सर्वहारा वर्गका महान् नेता, दार्शनिक र साम्राज्यवादी युगमा माक्र्सवादलाई विकसित गर्ने एक जना प्रवर्धक हुनुहुन्थ्यो। उहाँले समाजवादी क्रान्ति सम्भव छ र नयाँ समाज निर्माण सम्भव छ भन्ने कुरालाई व्यवहारिक रुप दिनुभएको थियो। विश्वमै कम्युनिष्ट आन्दोलन र सर्वहारा क्रान्तिको नयाँ लहर सृष्टि गर्न उहाँको योगदान अतुलनीय र असाधारण रहेको कुरा हामी सबैलाई थाहा…

    Read More
  • चितवन सेरोफेरो

    को हुन् माडी न.पा. मेयरका उमेद्धवार काफ्ले ?

    रुपलाल बिश्वकर्मा, दिवाकर भुषाल, ईस्वरी भट्टराई, बिस्णु तिवारी, लगायत कम्युनिस्ट पार्टि का नेताहरुबाट प्रभाबित क. ऋषि काफ्ले लाई २०४७ सालमा स्ब. दिबाकर भुषालले नेपाल कम्युनिस्ट पार्टिको सदस्यता प्रदान गर्नु भएको थियो । २२ बर्ष अघि माडिको मोहि सङ्घर्ष, जालि फटाहा घुषखोरि बिरोधि आम्दोलनकोनेतृत्व गर्नुभएका जुझारु युवा नेता क. ऋषि काफ्ले राजनैतिक, दर्शन अर्थशास्त्र मा रुचि…

    Read More