| प्रवास | अन्तरराष्ट्यि | 
  • अवैध कल बाइपासमा एनसेल नैं प्रहरी र अदालतमा सेटिङ

      काठमाडौं । अवैध भिओआइपीमार्फत कल बाइबास गर्ने धन्दामा मोबाइल सेवाप्रदायक कम्पनी एनसेलको संलग्नता रहेको बिभिन्न घटनाक्रमहरुले देखाएका छन् । भिओआईपीमा इन्टरनेट सेवा प्रदायक ९आईएसपी० कम्पनीहरुको संलग्नता देखाउँदै उम्किन खोज्दै आएका एनसेल जस्ता मोवाइल सेवा कम्पनीहरुको पोल विस्तारै खुल्दै छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो९सिआईवी० ले अवैध रूपमा सञ्चालित भिओआइपी र जिओआईपी उपकरणमार्फत कल…

    Read More
  • उद्योग वाणिज्य संघ चितवनका संस्थापक सचिव एवंम पूर्व अध्यक्ष पियाको निधन ।

    चितवन , १९ असार । उद्योग वाणिज्य संघ चितवनका संस्थापक सचिव एवंम पूर्व अध्यक्ष कृष्ण वन्धु पियाको मंगलबार ८२ वर्षको उमेरमा निधन भएको छ । स्वर्गीय पियाले वि।सं २०१६ देखी १९ सम्म सचिव पदमा रही कार्य गरेका थिए । वि।सं २०२२ देखी २०४४ सम्म १६ वर्ष संघको अध्यक्ष पदमा रही कार्य गरेका थिए । नेपाल…

    Read More
  • चितवन उद्योग संघले सुपथ बजार भएको मेला सञ्चालनमा ल्याउने ।

    चितवन , १२ असार । चितवन उद्योग संघले नेपालीहरुको महान चाडपर्वलाई लक्षित गरी सुपथ बजार भएको मेला सञ्चालनमा ल्याउने भएको छ । चितवन औद्योगिक प्रदर्शनी केन्द्रले भरतपुरमा ‘दशैं महोत्सव २०७५’ मा सहुलियत दिन बजार सञ्चालनमा ल्याइने बताएको हो । संघका अध्यक्ष तथा महोत्सवका संयोजक भेषराज दुवाडीले स्वदेशमै उत्पादित वस्तुको बजार प्रवद्र्धन एवंम विक्री वितरण, सम्पूर्ण…

    Read More
  • माथिल्लो तामाकोशीको दुई अर्ब साधारण शेयर बिक्रीको स्वीकृति

      काठमाडौँ, २४ जेठ । माथिल्लो तामाकोशी जलविद्युत् कम्पनी लिमिटेडलाई साधारण शेयर ९आइपिओ० निष्काशनको बाटो खुलेको छ । नेपाल धितोपत्र बोर्डले सो कम्पनीलाई बुधबार आइपिओ बिक्रीका लागि स्वीकृति दिएको हो । दोलखाको लामाबगरमा निर्माण भइरहेको राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको माथिल्लो तामाकोशीको हाल ९४ प्रतिशत निर्माण सकिएको छ । बोर्डले दोलखावासीलाई १० प्रतिशत र आमनेपालीलाई…

    Read More
  • मझौला व्यवसाय आर्थिक विकासको आधार : अध्यक्ष दाहाल

    काठमाडौँ, २४ जेठ । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का अध्यक्ष पुष्पकमल दाहाल ९प्रचण्ड०ले साना तथा मझौला उद्योगको व्यवसाय विस्तार गर्न सके ठूला उद्योगको विकासमा सहयोग पुग्ने बताउनुभएको छ । साना तथा मझौला व्यवसायी महासंघ नेपालको १५औँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा अध्यक्ष दाहालले साना तथा मझौला व्यवसाय आर्थिक विकासको आधार भएकाले यसलाई व्यवस्थित गर्दै…

    Read More
  • राजधानी काठमाण्डौंमैं नक्कली नोट छाप्ने कारखाना

      २ जेठ, काठमाडौं । राजधानी काठमाण्डौंमैं नक्कली नोट छाप्ने कारखाना भेटिएको छ । महानगरीय प्रहरी परिसर, काठमाडौंले ठूलो परिणाममा नक्कली नेपाली नोटसहित ६ जनालाई पक्राउ गरेसँगैं यस्तो खुलासा भएको हो । यसरी नक्कली नोट छाप्ने कार्यमा सम्लग्न रहेको आरोपमा पक्राउ पर्नेहरुमा फिल्म निर्माता माधव वाग्ले, महेन्द्र बोगटी, सुजित तामाङ, सुजन तामाङलगायत रहेका महानगरीय प्रहरी…

    Read More
  • कृषियोग्य जमिन प्लटिङमा रोक

    सर्वोच्च अदालतले कृषियोग्य जमिन प्लटिङ गर्न नपाइने ठहर गरेको छ । सर्वोच्च यस्तो फैसलासँगै भूमिसुधार तथा व्यवस्था मन्त्रालयले नौ महिनाअघि गरेको प्लटिङ रोक्ने निर्णय कार्यान्वयन हुने भएको छ । मन्त्रालयले २०७४ साल साउन २७ गते जग्गा कारोबार गर्ने व्यक्ति, फर्म, संस्था वा कम्पनीले कृषियोग्य जमिन प्लटिङ गरी घडेरीका रुपमा बिक्री वितरण, कित्ताकाट गर्न नपाइने निर्णय…

    Read More
  • बिचौलियाले नै खान्छन् तीन सय प्रतिशत नाफा

    काठमाडौं  सरकारको फितलो अनुगमन र व्यापारीको सिन्डिकेटका कारण काठमाडौंका उपभोक्ताले कृषकले बिक्री गरेभन्दा तीन सय प्रतिशत बढी मूल्य तिरेर तरकारी उपभोग गर्नुपरेको छ । किसानदेखि उपभोक्तासम्म पुग्दा तरकारीको मूल्यमा करिब तीन सय प्रतिशत बढी मूल्यान्तर भेटिएको छ ।  आजको राजधानी दैनिकले पहिलो पृष्ठमा यो समाचार छापेको छ । किसानदेखि उपभोक्तासम्म आइपुग्दा पाँचभन्दा बढी तहमा नाफाखोरको जालोका…

    Read More
  • प्रमुख जिल्ला अधिकारीलाई उद्योगी व्यवसायीको स्वागत

    भरतपुर÷चितवन र नवलपुर क्षेत्रमा विभिन्न उद्योग, व्यवसाय गर्दै आएका व्यवसायीहरुको संगठन चितवन उद्योग संघले भरखरै सरुवा भई चितवन आएका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतलाई स्वागत एवं सम्मान गरेको छ । संघको कार्यालयमा एक कार्यक्रमको आयोजना गरी प्रजिअ बस्नेतलाई सम्मान गरिएको हो । प्रमुख जिल्ला अधिकारी बस्नेत सहित सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बास्कोटालाई समेत स्वागत…

    Read More
  • सहकारीलाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्नेमा सहकारी मन्त्री लामाको जोड

    चितवन,बैशाख २४( प्रदेश नम्बर ३ का भूमि ब्यवस्था,कषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले सहकारी संस्थालाई उत्पादनमूलक र आर्थिक उपार्जनको क्षेत्रमा लगानी बढाउनुपर्नेमा जोड दिएका छन् । । आज (सोमवार) नारायणगढमा राष्ट्रिय सहकारी बैंकको शाखा उद्घाटन गर्दै मन्त्री लामाले सहकारी क्षेत्रलाई समृद्ध अर्थतन्त्र विकासमा सहयोगका लागि आग्रह समेत गरेका छन् । देश संघीयतामा गएसँगै स्थानीय…

    Read More