| मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • सङ्घीयता कार्यान्वयनसँग जोडिएका कानुन जतिसक्दो चाँडो ल्याउन पहल गर्छुः अध्यक्ष दाहाल

    काठमाडौँ/राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले सङ्घीयता कार्यान्वयनसँग जोडिएका कानुन जतिसक्दो चाँडो ल्याउन पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । सुदूरपश्चिम प्रदेशसभाको सामाजिक विकास समिति सभापति धर्मराज पाठक नेतृत्वको टोलीसँग आज भएको भेटका क्रममा उहाँले सङ्घीयता कार्यान्वयनसँग जोडिएका निजामती र प्रहरीलगायतका ऐनरकानुन जतिसक्दो चाँडो ल्याउन पहल गर्ने बताउनुभयो । प्रदेशसभा सदस्यहरू ओमविक्रम भाट, खुशीराम थारू, झपडबहादुर साउद,…

    Read More
  • भरतपुर महानगरपालिकाको १७ औँ नगरसभा सकियो

    चितवन/आइतबारदेखि वी.पी कोइराला मेमोरियल क्यान्सर अस्पताल सभाहलमा सुरु भएको नगर सभा (आज) सोमबार नीति तथा कार्यक्रम सर्वसम्मत रुपमा पास गर्दै सकिएको छ । महानगरपालिकाले आर्थिक वर्ष २०८२÷०८३ का लागि अनुमानित आय व्ययसहितको ५ अर्ब १९ करोड ७१ लाख ६६ हजार रूपैयाँको बजेट पास गरेको छ । १७ औँ नगर सभाले भरतपुर महानगरपालिकाको लेखा समिति, विधायन…

    Read More
  • च्याटजीपीटीको जमानामा विश्वविद्यालयको सान्दर्भिकता छ कि छैन ?

    आजभोलि धेरैजसो विद्यार्थीका लागि क्याम्पस एकदम सजिलो हुँदै गएको छ । कुनै समय मसिनो अनुसन्धानमार्फत् मात्रै गर्न सकिने काम अहिले क्षणभरमै गर्न सकिन्छ । संसारका हरेक विषयका लागि खोजेजस्तै आकर्षक लेख तथा निबन्ध उपलब्ध छन् । लामा र दुरुहजस्ता लाग्ने चार्ल्स डिकेन्स वा प्राचीन ग्रीसका डेमोस्थेनिसलाई मसिनोगरी पर्गेल्नु पर्दैन । सबै आवश्यक तथा सान्दर्भिक सामग्री…

    Read More
  • चितवनका कन्सलटेन्सीलाई प्रशासनको निर्देशन ७ दिनभित्र कागजात बुझाउनू

    चितवन/चितवनमा सञ्चालित शैक्षिक परामर्श तथा भाषा सिकाउने संस्था (कन्सल्टेन्सी) हरुलाई ७ दिन भित्र विभिन्न कागजात बुझाउन जिल्ला प्रशासन कार्यालयले निर्देशन दिएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै सम्बन्धित निकायबाट लिइएको अनुमति पत्रसहितको नवीकरणको विवरण, व्यवसाय दर्ता प्रमाणपत्र, कर दाखिला र कर विवरण पेश गरेको कागजात, भाषा प्रशिक्षकको हकमा तोकिएको स्तरको भाषा प्रशिक्षकको…

    Read More
  • इरानका परमाणु केन्द्रहरूमा अमेरिकी हमला, तेहरानलाई थप चेतावनी दिँदै ट्रम्पको सम्बोधन!

    राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकाले इरानको फोर्दो, नटान्ज र इस्फहानमा रहेका परमाणु केन्द्रहरूमा बम हमला गरेको बताएका छन्। ट्रम्पले ती हमलाहरू “निकै सफल” भएको जनाउँदै इरानको मुख्य प्रशोधनस्थल फोर्दोमा बमको “फूल पेलोड” खसालिएको समेत बताए। इरानी सरकारी सञ्चारमाध्यमहरूले फोर्दो केन्द्रको एक भाग “शत्रुको आक्रमणमा परेको” जनाएको छ।   बीबीसीको अमेरिकी साझेदार सीबीएस न्यूजका अनुसार अमेरिकाले शनिवार…

    Read More
  • आयातभन्दा निर्यात कम, तेलमा झनै घाटा

    काठमाडौं/चालू आर्थिक वर्षको साउनदेखि जेठसम्मको ११ महिनाको अवधिमा खानेतेलमा निर्यातभन्दा बढी आयात पाइएको छ । गत वर्षको तुलनामा १ खर्बभन्दा बढी निर्यात भएको तथ्यांक सार्वजनिक भइरहँदा खानेतेल निर्यातभन्दा कच्चापदार्थ आयातको तथ्यांक बढी देखिएको हो । चालू आवमा कुल १ खर्ब ३५ अर्ब ६२ करोड १३ लाख ८१ हजार रुपैयाँको खानेतेल आयात भएको देखिएको छ ।…

    Read More
  • इजरायलसँगको तनावकाबिच इरानले भन्यो, ‘आक्रमण भइरहँदा वार्ता सम्भव छैन’

    जेनेभा/आफूमाथि आक्रमण जारी रहेको अवस्थामा आफ्नो आणविक कार्यक्रमबारे कुनै पनि वार्ता नहुने इरानले स्पष्ट पारेको छ। यो प्रतिक्रिया इजरायलका रक्षामन्त्रीले इरानसँग ‘लामो संघर्ष’ को चेतावनी दिएपछि आएको हो। इरानी विदेशमन्त्री अब्बास अराघचीले जिनेभामा युरोपेली कूटनीतिज्ञहरूसँग भेट गरेका थिए । उनलाई अमेरिकासँग आणविक कूटनीति पुनः सुरु गर्न आग्रह गरिएको थियो। तर उनले भने, ‘इजरायलको आक्रामकता रोकिएपछि…

    Read More
  • मौसमः वाग्मतीसहित यी प्रदेशमा हुनेछ आज धेरै भारी वर्षा

    काठमाडौं/देशका केही भूभागमा आज वर्षाको सम्भावना छ । अधिकांश भूभागमा मनसुन फैलिसकेको अवस्थामा हल्कादेखि धेरै भारीसम्म वर्षाको सम्भावना छ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । पहाडी भूभागको केही स्थानमा तथा बाँकी भूभागको थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोसी, वाग्मती, गण्डकी, लुम्बिनी…

    Read More
  • स्कटल्याण्डले जित्यो त्रिदेशीय टी-२० शृंखलाको उपाधि

    काठमाडौं/टप अर्डरको ब्याटिङ नचल्दा नेपालले त्रिदेशीय टी-२०आई शृंखलाको अन्तिम खेलमा स्कटल्याण्डसँग हार बेहोरेको छ । शुक्रबार भएको खेलमा नेपाललाई स्कटल्याण्डले ३४ रनले हराएको हो । स्कटल्याण्डले दिएको १९४ रनको लक्ष्य पछ्याएको नेपालले १८.५ ओभरमा अलआउट हुँदै १५९ रन मात्र बनाउन सक्यो । रुपेश सिंह २२ बलमा ४३ रनमा नटआउट रहे । त्यस्तै दिपेन्द्रसिंह ऐरीले ३४…

    Read More
  • प्रधानमन्त्रीसँग उपनिर्वाचनबारे आयोगको परामर्श

    काठमाडौँ/प्रधानमन्त्री केपी शर्मा ओलीसँग निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभाको रिक्त दुई स्थान, राष्ट्रियसभामा आगामी फागुन २० गते रिक्त हुने १८ स्थानसहित स्थानीय तहको रिक्त स्थानमा निर्वाचन गर्ने सन्दर्भमा आज परामर्श गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा प्रधानमन्त्री ओलीलाई आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसहित आयुक्तहरुले भेटेर आगामी कात्तिकको दोस्रो साता प्रतिनिधिसभा र…

    Read More