Breaking News
 | प्रवास | अन्तरराष्ट्यि | 
  • सिगात्से–केरुङ रेलमार्ग सुरु, अब काठमाडौँ रेल ल्याउन सहज हुने

    छिमेकी चीनले सिगात्से–केरुङ रेलमार्ग निर्माण शनिबार सुरु गरेको छ । रेलमार्गको दुरी ५४० किलोमिटर हुनेछ । जटिल भौगोलिक क्षेत्र रहेकाले रेलमार्ग कम्तीमा सात वर्षमा पूरा हुने अनुमान छ । ‘चीनले अब केरुङलाई रेलमार्गसँग जोड्ने निश्चित छ,’ बेइजिङस्थित नेपाली दूतावासका एक अधिकारीले अन्नपूर्णसँग भने, ‘केरुङ रेलमार्ग तिब्बत सरकारले प्राथमिकता हो । तर भौगोलिक जटिलताका कारण ढिलाइ…

    Read More
  • अर्थ वाणिज्य

    २८ बैंकको नाफा ६५ अर्ब ३९ करोड

    काठमाडौं / २८ वाणिज्य बैंकले आव ०७५/७६ मा ६५ अर्ब ३९ करोड रुपैयाँ खुद नाफा आर्जन गरेका छन्। ०७४/७५ को तुलनामा बैंकहरूको खुद नाफा २४.५८ प्रतिशत बढेको हो।०७४/७५ मा बैंकहरूले साढे ५२ अर्ब रुपैयाँ नाफा कमाएका थिए। ०७४/७५ को तुलनामा तीन बैंकको नाफा घटेको छ भने बाँकी २५ बैंकले नाफा बढाएका छन्। कर्जा लगानी गर्न…

    Read More
  • अर्थ वाणिज्य

    जुत्ता पालिस गर्नेदेखि चटपटे बेच्नेसम्मलाई कर !

    ताप्लेजुङको फुङलिङ नगरपालिकाले जुत्ता पालिस गर्नेदेखि ठेलामा चटपटे बेच्नेलाई समेत करको दायरमा ल्याइएको छ । नगरपालिकाले चालु आर्थिक वर्ष २०७६र७७ का लागि प्रकाशित गरेको ‘नगर राजपत्र’ मा उल्लेख भएअनुसार जुत्तामा पालिस गर्नेले २० रुपैयाँ र ठेलामा चटपटे बिक्री गर्नेलाई ७५ रुपैयाँ कर तोकिएको छ । अनुसूची– ८ ९दफा ९ सँग सम्बन्धित० बहाल विटौरी करअन्तर्गत तोक्मेडाँडामा…

    Read More
  • अपराध/दुर्घटना

    ३१ लाखमै एमबीबीएस तर मेडिकल कलेजले असुल्छन् ८० लाख

    मिनी संसद्को रूपमा रहेको संसद्को शिक्षा तथा स्वास्थ्य समितिले एमबीबीएस अध्ययनका लागि ३१ लाख रुपैयाँसम्म निर्धारण गर्ने गरी प्रतिवेदन ल्याउने अन्तिम तयारी थालेको छ । समितिले प्रतिवेदनमार्फत एमबीबीएस अध्ययनका लागि २८ देखि ३१ लाखसम्म मात्रै लिन पाउने व्यवस्था गराउन सरकारलाई निर्देशन दिने तयारीसमेत थालेको छ । मेडिकल शिक्षा ९एमबीबीएस० अध्ययनका लागि २८ लाखदेखि ३१ लाखसम्म…

    Read More
  • अपराध/दुर्घटना

    आई.एन,जी.ओ.ले लुकाए १ खर्ब २ अर्ब

    सामाजिक सेवाका नाममा भित्रिएका अन्तर्राष्ट्रिय गैरसरकारी संस्था ९आईएनजीओ० हरुले पछिल्लो ३ वर्षमा १ खर्ब रुपैयाँभन्दा बढी रकम अपचलन गरेका छन् । सरकारलाई जानकारी नै नदिई उनीहरुले आव २०७२र०७३ देखि २०७४÷०७५ को अवधिमा १ खर्ब १ अर्ब ८४ करोड ६५ लाख ६० हजार रुपैयाँ वाणिज्य बैंकहरुमा लुकाएको फेला परेको छ । सरकारलाई गलत खर्च विवरण देखाएर…

    Read More
  • अपराध/दुर्घटना

    सर्वोच्चको आदेशले विमानस्थलको सुरक्षामा गम्भीर खतरा !

    काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलभित्रको अति संवेदनशील क्षेत्र स्टेराइल एरियामा रहेको कफीसपबाट अबैध विदेशी मुद्राको कारोबार गरेको प्रमाण भेटिएपछि त्यसका सञ्चालक सुवास श्रेष्ठलाई प्रहरीले पक्राउ गरी मुद्दा चलायो । तर, सर्वोच्च अदालतका न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलाशले जेठ ५ गते एयरपोर्ट टी–कफी एण्ड कन्फेक्सनरी सप प्रालिलाई बन्द नगर्न नगराउन भन्दै अन्तरिम आदेश ९स्टे अर्डर० जारी…

    Read More
  • अर्थ वाणिज्य

    चीनबाट पनि पेट्रोलियम पाइपलाइन

    भारतबाट पेट्रोलियम पदार्थ आयात गर्न अमलेखगन्ज–मोतिहारी पेट्रोलियम पाइपलाइन निर्माण सम्पन्न गरेको सरकारले चीनबाट पनि पेट्रोलियम ल्याउन पाइपलाइन बनाउने तयारी गरेको छ । भारतको नाकाबन्दीपछि विकल्पमा चीनबाट पेट्रोलियम पदार्थ ल्याउन सक्ने निर्णय गरेको सरकारले चीनको केरुङदेखि रसुवागढी हुँदै नुवाकोट तथा धादिङसम्म पाइपलाइन विस्तारको सम्भाव्यता अध्ययन गर्न लागेको हो । सरकारकै योजना अनुसार नेपाल आयल निगमले चालु…

    Read More
  • अर्थ वाणिज्य

    राष्ट्रिय ढुकुटीको चरम दुरुपयोग !,शोधान्तर घाटा ९४ अर्ब माथि

     काठमाडौं । सरकारका नीति तथा कार्यक्रम सार्वजनिक गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीले देशको अर्थतन्त्रको आकार ३५ खर्बमाथि भएको दाबी गरेका थिए । तर, अर्थतन्त्रको कुल आकार ३२ खर्ब पनि देखिएन । र, अहिले सबै क्षेत्रका इण्डिकेटरहरु हेर्दा ऋणात्मक बन्दै गएका छन् । चार अर्ब आठ अर्बको पुँजीगत खर्चले साढे ८ प्रतिशत आर्थिक बृद्धिदरको लक्ष्य राखिएको…

    Read More
  • अपराध/दुर्घटना

    प्रधानमन्त्री रोजगार कार्यक्रम : श्रमदानले हुने काममा कार्यकर्ता पाषेरैं साढे २ अर्ब स्वाहा !

    काठमाडौं । विगतमा जनश्रमदानबाट हुँदै आएका कुलो सफाइ, पाटीपौवा निर्माण, स्कुल भवन सरसफाइ, नाली मर्मतजस्ता काम पछिल्लो वर्ष प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत सम्पन्न भएका छन्। यस्ता कामका लागि सरकारले गत आर्थिक वर्षमा करिब साढे दुई अर्ब रुपैयाँ खर्च गरेको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत पछिल्लो दुई महिनामा यो रकम खर्च…

    Read More
  • अपराध/दुर्घटना

    एनसेलका ३५ टावरमा आगजनी, सुरक्षा चुनौति गम्भीर बन्दैं !

     श्रावण १७, काठमाडौं । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी एनसेलविरुद्ध आक्रामक भएको छ। नेकपाका कार्यकर्ताले देशभरका विभिन्न २१ जिल्लामा एनसेलको टावरमा आक्रमण गरेका छन्। आफ्नो दलका गतिविधिमाथि सरकारले प्रतिबन्ध लगाउनुको एउटा कारण एनसेल पनि भएकाले कारबाहीस्वरूप टावरमाथि आक्रमण गरेको विप्वल समूहका नेताले बताएका छन्। टावरमा बुधबार राति र बिहीबार बिहान भएको आक्रमणपछि कतिपय स्थानमा…

    Read More