Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • चितवन सेरोफेरो

    जनताले काम हेरी मलाई जिताउनेछन्ः रेणु दाहाल

    चितवन/पाँच दलिय गठबन्धनबाट चितवनको भरतपुर महानगरपालिकाकी मेयर पदका उम्मेदवार रेनु दाहालले आफुलाई यसपटकको निर्वाचनमा जनताले जिताउने दाबी गरेकी छन् । उम्मेदवारी दर्तापछि पत्रकारहरुसँग कुरा गर्दै दाहालले आफू जनताको बिचमा परीक्षण भएर आएकाले जित्ने आधार प्रशस्तै रहेको भन्दै आफुले जित्ने दाबी गरेकी हुन् । ‘हामीले भरतपुर महानगरलाई समृद्ध बनाउनका लागि सोचेको भन्दा धेरै विकास गरेका छौं,…

    Read More
  • मुख्य समाचार

    गर्मी मौसममा के के खादाँ के फाईदा हुन्छ ?

    एजेन्सी । गर्मी महिना शुरु भएको छ । गर्मी महिनामा आफ्नो हात र शरिरका विभिन्न अंगको सफाईमा ध्यान दिनु पर्छ । गर्मी मौसममा डिहाइड्रेसन, भोक नलाग्नु र धेरै पसिना आउने कारण शरिरको तापक्रम साधारण हुँदैन र थुप्रै रोग लाग्न सक्ने सम्भावना हुन्छ, त्यसैले गर्मिमा आवश्यकता अनुसार कमसेकम ३ देखि ५ लिटरसम्म पानी पिउनै पर्छ ।…

    Read More
  • मुख्य समाचार

    युद्ध रोक !

    युक्रेन रुस युद्धको कारण युरोपमा मात्र होईन पुरै बिश्वमा आर्थिक मन्दीको अवस्था आईसकेको छ । मुख्यतः रुस युक्रेन युद्धमा पश्चिमा मुलुकहरुको भुमिकाको कारण अहिले बिश्वभर आर्थिक मन्दी शुरु भएको हो । मन्दीले पुरै बिश्वलाई लपेटीसकेको भएपनि युद्ध रोक्न कोही तयार देखिदैनन् जस्को कारण बिश्वभर अहिले कतै तेश्रो बिश्वयुद्धमा त् दुनियाँ जादैछैन् भन्ने गम्भिर प्रश्न उब्जीएको…

    Read More
  • मुख्य समाचार

    चुनावमा भड्कीलोपन हटाऊ ।

    स्थानीय निर्वाचन २०७९ शुरु भईसकेको छ । आगामी बैशाख ३० गतेको स्थानीय निर्वाचनको तयारी निर्वाचन आयोगले तिब्र रुपमा गरिरहेको छ । दलहरुले मनोनयन दर्ता गरी घरदैलो अभियान शुरु गरिसकेका छन् । मनोनयन दर्तासँगै घरदैलो अभियानमा रहेका दलहरुले चनावमा भडकिलोपन गर्नु हुदैन । बिगतका निर्वाचनहरु एकदमै भड्किलो भएको भन्दै आमरुपमा आलोचना भएको थियो । उमेद्धवार र…

    Read More
  • चितवन सेरोफेरो

    जेठ दोस्रो सातादेखि चितवनबाटै सवारी चालक अनुमतिपत्र

    चितवन,बैशाख १४, रासस/आगामी जेठ दोस्रो सातादेखि चितवनमा सवारी चालक अनुमतिपत्र दिने गरी तयारी थालिएको छ । यातायात व्यवस्था सेवा कार्यालयले चालक अनुमतिपत्र वितरणका लागि आवश्यक परीक्षास्थल र सवारीसाधनका लागि प्रस्ताव आह्वान गरेको छ । बागमती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयका सचिव नेत्र शर्माका अनुसार यही वैशाख २ गते प्रयोगात्मक परीक्षाका लागि परामर्श सेवा प्रस्ताव…

    Read More
  • मुख्य पृष्ठ

    एक–दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना

    काठमाण्डौं/आज (बुधबार) पहाडी भूभागमा स्थानीय वायु तथा पश्चिम वायुको प्रभाव रहेको छ । बिहान पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली छ । दिउँसो गण्डकी र प्रदेश १ का पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने तथा बागमती र मधेशमा आंशिक बदली रहने आँकलन मौसम पूर्वानुमान महाशाखाको छ । प्रदेश १ का पहाडी भूभागका केही स्थान र गण्डकी, बागमती…

    Read More
  • मुख्य पृष्ठ

    आजदेखि उम्मेदवारविरुद्धको उजुरीमाथि छानबिन

    काठमाण्डौं/आजदेखि स्थानीय तह सदस्य निर्वाचनका लागि दर्ता भएको मनोनयनविरुद्ध परेको उजुरीमा निर्वाचन आयोगले (जाँचबुझ) छानबिन थाल्ने भएको छ । आइतबार र सोमबार मनोनयन दर्ता भएकामा मंगलबार उम्मेदवारविरुद्ध उजुरी आह्वान भएको थियो । प्राप्त उजुरीमाथि आज र भोलि जाँचबुझ हुने निर्वाचन आयोगका प्रवक्ता शालिकराज शर्मा पौडेलले जानकारी दिए । आज र भोलि छानबिन गरेर आयोगले निर्णय…

    Read More
  • अपराध/दुर्घटना

    २२ जना चिनियाँ नागरिक पक्राउ

    काठमाडौं/२२ जना चिनियाँ नागरिकलाई काठमाडौंको महाराजगञ्जबाट पक्राउ गरिएको छ । अध्यागमन विभाग र उपत्यका अपराध अनुसन्धान कार्यालयले संयुक्त टोलीले उनीहरुलाइ पक्राउ गरेको अपराध अनुसन्धान कार्यालयमा प्रमुख एसएसपी बसन्त कुँवरले जानकारी दिए । उनीहरुमाथि अध्यागमन विभाग अनुसन्धान भइरहेको छ । विजनेस भिसामा नेपाल आएका उनीहरुको भिसाको म्याद सकिइसकेको छ । उनीहरु भिसा अवधि सकिए पनि अनलाइन…

    Read More
  • अपराध/दुर्घटना

    दाइजोको निहुँमा महिलालाई कुटपिट

    सप्तरी/सप्तरीको रुपनी गाउँपालिका–६ कि लक्ष्मिनियाँ कुमारी भगत परिवारकै सदस्यबाट कुटिएकी छिन् । ससुरा शिवदयाल भगत र श्रीमान सञ्जिवकुमार भगतसहित परिवारका सदस्यले उनलाई कुटपिट गरेको पीडितले आरोप लगाएकी छिन्। कुटपिटबाट गम्भीर घाइते भएकी लक्ष्मिनियाँको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा उपचार भइरहेको छ । कुटपिटबाट घाँटी, ढाड, पाखुरा, टाउकोलगायतमका अंगमा चोट पटक लागेको पीडितको भनाइ छ । आइतबार…

    Read More
  • मुख्य पृष्ठ

    स्थानिय निर्वाचन २०७९ः एक लाख ४१ हजारको मनोनयन दर्ता ।

    काठमाडौँ/ स्थानीय तह सदस्य निर्वाचनका लागि देशभरबाट एक लाख ४१ हजार ४६८ जनाको मनोनयन दर्ता भएको छ । निर्वाचन आयोगले मंगलबार बिहान १०ः३० बजे सार्वजनिक गरेको तथ्याङ्कअनुसार प्रदेश नं १ मा २२ हजार १९४, मधेसमा ३६ हजार २७५, बागमतीमा २३ हजार ६५४, गण्डकीमा १२ हजार ३१४, लुम्बिनी २२ हजार ४२१, कर्णालीमा १२ हजार ८४८ र…

    Read More