Breaking News
 | 
  • चितवन सेरोफेरो

    चितवनमा रविसँग भिड्न अधिकारकर्मी मिना खरेल ।

    चितवन/नेपाली कांग्रेस चितवनले निर्वाचन क्षेत्र नम्बर २बाट महिला अधिकारकर्मी मीना खरेललाई प्रतिनिधि सभाको उम्मेदवार बनाउने निर्णय गरेको छ । नेपाली कांग्रेस चितवनका जिल्ला सचिव ध्रुव पोखरेलका अनुसार पार्टीको क्षेत्रीय समितिले खरेललाई जिल्ला पार्टीले सर्वसम्बत उम्मेदवार बनाउने निर्णय गरेको हो । राजनीतिक, सामाजिक एवं अधिकारकर्मी खरेलको नाम लगभग निश्चित भएको नेपाली कांग्रेस चितवनका जिल्ला सचिव ध्रुव…

    Read More
  • रत्ननगर महोत्सव : १० दिनमा तीन लाखले गरे अबलोकन, उवासंघको टोलीलाई स्वागत

    रत्ननगर/पूर्वी चितवनको रत्ननगर स्थित टिकौलीचौरमा जारी रत्ननगर महोत्सवको १३ औं संस्करणको १० दिनसम्म आइपुग्दा तीनलाखले महोत्सव अबलोकन गरेका छन् । रत्ननगर उद्योग बाणिज्य संघको आयोजनामा पौष २५ गतेबाट सुरु भएको उक्त महोत्सव अन्तर्गत माघ १ गते एकै दिन ४५ हजारले अबलोकन गरेका थिए । माघ २ गते सम्म दुई लाखले अबलोकन गरेको सो महोत्सव तीन…

    Read More
  • चितवन सेरोफेरो

    रत्ननगर महोत्सव स् एकैदिन ४५ हजार बढीले गरे अवलोकन

    रत्ननगर/पूर्वी चितवनको रत्ननगर स्थित टिकौलीचौरमा जारी रत्ननगर महोत्सवको १३औं संस्करणमा अबलोकनकर्ताको उत्सहाजनक उपस्थिति देखिएको छ ।रत्ननगर उद्योग बाणिज्य संघको आयोजनामा पौष २५ गतेबाट सुरु भएको उक्त महोत्सवको विहीबार मात्र ४५ हजार बढीले अबलोकन गरेको संघका अध्यक्ष शंकर गिरीले जानकारी दिए । महोत्सवको सातौं दिन सम्म आइपुग्दा करिब २ लाख दर्शकले महोत्सव अबलोकन गरेको उनको भनाई…

    Read More
  • चितवनका एकसहित बैंक लुटपाटमा संलग्न सात जना पक्राउ

    सिन्धुली/यहाँको घ्याङलेख गाउँपालिकामा रहेको नेपाल एसबिआई बैंकको शाखा लुटपाटमा संलग्न सात जनालाई प्रहरीले पक्राउ गरेको छ । घटनाबारे जिल्ला प्रहरी कार्यालयले आज पत्रकार सम्मेलन गर्दै पक्राउ परेका व्यक्तिको विवरण सार्वजनिक गरेको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक लालध्वज सुवेदीले पुस २९ गते साँझ ७ः३० बजे बैंक लुटपाटमा संलग्न सात जना पक्राउ गरिएको र एक…

    Read More
  • चितवन सेरोफेरो

    निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल

    चितवन/नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी फागुन २१ गते तय भएको प्रतिनिधिसभा निर्वाचन तोकिएकै समयमा हुने बताउनुभएको छ । भरतपुर महानगरपालिकाको प्रशासकीय भवनको आज यहाँ उद्घाटन गर्दै संयोजक दाहालले निर्वाचनको विकल्प नरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “संविधानसभाको पहिलो निर्वाचनको समयमा पनि अघिल्लो दिनसम्म पनि चुनाव हुन्छ र भन्ने देशैभरी…

    Read More
  • नेकपा (माओवादी) का नौ उम्मेदवार चितवनबाट केन्द्रीय कार्यालयमा सिफारिस

    चितवन : नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (माओवादी) ले चितवनका तीनवटा निर्वाचन क्षेत्रमा उम्मेद्वारहरूको नाम सार्वजनिक गरेको छ। पार्टी जिल्ला इन्चार्ज उत्सव सी र सेक्रेटरी रूद्र सीले बुधबार संयुक्त पत्रमार्फत प्रत्येक क्षेत्रबाट तीन–तीन जनाका दरले नौजनाको नाम कपिलवस्तुस्थित पार्टीको केन्द्रीय कार्यालयमा सिफारिस गरेका हुन्। क्षेत्र नं. १: अनिल शर्मा बिरही, लालसिंह थिङ (उत्सव), गणेशबहादुर…

    Read More
  • चितवन सेरोफेरो

    चितवनका युवा व्यवसयी निर्देश सेढाई पक्राउ,प्रदर्शन गर्न अनधिकृत मेसेज पठाएको आरोप

    चितवन/राजतन्त्रको पक्षमा प्रदर्शनमा आउन अनधिकृत रूपमा मेसेज पठाएको आरोपमा प्रहरीले चितवनका युवा व्यवसायी निर्देश सेढाईलाई पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मंगलबार राति उनलाई पक्राउ गरेको हो । केही दिनअघि अनधिकृत रूपमा प्रदर्शन गर्नका लागि व्यक्तिगत रूपमा मेसेज आएको भन्दै गोपनीयता भंग भएको भन्दै टेलिकमको आलोचना भएको थियो। ‘प्रदेश हटाई प्रत्यक्ष निर्वाचित…

    Read More
  • चौथो गैँडाकोट महोत्सवमा आज प्रिती आले आउँदै

    गैँडाकोट/नवलपुरको गैँडाकोटस्थित नारायणी नदीकिनारमा जारी चौथो गैँडाकोट महोत्सवमा आज बुधबार चर्चित कलाकार प्रिती आलेसहितका कलाकारले प्रस्तुती दिने भएक छन् । महोत्सवको सांस्कृतिक कार्यक्रम संयोजक संयोजक किशोर लम्सालकाअनुसार महोत्सवमा प्रिती आलेले आफ्ना चर्चित गीतहरु प्रस्तुत गर्नेछिन् । त्यस्तै, आलेले गीतसँगै बेली डान्ससमेत गर्ने लम्सालले बताए । उनकाअनुसार महोत्सवमा आलेले प्रत्यक्ष दोहोरी गीतसमेत गाउनेछिन् । त्यसैगरी, आज…

    Read More
  • त्रिशुली नदी किनारमा भेटिएको बस डेढ वर्ष अघि दुर्घटनामा परेको गणपति डिलक्स रहेको पुष्टि

    चितवन/त्रिशुली नदीमा भेटिएको बस डेढ वर्ष अघि सिमलताल दुर्घटनामा परेको बस नै रहेको पुष्टि भएको छ । आइतबार बिहान केही भाग मात्र देखिएपछि बस उत्खनन् सुरु गरिएको थियो । उत्खनन्को तेस्रो दिनमा डेढ वर्षअघि सिमलताल दुर्घटनामा परेको बस नै रहेको पुष्टि भएको हो । तीन दिनदेखि निरन्तर उत्खनन् गर्दा आज शसस्त्र प्रहरी बलको टोलीले गणपति…

    Read More
  • चौथो गैँडाकोट महोत्सव ः आज अर्जुन सापकोटासहितको प्रस्तुती

    गैँडाकोट/नवलपुरको गैँडाकोटस्थित नारायणी नदी किनारमा जारी चौथो गैँडाकोट महोत्सवमा आज चर्चित गायक अर्जुन सापकोटासहितका कलाकारहरुको प्रस्तुती रहने जनाइएको छ । महोत्सवको सांस्कृतिक कार्यक्रम संयोजक किशोर लम्सालकाअनुसार आज मंगलबार महोत्सवको सांस्कृतिक कार्यक्रममा सापकोटासहित सपना रोक्का, भरत क्षेत्रीको सँंस्कृतिक प्रस्तुती रहने छ । आजको कार्यक्रम सञ्चालन गायक तथा उद्घोषक दीपक खड्काले गर्ने लम्सालले बताए । त्यसैगरी महोत्सव…

    Read More