‘हिमालका विषय उजागर गर्न सफल भएका छौँ’
काठमाडौँ/परराष्ट्र सचिव अमृतबहादुर राईले नेपाल सरकारले पहिलो पटक आयोजना गरेको सगरमाथा संवादमार्फत हिमालका विषय उजागर गर्न सफल भएको बताउनुभएको छ । संवादको समापनपछि आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले संवादबाट नेपालले विश्वमा आफ्नो छवि थप उचाइ पुर्याउन, जलवायु चुनौती र भइरहेका विषयलाई थप उजागर गर्ने सन्दर्भमा सफलता प्राप्त भएको बताउनुभयो । उहाँले भन्नुभयो, “संवादमा हिमालका…
Read More