| मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • इजरायलद्वारा ६० लडाकु विमानबाट इरानमाथि आक्रमण,इरानले पनि गर्‍यो निरन्तर मिसाइल आक्रमण

    काठमाडौं/इजरायली सेनाले इरानको परमाणु र सैन्य अड्डाहरूलाई निशाना बनाएर ठूलो आक्रमण गरेको छ। इजरायली सैन्य प्रवक्ता ब्रिगेडियर जनरल एफी डेफ्रिनले ६० वटा लडाकु विमानले मध्य इरानका ब्यालिस्टिक मिसाइल प्रक्षेपण केन्द्रहरूमा आक्रमण गरेको बताए। नतान्ज र फोर्डो जस्ता परमाणु केन्द्रहरूमा ठूलो क्षति पुगेको स्याटेलाइट तस्वीरहरूले देखाएको दाबी गरिएको छ। इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले इरानको शासनलाई ‘आधुनिक…

    Read More
  • चितवनका कन्सल्टेन्सीहरु ठगी र राजस्व लुटपाट धन्धामा !

    चितवन/शैक्षिक परामर्शका लागि भनि बग्रेल्ती खुलेका कन्सल्टेन्सीहरुले वैदेशिक रोजगारीको काम समेत गर्ने गरेको गुनासो बढेसँगै युवा तथा बिधार्थीहरु ठगिने क्रम बढेको आम गुनासो आईरहेको छ । ‘शैक्षिक परामर्श’ सञ्चालन गर्ने लगायतका अन्य उद्देश्य अनुरुप खोलिएका त्यस्ता केही ‘शैक्षिक परामर्श केन्द्र’ कन्सल्टेन्सीहरुले आफ्नो बिधान, उधेश्य र कम्पनीको मर्म बिपरित वैदेशिक रोजगारीमा पठाइदिने प्रलोभनमा पारी आम सर्बसाधारणहरुबाट…

    Read More
  • इजरायल–इरान युद्धको घेराभित्र सुरक्षा खोज्दै नेपाली

    काठमाडौँ/जब आकाश चिरेर क्षेप्यास्त्र भुइँमा झर्छ र बेजोडको आवाजले तेहरान सहर खलबलाइदिन्छ, तब हरि थापा त्रासले आत्तिन्छन्, श्रीमती र छोराको चिन्ताले पिरोलिन्छन् । तेहरानस्थित भारतीय दूतावासमा काम गर्ने उनीसँगै श्रीमती र छोरा छन् । ‘दिनमा त खासै डर हुँदैन । त्यति धेरै आवाज पनि आउँदैन । तर राति के हुन्छ भन्नेमा एकदमै डर हुन्छ,’ थापाले…

    Read More
  • प्रधानमन्त्रीलाई सुनचाँदी व्यवसायीको ध्यानाकर्षण

    काठमाडौँ/प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुनचाँदी व्यवसायसँग सम्बन्धित सङ्घ–संस्थाका नेतृत्वले आगामी आर्थिक वर्षको बजेट वक्तव्यमा सुनचाँदी कारोबारमा दुई प्रतिशत विलासिता कर लगाउने व्यवस्थाप्रति ध्यानाकर्षण गराएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा नेपाल सुनचाँदी रत्न तथा आभूण महासङ्घका अध्यक्ष किसान सुनार, नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अध्यक्ष अर्जुन रसाइली र नेपाल रत्न तथा आभूषण सङ्घका अध्यक्ष…

    Read More
  • आज प्रतिनिधिसभाको बैठक बस्दै

    काठमाडौँ/आज दिउँसो १ः०० बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा प्रतिनिधिसभाको बस्दैछ । आजको बैठकमा सङ्घीय निजामती सेवा विधेयक पारित गर्ने कार्यसूची तय भएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले ‘राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहित सङ्घीय निजामती सेवा विधेयक, २०८२ माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने कार्यसूची तय भएको हो ।…

    Read More
  • खै ? अनुगमन !

    एकताका जिल्लमा नियमित जस्तै अनुगमन हुन्थ्यो । अनुगमनसँगै बेथिती बिकृतीहरु नियन्त्रणमा आउदैजान थालेका थिए । हालसालै निवृत हुनुभएका सचिव बिनोद प्रकास सिहं जिल्ला प्रशासन कार्यालयको प्रमुख भएर आएपछी जिल्लामा थिती बसाल्ने काम शुरु भएको थियो । उहाँको पालामा जिल्ला प्रशासन कार्यालय र बाणिज्य बिभागको समन्वयमा दैनिकजसो अनुगमन र बजारमा गलत गर्नेहरुलाृई कार्बाहीहुने गर्दथ्यो । तर…

    Read More
  • संसदमा रास्वपाको नाराबाजी, राप्रपाद्वारा बहिस्कार

    काठमाडौँ/प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जारी राखेको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०ले बहिस्कार गरेको छ । यी दुई प्रतिपक्षी दल भिजिट भिसा प्रकरणमा संसदीय छानबिन समितिको माग गर्दै विरोधमा उत्रिएका हुन् । बैठकमा सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट माथि छलफल चलिरहँदा रास्वपा सांसदहरुले नाराबाजी गरिरहेका छन् । आजको…

    Read More
  • विपद् प्रतिकार्यका लागि तयारीमा रहन प्राधिकरणको अनुरोध

    काठमाडौँ/राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले केन्द्रदेखि स्थानीय तहसम्मका सबै निकायलाई मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना, २०८२ अनुसार विपद्को पूर्वतयारी सम्पन गरी कार्यान्वयनमा उत्रिनका लागि व्यवस्थापन गर्न अनुरोध गरेको छ । यस वर्षको मनसुनमा देशका अधिकांश स्थानमा सरदरभन्दा बढी वर्षा हुने अनुमानलाई ध्यान दिँदै आ–आफ्नो जिम्मेवारी पूर्णरुपमा निर्वाह गर्न प्राधिकरणले सबैमा अनुरोध गरेको…

    Read More
  • सरकारले अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्न खोजे संर्घषमा उत्रने ।

    चितवन/पत्रकार महासंघका बरिष्ठ उपाध्यक्ष दिपक आचार्यले सरकारले अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्न खोजे संर्घषमा उत्रनुपर्ने बताएका छन् । भरतपुरमा आइतबार आयोजित अभिमुखिकरण तथा छलफल कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन । मिडियालाई नियमन गर्ने नाममा नियन्त्रण गर्ने प्रयास भइरहेको पनि उनले बताएका छन् । पछिल्लो समय पत्रकार दिलभुषण पाठकलाई पक्राउ पुर्जी जारी गरेर सरकारले अभिव्यक्ति स्वतन्त्रतामाथि…

    Read More
  • सातवटै प्रदेश सरकारले आज बजेट सार्वजनिक गर्दै

    काठमाडौँ/सातवटै प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२–०८३ को बजेट आज सार्वजनिक गर्दै छन्। असार १ गते बजेट ल्याउनु पर्ने कानुनी व्यवस्थाअनुसार आज सातै प्रदेशका आर्थिक मामिला मन्त्रालयले आगामी आर्थिक वर्षको आयव्ययको विवरण सार्वजनिक गर्न लागेका हुन् । अघिल्ला वर्षका बजेट कार्यान्वयनमा समस्या देखिएपछि अधिकांश प्रदेशले बजेटको आकार नबढाउने भएका छन् । प्राय सबै प्रदेशले कृषि,…

    Read More